कात्तिक १९, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
दृष्टिकोण
लोकतन्त्र रक्षाको अभिभारा कांग्रेसको काँधमा
सुरेन्द्र केसी
साउन १०, २०७८
मुलुक अधिनायकवादी पथबाट मुक्त भएको छ । २०६२/०६३ को जनआन्दोलनको मर्मअनुसार २०७२ सालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संरक्षण भएको छ । कृत्रिम रूपमा प्राप्त करिब दुई तिहाइ धरातलीय यथार्थमा फर्केको छ । ढिला वा चाँडो मुकुन्डो उत्रिएको छ । आम लोकतन्त्रप्रेमी...
लोकतन्त्रका लागि सहकार्य र सहयात्रा आवश्यक
शेरबहादुर देउवा
साउन ०३, २०७८
सम्मानित सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापित भएको छ । आज सभाको आठौँ अधिवेशन प्रारम्भ भइरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरूलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको...
अपवाद बनुन् देउवा, शुभकामना !
अर्जुन खड्का
असार २९, २०७८
२०४६ सालयता हरेक प्रधानमन्त्रीको आगमन उत्साहवर्धक थियो । कतिपय त धेरै शक्तिशाली ढंगले सिंहदरबार छिरेँ । केपी शर्मा ओली नै दोस्रोपटक प्रधानमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गर्दा कसैले कर्के नजर लगाउने हिम्मत गर्ने अवस्था थिएन । उनी 'चक्रवर्ती' नै थिए ।...
अबको बाटो राष्ट्रिय मेलमिलापको !
विश्वदेव शाह
असार २१, २०७८
नेपालमा पटकपटक राजनीतिक परिवर्तन भए । हरेकपटकका परिवर्तनमा अबदेशले गति समात्छ भनियो । लय समात्ने आश देखाइयो ।२००७ सालमा चाहिँ युगान्तकारी परिवर्तन भयो। त्यो राजाको नेतृत्वमा भएको थियो। जहानियाँ राणा शासनको अन्त्य भयो । त्यसयता पनि ठूलठूला परिवर्तन भए ।...
लोकतन्त्र र राष्ट्रिय हित !
शेरबहादुर देउवा
असार ११, २०७८
संविधानसभाबाट बनेको नेपालको संविधान आज प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ । उहाँले असंवैधानिक रुपमा दुईदुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय...
काठमाडौंमा कोठा : घरधनीका सर्तका चाङ, बाहुनलाई पनि सास्ती !
श्यामसुन्दर पुडासैनी
असार १०, २०७८
एक टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातकै आधारमा भाडामा कोठा नदिइएको सन्दर्भअहिले चर्चा र बहसमा छ । आफूलाई जातकै आधारमा कोठा नदिएर जातीय विभेद गरेको भन्दै रुपा प्रहरी कहाँ गइन् । घरबेटी पक्राउ परिन् । छुवाछुत कसुरको प्रमाण नपुगेको भन्दै...
विनाशको सय वर्ष
ब्रह्मा चेल्लानी
असार ०८, २०७८
जुलाई १ मा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले आफ्नो स्थापनाको १०० औँ वार्षिकोत्सव मनाउन देशभक्तिका प्रदर्शनहरू गर्दै छ । सोही दिन तिब्बती पठारको दक्षिण पश्चिमी किनारमा जिन्शा नदीमा रहेको बैहेतान बाँधको समेत उद्घाटन हुनेछ । उक्त बाँध सोही दिनदेखि...
कता हरायो मानवीय संवेदना ?
विवश कुलुङ
असार ०२, २०७८
नेपालमा एक मिनेट लामो मौनधारण गरिसक्ने वित्तिकै सामाजिक सञ्जाल चेक गर्ने बेला भएको छ । वर्षातकाे समयमा त कब्जियत भएर लामो समय शौच गरियो भने पनि फर्किनसाथ सामाजिक सञ्जाल चेक गर्ने बेला आएकाे छ । मानवीय समवेदना बिर्सेर बेपत्ताकाे संख्या...
धनसम्पत्ति कि जीवनको सार्थकता !
मनु धमला
जेठ ३०, २०७८
सफलता के हो ? यसको मापनको आधार के हो ? सफलताको सूचक के के हो ? सायद यो प्रश्न मानव जीवनमा सर्वाधिक उठ्ने गर्दछ । यो सामूहिक प्रश्न नै हो । म पनि अपवाद थिइनँ र छैन पनि । जीवनलाई...
मानव जीवन र मनोविज्ञान : भ्रम र यथार्थ
चेतन खड्का
जेठ २६, २०७८
समाजभित्र विभिन्न किसिमका समूह हुन्छन् । समूहभित्र फरकफरक सोच भएका मानिसहरू हुन्छन् नै । कोही हुन्छन् आफ्नो वास्तविकता स्वीकार गर्न नचाहने हुन्छन् । उनीहरू आफ्नो वास्तविकता बुझ्नै खोज्दैनन् । यथार्थ स्विकार्नै सक्दैनन् । मानव मनोविज्ञानमा यसलाई डिनायलिजम भनिन्छ । डिनायलिजम...
स्थानीय तहको क्षमता स्वमूल्याङ्कन पद्धतिमाथि उठेका प्रश्न
कुमार यात्रु
जेठ २२, २०७८
स्थानीय तहको कार्यप्रक्रिया तथा उपलब्धिहरूको लेखाजोखा गर्ने उद्देश्यका साथ संघीय सरकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ (लिसा) लागू गरेको छ । स्थानीय सरकारहरू गाउँपालिका र नगरपालिकाहरूको विकास तथा सुशासनमा देखिने कमी कमजोरीहरूको जानकारी लिन यो कार्यविधि लागू गरिएको...
बेलैमा मरेछौ, ठिकै गरेछौ, बाबा !
चेतन पाण्डे
जेठ ०५, २०७८
खै के लेख्नु । के नलेख्नु । सबैका अनुहारमा औँसी छाएको छ । सधैँ हाँसी रहने अनुहार पनि निभेका टुकी जस्ता देखिन थालेका छन् । कोही हाँसेका छन् भने पनि देखावटी हो कि जस्तो लाग्न थालेको छ । यद्यपि मैले,...
कोभिड, मानसिक स्वास्थ्य र स्नेहको महत्त्व
चेतन खड्का
जेठ ०४, २०७८
विश्व कोभिड महामारीकोदोस्रो लहरले आक्रान्त छ । कोभिडका कारणले मानसिक स्वास्थ्यमा धेरै नकारात्मक असर पनि निम्ताइरहेको छ । वैज्ञानिकहरूकाअनुसार अहिलेको दोस्रो लहरको कोभिड झन् घातक र शक्तिशाली छ । केही तथ्यहरू - कोरोना भाइरस डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु...
‘रोग त निमेषभर रहन्छ, जिन्दगी त अथाह पल बाँच्छ’
चेतन पाण्डे
बैशाख २९, २०७८
जब राज्य अकर्मण्य बन्छ, अकर्तव्यमा लिप्त हुन्छ तब लेख्ने पर्ने कुरा यस्तै हुन्छन् । कहिले काहीँ समय नै यस्तै आउँदो रहेछ । कालो बादलभित्र लुकेको सूर्यलाई बेवास्ता गर्दै लालटिनको धिपधिपे उज्यालोमा जिउन बाध्य हुनु पर्ने । ००० अब कति गर्नु...
ओखती मुलो नभए पनि सलामी दिने गोली त जोहो गरेकै हाेलाउ नि, सरकार !
चेतन पाण्डे
बैशाख १५, २०७८
हिजोआज मन बेचैन छ । सहर बस्ती फेरि एक पटक कोरोनाको आक्रमणले मुर्छित बन्न थालेका छन् । मरिन्छ कि भन्ने त्रास फेरि बढेको छ । जसले नागरिकलाई बचाउने पहिलो कार्य गर्नु पर्थ्यो उहाँ त घुम्ने कुर्सीमा कालो चस्मा लगाएर फनफनती...
प्रधानमन्त्रीको दाबी : कति यथार्थ, कति भ्रम ?
प्रकाशमणि दहाल
बैशाख १२, २०७८
माउन्टेन टिभीको 'अतुल्य' कार्यक्रममा हालै वरिष्ठ पत्रकार तीर्थ कोइरालाले लिएको प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता अतुल्य नै लाग्यो । कारण वर्तमान राजनीतिक र प्रशासनिक गतिविधिको साङ्गोपाङ्ग विवरणात्मकसमीक्षात्मक प्रस्तुति भएको यो अन्तर्वार्ता खासमा पत्रकारको जिज्ञासाभन्दा बढी प्रधानमन्त्रीको अभिव्यक्ति प्रायोजित लाग्थ्यो । जुन...
उस्तै हुँदो रहेछ फागुको रङ र अव्यक्त प्रेम
चेतन पाण्डे
चैत १८, २०७७
खै अरूले के भन्थ्येकुन्नि, मेरोनजरमा तिमी साह्रै हिस्सी परेकी थियौ । अझ त्यो फागु पूर्णिमामा सेता पहिरनमा सजिएर म नजिक आउँदा मेरो मुटुको चाल नै काबु बाहिर गएको थियो । तिम्रा मिठा मुस्कानकफ सहारामासारा ब्रह्माण्डलाई मुठ्ठी मै कस्न सक्छु झैँ...
न हाँस्न सकेँ नत रुनै
चेतन पाण्डे
चैत ११, २०७७
मानिसले कतिसम्म सुख थेग्न सक्छ ? कतिसम्म पीडा सहन सक्छ ? आजसम्म विज्ञानले पनि दिन सकेको छैन, यो प्रश्नको सहज जवाफ । अनि कहाँ मेरो सोचको गहिराइ कहाँ त्यति छ र यति गह्रुँगो जवाफ खोतल्न सक्ने । बस्, यति भने...
नायिकाको भेषमा प्रेत
चेतन पाण्डे
चैत ०४, २०७७
खै के लेख्नु, के पोख्नु जस्तो हुन्छ हरेक लेखाइको सुरुवातमा । तर पनि, बिम्बको यो ५० औँ शृङ्खला बनेछ, नेपालफ्ल्यासमा । जति पोखे पनि कुराका भकारी रित्तिँदैन रहेछ । कति कुरा अझै पनि मनमा छन् । कतिसँग रिस अझै पनि...
अतीतको पटकथा
नयनराज पाण्डे
फागुन २९, २०७७
सबैसित अतीत हुन्छ । मीठा नमीठा सम्झनाहरू हुन्छन् । मसित पनि छन् । मीठा उस्तै, नमीठा उस्तै । तर, जब आफ्नै अतीतसित वार्तालाप गर्न थालिन्छ, बितेर गएका सबै पलहरू सुन्दर लाग्छन् । अर्थपूर्ण पनि लाग्छन् । अतीतको सम्झनाले हामीलाई फेरि...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय