बैशाख २२, २०८१, शनिबार
               

आज पनि बस्दै कांग्रेस संसदीय दलको बैठक
बैठकमा सुनिल शर्मा पक्राउबारे छलफल हुने

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ ।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषय मात्रै नभएर मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने बताइएको छ । अपरान्ह साढे १२ बजे बोलाइएको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
 


कस्तो लाग्यो ?

यो पनि