जेठ ०५, २०८१, शनिबार
               

झाँक्री पक्राउ गरेर सरकारले देशलाई मुठभेठतर्फ लैजाने गर्‍यो षड्यन्त्र : शर्मा

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा (प्रभाकर)ले  रामकुमारीलाई पक्राउ गरी सरकारले देशमा मुठभेठको वातावरण सिर्जना गरेको बताएका छन् । 

बिहीबार अपराध महाशाले झाक्रीलाई पक्राउ गरेसँगै शर्माले आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्रअनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउँदै उनले सो कुरा बताएका हुन् । 

यो पनि

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै रामकुमारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले झाँक्रीको पक्राउबाट नागरिक स्वतन्त्रताको हनन् बताएका छन्  ।महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै जरुरी पक्राउ पुर्जी थमाएको छ ।

यो पनि