असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आफ्नो राजीनामा मागेको विषय अस्वाभाविक होइन : गृहमन्त्री
नेपाल फ्ल्यास
साउन ०९, २०८०
गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न ढङ्गले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको जिकिर गरेकन छन् । सत्ता गठबन्धनकै सांसदले आफ्नो राजीनामा माग्नुलाई आफ्नो अभियान रोक्ने प्रयासको रूपमा टिप्पणी गरे । आज प्रेस सेन्टर नेपालले गोरखामा गरेको पत्रकार सम्मेलनमा...
ओली र सीपीसीका नेताबीच भेट
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । एमाले अध्यक्ष र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग चिनियाँ नेता युआनले भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धलाई...
मौद्रिक नीतिको धेरै पक्ष राम्रो : अर्थमन्त्री महत
नेपाल फ्ल्यास
साउन ०८, २०८०
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीमैत्री वातावरण बन्दै जाने बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो पक्ष रहेको दाबी गर्दै मन्त्री महतले...
आलोचना बन्द गर्नुपर्छ :कांग्रेस बैठकमा आरजुको आक्रोश
नेपाल फ्ल्यास
साउन ०५, २०८०
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने बताएकी छन् । जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेतृ देउवाले सार्वजनिक रूपमा पार्टी नेता र नेतृत्वप्रति भएको आलोचना बन्द गर्नुपर्ने बताएकी...
जनमत पार्टीबाट बारा— २ को उपनिर्वाचनमा उम्मेदवार बनेका कुशवाहा निष्काशित
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । वैशाख १० को प्रतिनिधि सभा उपनिर्वाचनमा बारा २ सर्वाधिक चर्चामा रहेको क्षेत्र थियो। यसको कारण थियो, जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिन माओवादीबाट जनमत पार्टी प्रवेश गरेका शिवचन्द्र कुशवाहा उम्मेदवार बन्नु । कुशवाहा जिताउन जनमत पार्टीका अध्यक्ष सिके...
जनताको अवस्था बदल्न प्रतिबद्ध सरकार प्रधानमन्त्री प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् ।बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्र्ताकासाथ...
प्रधानमन्त्री प्रचण्ड आउँदो आइतवार इटाली जाने
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आउँदो आइतवार इटाली जाने भएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको आइतवारदेखि हुने भ्रमणलाई स्वीकृत गरेको हो । बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा हुने युनाइटेड...
शंकर पोखरेलको टिप्पणी: नयाँ दल आएपछि विदेशिनेको संख्या झन् बढ्यो
नेपाल फ्ल्यास
साउन ०२, २०८०
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीले नेपालीको संख्या झन् बढेको बताएका छन्। सामाजिक सञ्जालमार्फत मंगलबार बिहान महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने दल आएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै...
उपप्रधानमन्त्री खड्काले देखे विकासमा दलहरूबीच सहकार्यको खाँचो
नेपाल फ्ल्यास
असार ३१, २०८०
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकासनिर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् । उनले राजनीतिलाई गर्नेहरू जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए । चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता...
यस्तो छ आज प्रतिनिधिसभा बैठकको कार्यसूची
नेपाल फ्ल्यास
असार ३१, २०८०
प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने...
सांसद तामाङद्वारा संघीयता खारेजीको माग
नेपाल फ्ल्यास
जेठ १४, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले नीति तथा कार्यक्रम सुन्दा कर्णप्रीय छन्, मिठा शब्दजालहरू प्रशस्तै भए पनि मुलुकको आजको अवस्थालाई सम्बोधन नसक्ने बताएका छन्। नीति तथा कार्यक्रम माथि शनिबार प्रतिनिधिसभामा बोल्दै तामाङले भने, कहाँ पुग्ने, लक्ष्य र प्राथमिकतामा...
प्राज्ञिक विद्यार्थीको राष्ट्रिय अधिवेशन सुरु
नेपाल फ्ल्यास
चैत १८, २०७९
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा सुरु भएको छ । सम्मेलनको उद्घाटन महालेखा परीक्षक टंकमणि शर्माले उद्घाटन गरेका छन् । आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदूरपश्चिमको धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो धनगढीको...
नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै
नेपाल फ्ल्यास
चैत १३, २०७९
काठमाडौं : नेपालको एसपीपी परियोजना अस्वीकार गरेपछि नेपाल र अमेरिकाबीच पहिलोपटक सैन्य सम्वाद हुँदै छ । आजदेखि तीन दिन नेपाल र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित चौथो भूमि बल संवाद (ल्यान्ड फोर्स टक) हुँदै छ। काठमाडौंमा हुने दुई देशका उच्च...
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
नेपाल फ्ल्यास
चैत १२, २०७९
मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनबीच घनिभूत छलफल चलिरहेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गृहमन्त्रालय नछाड्ने भएको छ । यता, अर्थमन्त्रालय भने कांग्रेसको भागमा पर्ने पक्कापक्की भएको छ । अहिलेसम्मको छलफलअनुसार गृहमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री...
कमर्श क्याम्पस सभापतिमा स्वतन्त्रबाट हुमागाईँ प्रतिस्पर्धामा
नेपाल फ्ल्यास
चैत ०१, २०७९
काठमाडौं । राजनीतिक दलका भ्रातृ संगठन तथा तिनकागुटहरूबाट विद्यार्थीहरूवाक्क भइरहेको बेला नेपाल कमर्श क्याम्पस मिनभवनमा प्रभावशाली व्यक्तिले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । नेपाल कमर्स क्याम्पसमा पहिलो नम्बरमा स्वतन्त्रबाट कृष्ण हुमागाईँले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थीहरूमाझ लोकप्रिय...
पौडेललाई भारतीय राष्ट्रपतिको बधाई
नेपाल फ्ल्यास
फागुन ३०, २०७९
भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बधाई दिएकीछन् । घनिष्ठ र मित्रवत् छिमेकीको रूपमा, भारत र नेपालबीच रहेको सौहार्दपूर्ण र बहुआयामिक सम्बन्ध स्मरण गराउँदै भारतीय राष्ट्रपति मुर्मूले भारत सरकार, भारतीय जनता र व्यक्तिगत तर्फबाट...
राष्ट्रपति पौडेलले के गरे पहिलो निर्णय?
नेपाल फ्ल्यास
फागुन २९, २०७९
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को...
प्रधानमन्त्री दाहालविरुद्धको रिटमा अग्राधिकारसहित कारण देखाउ आदेश जारी
नेपाल फ्ल्यास
फागुन २६, २०७९
काठमाडौं । द्वन्द्वकालको हिंसाबारेप्रधानमन्त्रीसमेत रहेकानेकपा माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले दिएको गम्भीर अभिव्यक्तिलाई लिएर उनीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको हो ।अब प्रधानमन्त्रीसमेत रहेका...
प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ हुँदै, माओवादीका कानुन व्यावसायीको आपत्ति
नेपाल फ्ल्यास
फागुन २६, २०७९
माओवादी निकटका कानुन व्यवसायीहरूको आपत्तिबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटको सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ सुरु भएको हो । गोलाप्रथाबाट खतिवडाको इजलासमा परेपछि रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठलगायतका कानुन व्यवसायीहरूले न्यायाधीश खतिवडालाई भेटेर...
कांग्रेस नेता पौडेल राष्ट्रपतिमा निर्वाचित
नेपाल फ्ल्यास
फागुन २५, २०७९
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् । एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै पौडेल राष्ट्रपति बनेका हुन् । पौडेलको पक्षमा ३३ हजार ८०२र नेम्वाङको पक्षमा १५ हजार ५१८मतभार परेको थियो । बिहीबार बिहान १०...
«
1
2
3
4
5
6
7
8
9
...
194
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय