माघ ०९, २०७७, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
मधेशवादी दलमा ठूलो पहिरो जाँदै छ: महेश बस्नेत
नेपाल फ्ल्यास
८ घण्टा अघि
सप्तरी।नेकपा ओली समूहका नेता महेश बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर बताउँदै उनले सो कुरा बताएका हुन् । सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजितयुवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले...
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
नेपाल फ्ल्यास
९ घण्टा अघि
नेकपा (दाहालनेपाल समूह)ले शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धमा काठमाडौंमा गर्ने विरोध सभा गर्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले बनाएको संघर्ष समितिले विरोध सभाको तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग संघर्ष समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले...
संसद् पुनर्स्थापना भए प्रतिक्रान्ति हुन्छ: गृहमन्त्री थापा
नेपाल फ्ल्यास
१० घण्टा अघि
काठमाडौं । ओली समूह(नेकपा) कानेता तथा गृहमन्त्री रामबहादुर थापालेबादल ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएकाछन् । राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई संबोधन गर्दै बिहीबार उनले सो कुरा बताएका हुन् ।संसद पुनर्स्थापना भएमुलुकमा प्रतिक्रान्ति...
स्थायित्वका लागि राजसंस्था अपरिहार्य : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
११ घण्टा अघि
सिरहा । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्रले मुलुकको राजनीतिक अन्योललाई सर्वोच्च अदालतले संवैधानिक र कानुनी आधारले टुंगो लगाउने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको कारण मुलुकमा राजनीतिकअन्योल आएकोले अदालतले यो अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त...
'ओलीकाे असंवैधानिक कदमले राजनीतिक संकट निम्त्यायो'
नेपाल फ्ल्यास
११ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टीकाअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सर्वोच्च अदालतलेउचित निर्णयमार्फत् कानुनीर विधिमारहीवर्तमान राजनीतिकअन्योलताकाे अन्त्य गर्नुपर्ने बताएका छन् । राजनीतिकरुपमा स्थायित्वदिने ऐतिहासिक अवसर पनि सर्वोच्चसँग रहेकाे बताए । प्रधानमन्त्री ओलीलेअसंवैधानिक कदम चालेरराजनीतिकसंकट निम्त्याइमुलुकलाईअध्याँरो दिशातर्फ धकेल्ने काेशिस गरेकाे उनले बताए । पार्टीको जिल्लास्तरीय कार्यकर्ता...
ओली घाँडै भए: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
११ घण्टा अघि
काठमाडौं ।प्रचण्डमाधव पक्षीयनेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने बताएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत विरोधसभालाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए,...
प्रचण्ड-माधवको सम्बन्ध सिनेमाको प्रेमजस्तो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
१२ घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सम्बन्धलाई सिनेमामा देखिने प्रेमजस्तो भनेर टिप्पणी गरेका छन् । बिहीबार प्रेस संगठन नेपालको दोस्रो भेलामाप्रचण्डनेपाललाई लक्षित गर्दै ओलीले भने, कोही-कोहीले तमासा गरिरहेका छन् । हुँदै...
संविधान र गणतन्त्र रक्षाका लागि राजनैतिक लडाईं लडिरहेका छौँ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
१२ घण्टा अघि
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाईं लडिरहेको बताएका छन् । आज (बिहीबार) प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सही बाटोबाट अयन्त्र लैजान नदिन राजनीतिक लडाईं लडिरहेको बताएका हुन् ।...
निर्वाचन हुन्छ, ओली नेतृत्वको पार्टी बहुमतसहित पहिलो दल बन्छ : विष्णु पौडेल
नेपाल फ्ल्यास
१३ घण्टा अघि
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पूर्ण प्रेस...
भोजपुरमा निर्वाचनको चहलपहल, आधा दर्जन मतदानस्थल परिवर्तन
नेपाल फ्ल्यास
१८ घण्टा अघि
भोजपुर । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ । कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम सुरु गरेको हो । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७...
राष्ट्रपति भण्डारीले दिइन् अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई
नेपाल फ्ल्यास
१८ घण्टा अघि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले एक सूचनामार्फत बधाई सन्देश पठाउँदै बाइडेनको कार्यकालमा नेपालअमेरिकाको सम्बन्ध अझै गहिरो हुने विश्वास व्यक्त गरेकी छन् । उनले नेपालको सामाजिक आर्थिक विकासको लागि अमेरिकी...
प्रतिनिधि सभा विघटनको विरोधमा आज देशैभरि कांग्रेसकाे प्रदर्शन
नेपाल फ्ल्यास
१८ घण्टा अघि
नेपाली कांग्रेसले आजप्रतिनिधि सभा विघटनविरूद्ध देशभरका गाउँ/नगरका वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोकदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज छ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो ।...
निर्वाचनमा जान तयार छौँ : उपेन्द्र यादव
नेपाल फ्ल्यास
१९ घण्टा अघि
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे पार्टी जनअदालतमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा बुधबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी...
संकल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड
नेपाल फ्ल्यास
१९ घण्टा अघि
गण्डकी । गण्डकी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेश सभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी संकल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । दुवै दलका तर्फबाट बुधबार संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणको हितलाई दृष्टिगत...
संसद् विघटन गणतन्त्रको भावनाविरुद्ध हो : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
२० घण्टा अघि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध भएको बताएका छन् । बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको...
कांग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारवाहीको माग
नेपाल फ्ल्यास
२० घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । मङ्गलबार इलाका प्रहरी कार्यालयमा छलफल भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वडा नं ८ का वडाध्यक्ष...
ओलीको हालत ट्रम्पको जस्तै हुन्छ : यादव
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौैं ।जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपतिको जस्तै हुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।...
संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल गुटको काठमाडौंमा मोटरसाइकल र्याली
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं ।संसद विघटनविरुद्ध नेकपा (प्रचण्डनेपाल गुट)ले मोटरसाइकल र्याली गरेका छन् । उनीहरुलेविरोध प्रदर्शन गर्दै काठमाडौँको भृकुटीमण्डपबाट सुरु गरी पुतलीसडक, बागबजार, शहीदगेट, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेसम्म मोटरसाइकल र्याली निकालेका हुन् । र्यालीमा उनीहरुलेप्रधानमन्त्री केपी शर्मा...
प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी
नेपाल फ्ल्यास
१ दिन अघि
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो । बहसमा कानुन व्यवसायीले तीन घण्टासम्म समय लिन थालेपछि बहसका...
जनताको अदालतमा जाने अध्यक्ष दाहालको चेतावनी
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अदालतमा जाने बताएका छन् । पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । संविधानको मूल मर्मविपरीत संसद् विघटन भएको बताउँदै उनलेसंवैधानिक निकायको सहजीकरणका लागि...
«
1
2
3
4
5
6
7
8
9
...
93
...
177
»
सिफारिस
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
९ घण्टा अघि
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
९ घण्टा अघि
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
१० घण्टा अघि
लोकप्रिय
तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
१ दिन अघि
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
१ दिन अघि
भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी
१ दिन अघि
जहाँका राष्ट्रपतिले गरे ट्रम्पको बिदाइको स्वागत
१ दिन अघि
चर्चामा
#नेकपा
#कोरोना
#मृत्यु
#पक्राउ
#नेप्से
#नेपाली कांग्रेस
#फुटबल
#डोनाल्ड ट्रम्प