मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
चिहानबाट हजारौ कंकालहरू निस्केर परिवर्तनका विरोधीविरुद्ध बोल्नेछन् : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएर जनयुद्धको नेतृत्व गरेको बताएका छन् ।पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा यस्तो बताएका हुन् । प्रचण्डले जनताका तर्फबाट पहिलो पटक जारी भएको संविधानमाथि घात...
ओली समूहको सभा सजावटमा बालबालिका !
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बुटवल ।आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभाको सजावटमास्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक...
दुई लाख जनता उतारेर आज ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने उक्त शक्ति प्रदर्शन कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने स्रोतले जनाएको छ । अराजकताको अन्त्य, राजनीतिक स्थिरता,...
आफ्नै दलको प्रधानमन्त्री हटाउन खोज्दा संसद विघटन : रायमाझी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसंगन इन्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित एक कार्यक्रममा...
आयोगले ओली नेतृत्व नेकपालाई नै आधिकारिकता दिन्छ : थापा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता दिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले आयोगले कानुनअनुसार आफूहरुलाई नै आधिकारिकता दिने बताएका...
ओली समूहका को-को दुई मन्त्री तान्दैछन् प्रचण्डले ?
नेपाल फ्ल्यास
माघ ३०, २०७७
प्रचण्ड-माधवकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओली समूहमा रहेकापूर्वमाओवादीका नेता आफ्नो पक्षमा तान्ने प्रयास गरिहरेको विषय सार्वजनिक भएको छ । २८ माघमा सो समूहले गरेको विरोधसभाको अन्त्यमा प्रचण्डले नै भनेका थिए, केपी ओली नेतृत्वका दुई मन्त्री यता मतिरआउन वार्तामा...
'धर्मनिरपेक्षताबारे बहस गर्न सकिन्छ'
नेपाल फ्ल्यास
माघ ३०, २०७७
नेकपा नेताहरूलाई अहिले भ्याइ-नभ्याइ छ । कारण हो पार्टी फुट । फुटपछि कार्यकर्ताआफ्नो पक्षमा ल्याउने काम।अर्कोभन्दा आफ्नो समूहकोपकड बलियो बनाउने चटारो छ यतिबेला । विभाजनपछि देशैभरका धेरै नेता तथा अगुवा कार्यकर्ताले कित्ता क्लियर गरिसके । तर मध्य तथा तल्लो तहकाकतिपय...
झलनाथ खनाल दिल्ली प्रस्थान
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं। नेकपा प्रचण्डमाधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि वरिष्ठ नेता खनाल शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । खनालकी पत्नी रविलक्ष्मी चित्रकारका...
नेतृ झाँक्रीलाई गिरफ्तार गर्ने ओली सरकारले बलात्कारी र अपराधीलाई भने संरक्षण : नेपाल
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वनिम्त्याउन खोजेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री ओलीले द्वन्द्वलाई निम्त्याएको स्पष्ट...
‘ओली पक्षीय मन्त्री, सांसददेखि अन्य नेताहरू मसँग निरन्तर सम्वादमा छन्’
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा ३० प्रतिशत पनि नभएकाे दाबी गरेका छन् । आज सुकेधारामा भएकाे नेकपा काठमाडौं-सोलु सम्पर्क मञ्चकाे आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बाेल्दै प्रचण्डले ३० प्रतिशतबाटपनिआफ्नो समूहमा आउन थालेकाे...
दीर्घकालीन र दूरदर्शी लक्ष्यका केपी समूहमा लागेको मन्त्री रायमाझीको भनाइ
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आफू नेकपाको दाहालनेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी...
रिहा भइन् झाँक्री
नेपाल फ्ल्यास
माघ २९, २०७७
प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । उनी केहीबेर अघि मात्र रिहा भएकी हुन् । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । रिहा...
झाँक्रीको रिहाइको माग गर्दै काठमाडौंमा र्याली
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेकपा दाहाल- नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहाइको माग गर्दैविभिन्न संगठनले विरोध र्याली निकालेका छन् । झाक्री पक्राउसँगै बिहीबारप्रचण्डनेपाल समूहनिकटस्थ अनेरास्ववियु, युवा संघलगायतसंगठनको अगुवाइमाविरोध र्याली निकालिएको हो । र्यालीमाइतीघरबाट सुरु भएको थियो ।र्यालीका सहभागीहरूले नेतृ झाँक्रीको रिहाइको माग...
झाँक्री पक्राउको विरोधमा नेकपा (दाहाल-नेपाल) समूहले जारी गर्यो विज्ञप्ति
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेकपा प्रचण्डनेपाल पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीपक्राउको विरोधमाप्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरेका छन् । बिहीबार झाक्री पक्राउको कडा विरोध गर्दैप्रवक्ता नारायणकाजी श्रेष्ठलेएक विज्ञप्ति जारी गरेका हुन् । गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको...
झाँक्री पक्राउ प्रकरण लोकतन्त्रमाथि ठाडो हमला हो : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीलाई जबर्जस्ती पक्राउ गरिएको बताएका छन् । बिहीबार पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई संबोधन गर्दै अध्यक्ष दाहालले सो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा...
यसरी, पक्राउ परिन् झाँक्री
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । करिब दुई साता गोरखामा दिएको अभिव्यक्तिका कारण बिहीबार रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । उनले राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्। झाँक्रीलाई नियन्त्रणमा लिन बिहीबार प्रहरीको ठूलै...
झाँक्री पक्राउ गरेर सरकारले देशलाई मुठभेठतर्फ लैजाने गर्यो षड्यन्त्र : शर्मा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका नेता जनार्दन शर्मा (प्रभाकर)ले रामकुमारीलाई पक्राउ गरी सरकारले देशमामुठभेठको वातावरण सिर्जना गरेको बताएका छन् । बिहीबार अपराध महाशाले झाक्रीलाई पक्राउ गरेसँगै शर्माले आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्रअनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउँदै उनले सो कुरा...
पक्राउ परिन् झाँक्री
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेकपा दाहालनेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । झाक्रीलाई बिहीबार अपराध महाशाले उनको आफ्नै निवासबाटनियन्त्रणमा लिएको हो । उनलाई सोधपुछका लागि मात्रै नियन्त्रणमा लिएको महाशाखाले बताएको छ ।यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । सादा पोसकका...
झाँक्रीलाई प्रहरीले बुझायो पक्राउ पुर्जी
नेपाल फ्ल्यास
माघ २९, २०७७
प्रहरी महानगर महाशाखाले नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीलाईपक्राउ गर्न प्रहरीले पक्राउ पुर्जीझाँक्रीलाई दिएको छ । झाँक्रीले राज्यविरुद्धको कसूर गरेको भन्दै प्रहरीले पक्राउ गर्न पुर्जी दिएको हो । प्रहरीले राज्यविरुद्धको कसूर धारा ५८ अनुसार पक्राउ गर्न लागेको प्रहरी अधिकारीहरुले जनाएका...
रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन निवासमा प्रहरी
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेकपानेकपा प्रचण्डमाधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पाटनस्थित उनको निवासमा प्रहरी पुगेको छ । झाँक्रीले भने आफ्नो मामिला राजनीतिक भएकोलेपक्राउ पूर्जी लिएर आउन प्रहरीलाई भनेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाईसोधपुछका लागि...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
41
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय