माघ ०९, २०७७, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
दृष्टिकोण
देशको राजनीति झैँ लोभी र स्वार्थी, मेरो पत्रकारिता
चेतन पाण्डे
१ दिन अघि
जुन बेला नेपाल कै इतिहासमा प्रधानमन्त्रीले दोस्रो पटक संसद विघटन गरे । हो, त्यही समय तिरै मेलै पत्रकारितारूपी पेसागत जीवनलाई पहिलो गियरमा ल्याएको थिएँ । पारिवारिक पत्रिका नयाँ समाजमा केही लेख्न सकिन्छ कि भनेर सुरु गरेको मेरो पत्रकारिताले क्यारियर कै...
धार्मिक दृष्टिबाट मकर संक्रान्ति
निरज कोइराला
माघ ०१, २०७७
नेपालमा प्राय:धेरै चाडपर्वहरू तिथिको हिसाबले मनाउने गरिन्छ । तर, थोरै मात्र यस्तो चाडपर्व छन्, जुन गतेको आधारमा मनाइन्छ । त्यसैमध्येको एक चाड हो मकर संक्रान्ति अर्थात् माघे संक्रान्ति । यो पर्वलाई माघी पनि भन्ने चलन छ । माघ १ गते...
सक्दिन म निर्घिनी बन्न
चेतन पाण्डे
पुस २९, २०७७
हरेक वर्ष झैँ यो वर्ष पनि राष्ट्रिय एकता दिवस आयो, गयो । केही मन रमाए, केहीनाक खुम्चिए । मन हुने, देशको माया हुनेले कुनै न कुनै तरिकाले पृथ्वी नारायण शाहलाई सम्झिए ।यो सुन्दर मुलुकको एकिकरणको जग बसाली दिएका पृथ्वी नारायणलाई...
कठपुतली झैँ हाम्रो नियति
आनन्द ढकाल
पुस २७, २०७७
एकजना अत्यन्त गरिब व्यक्ति आफूसहित परिवारको दैनिक गर्जो टार्न भिक्षा माग्न हिँड्ने गर्दथे । भिक्षाटनको क्रममा कसैले दयामाया देखाउँदै केही बढी पनि सहयोग गर्दथे भने कसैले कटु शब्द प्रयोग गर्दै उनलाई रित्तो हात फर्काउँथे । एक दिन कुनै सहृदयी व्यक्तिले...
लाग्न थालेको छ, खै किन स्विकारेँ परिवर्तनहरू?
चेतन पाण्डे
पुस ०८, २०७७
फेरि एक पटक सपना तुहिएका छन् । शायद अर्को सपनाले जन्म लिन्छ नै होला, हिजो अस्ति जस्तै । एउटा मृत्युसँग अर्को जीवनको प्रारम्भ हुनु प्राकृतिक नियम हो । त्यसैले एउटा सपनाको अवसानसँगै अर्को जन्मिनु स्वाभाविकै हो । म र मेरा...
प्रतिनिधिसभा विघटन : प्रणालीगत असफलता
कुमार यात्रु
पुस ०६, २०७७
'कमजोर जगमा बनेको संरचना भत्कनका लागि भूकम्प आउनै पर्दैन । आफैँ भत्कन्छ ।'कुनैबेला मेरो माम (हजुर आमा) ले ३० वर्ष पहिले मलाई दिएको आशीर्वचन आजको राजनीतिमा पनि फिट हुन्छ भनेर यस अघि मैले कहिल्यै सोचेको थिइन । निकै तामझामका साथ...
जनताको सपनाको हत्या
अर्जुन खड्का
पुस ०५, २०७७
नेकपाका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेर जनादेशलाई लत्त्याएका छन् । गएको निर्वाचनमा स्थिर सरकार चाहियो भनियो । भोट मागियो । जनताले पत्याए । झन्डै दुईतिहाइ बहुमत पायो नेकपाले । सरकार बन्यो । मुलुक हाँक्यो । तर...
नारी वा पुरुष होइन मानवतावादी भएर सोच्ने कि!
सुगिता श्रेष्ठ
पुस ०२, २०७७
समयसँगै हाम्रो समाजको स्वरूप र सोचमा केही परिवर्तन आइसकेको छ । केही परिवर्तनतर्फ अग्रसर छन्। समाजको परिवर्तनसँगै नारी र पुरुषको भूमिकामा पनि निकै परिवर्तन आइसकेको छ । तर, अझै पनि नारी सशक्तीकरण समाजका लागि दरिलो चुनौती बनेर उभि नै रहेकोछ...
कसरी लाग्दो हो त्यस्ता बाउको माया !
चेतन पाण्डे
पुस ०१, २०७७
समय उत्ताउलो छ । जिन्दगी झैँ । उन्मादले भरिपूर्ण । अर्थात् म जस्तै । यहाँ औँला बङ्ग्याउन सक्नेले चाहे र खोजेभन्दा बढी पनि पाउँछन् । नसक्ने भुइँमान्छे बनेरै जन्मिन्छन् । अनि मर्छन् पनि त्यसरी नै । समय न हो, मुक्का...
राजावादीपछि काँग्रेस सडकमा, सरकारप्रति आक्रामक बनेकै हो ?
श्यामसुन्दर पुडासैनी
मंसिर २९, २०७७
लामो समयदेखि प्रतिपक्षको कमजोर भूमिकालाई लिएर आलोचना हुँदै आएको संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक आन्दोलनमा ओर्लिएको छ । पछिल्लो संसदीय निर्वाचनमा पराजय व्यहोरेको काँग्रेस ठ्याक्कै ३ वर्षपछि देशव्यापी प्रदर्शनमा उत्रिएको हो । लामो समयदेखि काँग्रेसमाथि लाग्दै आएको एउटा...
घरमा पाल्ने पशु, संसद्मा सांसद !
निरज कोइराला
मंसिर २९, २०७७
पशु । जसलाई आफ्नो नियन्त्रणमा राख्न निकै गाह्रो हुन्छ । एकातिरबोलाउँदा अर्कोतिर जान्छ, यता बोलाउँदा उता भाग्छ । त्यसलाई नियन्त्रणमा ल्याउन कहिलेकाँही पिट्नु पनिपर्छ । लगाम पनि लगाउनु नै पर्छ । गाई भैँसीलाई नाकमा डोरीले छेड्ने गरिन्छ। यति गर्दा पनि...
सरकार कसको ? केपी ओली कि नेकपाको ?
सुरेन्द्र केसी
मंसिर २८, २०७७
मुलुक राजनीतिक रूपमा डेडलक छ। नेकपाको आन्तरिक कलहका कारण उसकाकार्यकर्तालाई पार्टीको चिन्ता छ भने सरकारबाट प्राप्त सुविधाका पदाधिकारीहरू भने पार्टीभन्दा गुटगत स्वार्थमा रमेका छन्। एकले अर्को नेतृत्वको तेजोवध गर्न लागिपरेका छन् । यसको प्रत्यक्ष असर जनमानसमा परेको छ ।जनता निराश...
नाङ्गा शासकका भोका रैती
चेतन पाण्डे
मंसिर १७, २०७७
समय पनि अचम्म कै हुँदो रहेछ । यो मुलुकमा ३० वर्षे पञ्चायती व्यवस्था र मेरो स्कुले जीवनले एउटै वर्ष पूर्ण विराम लगायो । त्यो बेला १० कक्षापछि स्कुल जान पर्दैन थियो । मनमा उन्माद पलाए । मिठामिठा सपना मनमा टुसाए...
जिउँदै रहेछन् मेरा मनभित्रका ब्वाँसाहरू
चेतन पाण्डे
मंसिर १०, २०७७
सोच ! आकार विहीन हुँदो रहेछ । पानी झैँ । बादल झैँ । कहिल्यै भावनाका मिठा तरङ्गमा तैरिने त कहिले कपटका काला बादलसँग रमाउने । अनि स्वार्थीबनेर आफ्नै तालमारमाउने । हावा झैँ । कहिले मिठो सिरेटो बन्ने त, कहिले मुटु...
शास्त्र, नेता र धन-सम्पत्तिको कुरा
निरज कोइराला
मंसिर ०९, २०७७
मानिस सृष्टिकै उत्कृष्ट प्राणी । मानिससँग क्षमतामात्र छैन, अनेकन् विशेषता पनि छन् । कोही दानी हुन्छन् त कोही कन्जुस । कसैले मित्रभाव राख्छन् त कोही वैरभाव । यस्तै यस्तै धेरै छन् विशेषता । त्यस्तै कोही धनी मानिस छन् त कोही...
कम्युनिस्ट सरकारको विचित्र शैली !
नारायण निरौला
मंसिर ०८, २०७७
कम्युनिस्टहरु सत्तामा पुगेपछि कम्युनिस्ट विचार, आदर्श र निष्ठाबाट विस्तारै, थाहै नपाइकन स्खलित हुँदै जाने प्रक्रिया देखिएको छ ।नाम त हाम्रो कम्युनिस्ट पार्टी नै छ, तर हामी साँच्चै कम्युनिस्टजस्ता छौँत अहिले ? सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाललेगत वर्ष दिवंगत कम्युनिस्ट...
चिट्ठामा बाँचेको परदेशीको सपना
नवीन रायमाझी
मंसिर ०७, २०७७
अमेरिकामा न्यून आय (लो इनकम) मा काम गर्ने नेपालीहरू कुलतमा फसेर क्रमशः घरको न घाटको हुँदै छन् । यो मेरोहोइन अमेरिकी सरकारको दृष्टिकोण हो । आफूले आर्जन गरेको कमाइले जीवन निर्वाह गर्ने भन्दा पनि तास, लटरी र चिट्ठा खेल्ने जस्ता...
राजनीतिको हिलोमा डुब्ने छुट छैन यहाँलाई, महामहिमज्यू !
चेतन पाण्डे
मंसिर ०४, २०७७
बिहीबारदेखि नै सुरु भएको छठ पर्वको मुख्य विशेषता मध्ये एक हो, डुब्न लागेको सूर्यको आराधना । हामी नेपालीको अहिलेको बाध्यता पनि यस्तै छ । आफ्नै कारण डुब्न लागेको सूर्यको हामी आराधना गर्दै छौँ । प्रभुहरू हो ! गरिबीले आक्रान्त यो...
इतिहासका डोब र लोकतन्त्रको यात्रा
टंक कार्की
कात्तिक २७, २०७७
१ जंगबहादुरले आफ्नो शेषपछि श्री ३ को श्रीपेच कसले कसरी लगाउने भनेर आफ्ना १७ भाइको रोल क्रम मिलाईदिए । सिको भने उनले पनि राजतन्त्रकै विरासतको गरे । मात्र फरक के थियो भने राजतन्त्रमा उत्तराधिकार राजाको छोरामा सर्थ्यो भने उनले भाइहरूमा...
यमपञ्चकका पाँच दिनको महत्त्व
निरज कोइराला
कात्तिक २७, २०७७
हाम्रो देशमा प्रचलित पर्वहरू मध्येको तिहार पनि एक हो । तिहारलाई दीपावली पनि भन्ने गरिन्छ । यस पर्वमा मानिसहरू घर लिप्ने, सरसफाइ गर्ने जस्ता कार्यहरू गर्ने गर्छन् । यो पर्व पहाड, तराई रउपत्यकामा आआफ्नो तरिकाले मनाउने गर्दछन् । कार्तिक महिनाको...
«
1
2
3
4
5
6
7
»
सिफारिस
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
८ घण्टा अघि
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
८ घण्टा अघि
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
९ घण्टा अघि
लोकप्रिय
तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
१ दिन अघि
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
१ दिन अघि
भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी
१ दिन अघि
जहाँका राष्ट्रपतिले गरे ट्रम्पको बिदाइको स्वागत
१ दिन अघि
चर्चामा
#नेकपा
#कोरोना
#मृत्यु
#पक्राउ
#नेप्से
#नेपाली कांग्रेस
#फुटबल
#डोनाल्ड ट्रम्प