असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
दृष्टिकोण
‘मिरा बनेरै मर्न देऊ !’
चेतन पाण्डे
जेठ १४, २०७७
सम्झनाका जालो माकुराको भन्दा पनि जेलिएकोहुँदो रहेछ । अनि पो जीवनका यात्रामा बन्ने पाइतालाका डोबहरू सहजै मेटिँदैन रहेछन् । अनि बालुवा झैँ हुँदा रहेछन्, तितामिठा यादहरू । जति मुठ्ठीमा कस्न खोज्यो त्यति नै बगेर जाने । जीवनकाे हिँडाइमा ठोक्किन आउने...
पोर्न उद्योगबाट सिक्नुपर्ने पाठ
हेली लिबरम्यान
जेठ १०, २०७७
हत्यारा कोरोना भाइरस ठुला सहरहरूमा अथाहरुपमा फैलिसकेको छ । अहिलेसम्म विश्वासिलो र प्रभावकारी उपचार पद्धति भेटिएको छैन । हरेक उद्योगमा कार्यरत श्रमिक काममा जाँदा भयभीत हुनुपर्ने अवस्था छ । बाँच्नका लागि गरिने काम गर्दा पनि जीवनको जोखिम छ । परीक्षणको...
राष्ट्रियतामा एकता
श्यामसुन्दर पुडासैनी
जेठ ०८, २०७७
नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालविरुद्ध खनिएका छन् । लामो समयदेखि भारतीय अतिक्रमणमा परेको ती क्षेत्र समेटेर भारतले नक्सा प्रशासन गरेपछि भारतीय मिडिया नेपाल र नेपालको समर्थन गर्नेविरुद्ध खनिएका हुन् । यता प्रतिश्पर्धात्मक राजनीतिमा विभिन्न विषयमा...
हाम्रो सार्वभौमिकतामा भारतीय मिडियाको बाँदर उफ्राइ
चेतन पाण्डे
जेठ ०८, २०७७
साह्रै छुद्रछन्, हाम्रो छिमेकी भारत र उसका मिडिया । आफ्ना हरेक कुरा सधैँ सही र अरूका सधैँ गलत मान्ने । न अरूको कुरो सुन्ने धैर्यता नतै अरूको भावना बुझ्न सक्ने विवेक । विवेक शून्य छन्, हाम्रा छिमेकी र उसका मिडिया...
धोखा
चेतन पाण्डे
जेठ ०७, २०७७
सबैभन्दा पहिले त यसमा उल्लेखित घटना र पात्र काल्पनिक हुन् जस्ताे लाग्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसैको जीवन वा चरित्रसँग मिलेको खण्डमा भने वास्तविक घटना रहेछ भनेर बुझिदिए राम्रै हुन्छ । अब जाउँ एउटा घायल प्रेमीले पूर्व प्रेमिकालाई लेखेको...
लकडाउन आतङ्क र धरातलीय यथार्थ
कर्णबहादुर शाही/डा. पूर्ण शाही
जेठ ०६, २०७७
देशमा आतङ्क मच्चाउने, नागरिक अधिकार खोस्ने तथा नागरिकलाई जहाँ भेट्यो त्यहीँ मारिहाल्ने अस्त्र बनेको छ यो लकडाउन । लकडाउनजस्तो खतरनाक अस्त्रलाई जबरजस्ती प्रयोग गरेर आफ्ना अभीष्ट पूरा गर्न नेतृत्व एकमत देखिन्छ । लकडाउनलाई सशक्त र संस्थागत गर्न-गराउन सरकारको रवैया हेर्दा...
नीति तथा कार्यक्रम महत्त्वाकांक्षी होइन, उच्चाकांक्षी छ
विष्णु पौडेल
जेठ ०५, २०७७
सर्वप्रथम कोभिड१९ को विश्वव्यापी महामारीका कारण जीवन गुमाउनुहुने नेपाली तथा संसारभरिका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उपचाररत र संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जीवनको प्ररवाह नगरी अग्रभागमा रहेर यस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि...
जेलमा त्यो एक रात
चेतन पाण्डे
बैशाख ३१, २०७७
जीवनको दर्शन कञ्चन नदीमा मात्र होइन, दुर्गन्धित नालीमा पनि भेटिन्छ । सुगन्धैसुगन्धयुक्त गुलाफले मात्र होइन, दुर्गन्धित लासले पनि केही भनेकै हुन्छ । भावना पोखेकै हुन्छ । चाहिन्छ त बस्, बुझ्ने र सुन्ने चाहना । जिन्दगीमा चाहेरनचाहेर कमाएको अनुभव र पाठलाई...
राजनीतिमा महिलाकाे हस्तक्षेपकारी भूमिका आवश्यक
सविभा हमाल गौतम
बैशाख ३१, २०७७
नेपाली इतिहासमा महिलाको योगदान भुल्न सकिन्न । भन्नलाई अहिले नेपाल धर्म निरपेक्ष हो । तर नेपालमा हिन्दु सभ्यता र संस्कृति छ । हाम्रा शास्त्रहरूले पनि महिलालाई उच्च स्थान दिएको छ । देवताहरूले सास्ती पाउँदा देवीहरूमार्फत दानवहरूको वध भएका धार्मिक ग्रन्थका...
कोरोनाको विभीषिका एवं भ्रमको पर्दाफास
कर्णबहादुर शाही/डा. पूर्ण शाही
बैशाख २९, २०७७
विश्व नै महाविनाशकारी आतङ्कको चपेटाबाट उम्किन छटपटाइरहेको विकराल परिस्थितिमा समाजमा उत्साह, सकारात्मक सोच एवं मङ्गलकामनायुक्त समाचार तथा लेखहरू पोस्ट गरी यो मानवद्वारा नै रचित मानव विनाशकारी चक्रव्यूहबाट सम्पूर्ण जगतलाई मुक्त गराउनु हाम्रो मुख्य लक्ष्य हो । हाम्रो देशमा कोरोनाको सङ्क्रमण...
मातृभूमिको करणीमा कहिलेसम्म मुस्कुराउने ?
चेतन पाण्डे
बैशाख २८, २०७७
तीन वर्षअघि भारत, भुटान र चीनको त्रिदेशीय सीमा क्षेत्र दोक्लमको पठारमा चीनले पक्की सडक बनाउन खोज्दा फेरी एक पटक ती दुई मुलुकबिच युद्ध त हुने होइन ? भन्ने शङ्का उब्जिएको थियो । केही महिनासम्म भारत र चीनबिच त्यही विषयले तनाव...
सरकारको शासन गर्ने राजनीतिक र नैतिक धरातल गुम्यो
शेरबहादुर देउवा
बैशाख २६, २०७७
कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरूको गहिरो समीक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद् सफल हुनै पर्ने इतिहासकै विशेष अभिभारा म सुरुवातमै सबैलाई स्मरण गराउन चाहन्छु । कोरोना भाइरस अर्थात् कोभिड १९...
कोभिड-१९ भन्दा खतरनाक राजनीतिक संक्रमण
विश्वदेव शाह
बैशाख २५, २०७७
विश्व कोभिड-१९ सँग जुधिरहेको छ । तर यतिबेला मेरो देशको सरकार र यसका नेताहरू आपसमा जुधिरहेका छन् । कुस्तीमा लागेका छन् । कोही छिर्के दाउ हान्दैछन् । शासनमा रहेकाहरू दुशासनको प्रवृतिमा छन् भने वरिपरिकाहरू कपटी सकुनी बन्दै छन् । देशमा...
म ! इमान नभएको बेइमान
चेतन पाण्डे
बैशाख २४, २०७७
मृत्यु घण्टी बजाएर आउँदैन । समयले मर्नबाट कसलाई नै छुट दिएको छ र ? अनि मृत्यु घण्टी बजाएर आओस्। त्यसैले समयले नै आफैँसँग च्यापेर हिँडिरहेको छ, मृत्युलाई पनि । जबसम्म यो लोक रहन्छ, तबसम्म समयको अस्तित्व पनि रहन्छ, साथमा कालको...
नेकपाको राजनीतिमा बाह्य प्रभाव !
अर्जुन खड्का
बैशाख २१, २०७७
दुई सातायता नेकपाको राजनीतिले रोमाञ्चक बन्यो ।कोरोना र लकडाउनले घरभित्र सीमित भएका नेपालीलाई भरपूर मनोरञ्जन दियो । त्यो पनि सत्तासीन दलले । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक अध्यादेश जारी गर्नू । ओलीविरोधी खेमाको भैँसेपाटी गठबन्धन । अध्यादेश फिर्ता । ओली...
बाठो (कथा)
नयनराज पाण्डे
बैशाख १९, २०७७
उमेर तीस । तर ऊ अझै राम्री छे । आकर्षक छे । सिपालु छे । बोलीमा मिठास छ । चर्चित छे । ठाडै भनूँ ऊ वेश्या हो र उसभित्र रहेका यतिका विशेषताहरूले उसको व्यवसायलाई सजिलै धानिरहेछन् । रातभरि उसलाई थुप्रैले...
नील काँडाको बोटमा गुलाफ फुल्दैन
चेतन पाण्डे
बैशाख १७, २०७७
हिजोआज त जता हेर्यो, त्यतै बेइमान मात्र पाे देख्न थालेको छु। सपनामा पनि, विपनामा पनि। जसलाई अलि राम्रो देख्यो त्यो नै बेइमान भएर निस्कन्छन् । अनि लाग्छ, मैले जतिदेख्छु, सधैँ र सबै नै गलत देख्छु । पहिले लाग्थ्यो, नेता भनेका...
अक्षयतृतीयाको सामाजिक र आध्यात्मिक पक्ष
विजयप्रसाद मिश्र
बैशाख १४, २०७७
हिन्दू संस्कृतिमा व्रत एवं पर्वहरूको विशेष महत्व छ । व्रतपर्व जनजीवनका लागि नयाँ स्फूर्तिको संवाहक हुन् । यससँगै मानवीय मूल्यहरूलाई पोषित गर्ने भएकाले पनि व्रत एवं पर्वहरूको विशेष महत्व रहेको छ हिन्दू संस्कृतिमा । वैदिककालदेखि नै हाम्रा पूर्वज मेधावी मनीषिहरूले...
‘हिँड जाऊँ कतै छाडी यो सहर !’
चेतन पाण्डे
बैशाख १०, २०७७
केही लेख्न त मन लागेको छ । तर, के लेख्नु, कति लेख्नु । भो, अब अति भो । लेख्दिन कोरोनाका बारेमा ! तर, पनि मन बाउँडिएकै छ । मस्तिष्कमा पहिरो पनि गइरहेकै छ । हिजोआज मेरै अङ्गहरू मेरा वशमा छैनन्,...
आयुर्वेदमार्फत विश्वलाई अमूल्य उपहार दिउँ
महायोगी सिद्धबाबा
बैशाख १०, २०७७
आयुर्वेद शास्त्रमा भाइरस (Virus) लाई जैविक विषाणु अकोशीय अति सूक्ष्म जीवको रूपमा लिइएको छ । यो विषाणु- नाभकीय अम्ल र प्रोटिनको संङ्घटनले युक्त हुन्छ । यो विषाणु जीवित कोशिकाभन्दा बाहिर मृतक जस्तै सुषुप्त अवस्थामा सयकडौँ वर्षसम्म रहन सक्छ । अन्य...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
घट्यो सुनको भाउ
१ दिन अघि
फेरि तनावग्रस्त मणिपुर
१ दिन अघि
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
असोज ०२, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#शेयर बजार
#बार्सिलोना
#आईएमई
#गगन थापा
#टर्की
#भारत