असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सुरु भयो कांग्रेस संसदीय दलको बैठक
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।...
आज पनि बस्दै कांग्रेस संसदीय दलको बैठक
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषय मात्रै नभएर मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने बताइएको छ । अपरान्ह साढे १२ बजे बोलाइएको...
नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने : शेखर कोईराला
नेपाल फ्ल्यास
साउन २७, २०८०
भक्तपुर । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके अहिलेको सरकार धेरै दिन नरहने बताएका छन् । शनिवार भक्तपुरमा आयोजीत कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् । नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य...
सुनील शर्माले सुन तस्करीबारे बोल्दा सरकारले प्रतिशोध साँध्यो: कांग्रेस सांसद
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । पार्टीका सांसद सुनील शर्मा पक्राउ परेको विषयले नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रवेश पाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सातआठ वर्षअघिको मुद्दा भएको बताउदै अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण...
एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आजको बैठकको शुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए...
राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट, संसद्को अवरोध हटाउने विषयमा छलफल
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा करिव आधा घण्टाको भेटमा संसद्मा भइरहेको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखका...
कांग्रेस-कम्युनिस्ट नबिक्ने र खहरेहरू नटिक्ने नेता कार्कीको तर्क
नेपाल फ्ल्यास
साउन २२, २०८०
राप्रपा केन्द्रीय सदस्य दिने कार्कीले अबको चुनावमा कांग्रेस-कम्युनिस्टहरू नबिक्ने र खहरेहरू नटिक्ने तर्क राखेका छन् । नवीन राप्रपा अभियानअन्तर्गत सिन्धुलीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै राप्रपा केन्द्रीय सदस्य कार्कीले राप्रपा मात्र अब देशको विकल्प भएको दाबी गरे । उनले...
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
साउन २०, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आज बेलुका प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । कुराकानीमा प्रचण्ड र मोदीले नेपालभारत द्विपक्षीय सहयोगका विभिन्न...
माओवादी केन्द्रीय समिति बैठक:पार्टी पुनःनिर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुरु गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् । कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी...
सुन तस्करीको छानबिनमा सरकार दृढ: रेखा शर्मा
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले त्यसका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको बताएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सुन तस्करी सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन...
संसदमा एमाले अडान:राष्ट्रियसभा बैठकनै स्थगित
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । एमालेको अवरोधपछि आजको बैठक स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक अब यही साउन २२ गते सोमवार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठक...
जटिल राजनीतिक परिस्थितिमा पनि नागरिकमा सरकारप्रति आशा बढ्दै : प्रचण्ड
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही बेरअघि शुरु भएको छ । काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको बैठकको अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । बैठक उद्घाटनमा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएपछि नागरिकमा सरकारप्रति आशा...
समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने: पराराष्ट्रमन्त्री साउद
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने...
केन्द्रीय समिति बैठक लाइभ नगर्ने: माओवादी
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको लाइभ नगर्ने भएको छ । यसअघि बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । आज बसेको स्थायी कमिटि बैठकले लाइभ नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले...
मन्त्रिपरिषद् बैठक:बहुप्रतिक्षित सङ्घीय शिक्षा विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । सरकारले बहुप्रतिक्षित सङ्घीय शिक्षा विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि विधेयक संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । सङ्घीय प्रणालीअनुसार नै...
सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । प्रतिनिधिसभाको आज मङ्गलवारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिजो सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज...
सत्ता गठबन्धनले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ । सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भए पछि गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको हो । प्रधानमन्त्रीसमेत...
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सरकार डरायो: एमाले प्रमुख सचेतक
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरू तानिने डरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न सरकार डराएको बताएका छन् । सोमवार संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले उच्चस्तरका नेता र कर्मचारी तानिने...
सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउछु:प्रधानमन्त्री प्रचण्ड
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमार्डौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री...
मधेस प्रदेश सरकारका दुईमन्त्रीको राजीनामा
नेपाल फ्ल्यास
साउन १५, २०८०
धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट आज राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनिहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी...
«
1
2
3
4
5
6
7
8
9
...
194
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय