मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
दृष्टिकोण
बालुवाको डिलमा भुइँमान्छे
चेतन पाण्डे
असार ३१, २०७७
कोसी बग्दै छ । हिजो पनि बगेकै थियो, आज पनि बग्दै छ अनि भोलि पनि बग्ने नै छ । तर, बग्ने तरिकामा भने फरकपन देखाइ रहन्छ । समयसँगै । कहिले काल बनेर त कहिले साथी बनेर । बग्छ नै ।...
त्यो बेलाका लुरेहरू अहिले त राँगो पचाएका बाघ जस्ता !
चेतन पाण्डे
असार २४, २०७७
कसले चाहन्छ होला यस्तो देश । जहाँ छ भन्नका लागि केही छैन । हो हामीसँग गर्व गर्नका लागि सगरमाथा छ, लुम्बिनी छ अनि प्राकृतिक सम्पदा र कला संस्कृतिको चाङ छ । धन्य ईश्वरको उपहार थियो र छ भन्न पाइएको छ...
ओलीको त्यो भाषण र यो हठ !
अर्जुन खड्का
असार २३, २०७७
मिति ठ्याक्कै याद भएन । धेरै पुरानो पनि होइन । २०५८ साल (सन् २००१) तिर हुनुपर्छ । जापानका प्रधानमन्त्री योसिरो मोरीले केही दिनअघि मात्रै राजीनामा गरेका थिए । नेपालमा प्रधानमन्त्रीमा आसीन थिए गिरिजाप्रसाद कोइराला । काठमाडौंको खुलामञ्चमा नेकपामा एउटा सभा...
गुरु पूर्णिमाको महत्त्व र गुरुको महिमा
आकाश शर्मा
असार २१, २०७७
सनातन संस्कृतिमा हजारौँ वर्ष अगाडि नै गुरु शिष्य परम्परा अर्थात् गुरुबाट शिष्यमा ज्ञान प्रदान गर्ने अटुट परम्परा चल्दै आइरहेको छ । गुरु बिना जीवन निरर्थक छ, श्रीगुरूदेवले आफ्नो ब्रह्म ज्ञानको माध्यमले आफ्ना शिष्यहरूको जीवनबाट अज्ञानतारूपी अन्धकारलाई दूर गरी ज्ञानरूपी प्रकाशको...
त्याग्नुस् प्रधानमन्त्रीज्यू बालहठ !
चेतन पाण्डे
असार १९, २०७७
मुलुक फेरि त्यही कथा दोहराउँदै छ, जहाँ जनताको मतको सधैँ अनादरभएको छ । जनता चाहन्छन्, स्थिर सरकार बनोस् अनि देश समृद्धितिर लम्कियोस् । तर, नियति नै यस्तै छ । जनताले जुन दललाई बहुमत दिएर पुरा समय काम गर्ने म्यान्डेट दिन्छन्,...
हिजोआज आफ्नै सहरमा हराउन थालेको छु
चेतन पाण्डे
असार १७, २०७७
किन हो किन आफ्नै जस्तो लाग्न छाडेको छ, हिजोआज यो सहर । केही महिनाअघि भन्दा केही शान्त छ । तर, कोलाहल घटेको पनि छैन त । झन् बढ्दो छ, अत्यास । हिजोसम्म मानिसको मनमा मृत्युको भय थियो । आज भोको...
कसरी भनूँ, म पनि निकै आत्तिएकै छु !
चेतन पाण्डे
असार १०, २०७७
माया पनि अचम्म कै हुँदो रहेछ । त्यसमाथि पनि सन्तानको । मेरा बाबाममीले पनि निकै माया गर्दा रहेछन्, थाहा थियो । तर, आफैँ बाउ बनेपछि आमाबाबुले कति माया गर्दा रहेछन् भन्ने झन् पत्तो पाइँदो रहेछ । उनीहरूले गरेका माया फ्ल्याकब्याक...
कोभिड–१९ : मानिसको उपचारमा नियन्त्रण खोज्ने कि निदान !
कर्णबहादुर शाही/डा. पूर्ण शाही
असार ०५, २०७७
मानव स्वास्थ्यका लागि रोगनियन्त्रणभन्दा निदान अपरिहार्य छ। त्यसैले नियन्त्रण होइननिदानको विधि नै अवलम्बन गर्नुपर्ने हुन्छ । स्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक, नैतिक, भावनात्मक र आध्यात्मिक तवरले सम्पूर्ण रूपमा शतप्रतिशत ठिक रहनु हो । अर्को शब्दमा,प्रकृति मातासँग सामीप्य अपनाउँदै सकारात्मक सम्बन्ध...
काँच झैँ झर्याम्म फुटे मन !
चेतन पाण्डे
असार ०३, २०७७
मानिसको चाहना असीमित हुन्छ । कुन सीमा नाघेपछि यो जीवको प्राप्तिको भोक मर्छ ? कल्पना गर्न कठिन छ । सहज हात लागेकालाई उपलब्धि मान्दैन । जे असम्भव छ, त्यसकै पछाडि दौडिरहन्छ । जमिनमा छरिएका हिरा टिप्दैन तर ताराको खोजीमा भड्किरहन्छ...
नेपाल-भारत सीमा मुद्दा : समस्या र समाधान
सुरेन्द्रमान अमात्य
असार ०१, २०७७
प्रतिनिधिसभाको सर्वसम्मतिबाट नेपालको संविधान दोस्रो संशोधन विधेयकपारित भयो । यो संशोधन चानचुने विषय थिएन । नेपालको अद्यावधिक नक्सा निशान छापमा राख्ने ऐतिहासिक कदम थियो । त्यो तीन करोड नेपालीको भावना थियो । र, संसद्मा आमतवरमा एकता देखिनु आम नेपालीको लागि...
सिद्धबाबाको आँखामा कहिल्यै वासना देखिनँ
कविता उषा ओझा
जेठ ३२, २०७७
शिर उठाएर, छाती ठोकेर भन्न सक्छु, म महायोगी सिद्धबाबा कृष्ण दासजीकोअनुयायी हुँ । पवित्र छन्, मेरा गुरुदेवका आत्मा ! मेरो आस्थाका केन्द्र केही दुष्ट सोच भएकाहरूको षडयन्त्रमा फस्नु भएको छ, हिजोआज । आफूले नगरेको अपराधको पुर्पक्षका लागि झुम्का कारागारमा दिन...
कोरोनाको कहर र कृषि क्षेत्रको सम्भाव्यता
काशी काफ्ले / मेरी-सार्लोट वुसोन
जेठ ३०, २०७७
कास्कीका रामबहादुर परियार कतारमा रोजगारी गुमाएर हालै फर्केका हुन् र उनी कृषि कर्म सुरु गर्ने योजनामा छन् । मेरो खेतमा अदुवा र बेसार खेती गर्छु । यी उत्पादनको बजार मूल्य राम्रै छ र बजार नपाउँदा पनि चाँडै खराब भैहाल्दैनन, उनले...
कहिले तोडिएला हाम्रो मौनता !
सुधिज्ञ पन्त
जेठ २९, २०७७
अहिले विश्व नै कोरोना भाइरसको महामारिसँग जुधिरहेको छ । सकेसम्म चाँडै विज्ञानले चमत्कार गर्न सकेन भने मानव जातिको अस्तित्व नै सङ्कटमा पर्ने खतरा समेत देखिएको छ । यही त्रासका कारण अनेकौँ विवादलाई थाँती राख्दै सारा विश्व यो रोगविरुद्ध एकजुट भएका...
रेस्ट इन पिस !
चेतन पाण्डे
जेठ २८, २०७७
आज मन विचलित छ । आँखामा नवराज विक र उनका साथीहरू नाचिरहेका छन् । उनीहरूसँग कहिल्यै देख भेट भएन, चिनापर्चीको त के कुरा । तरपनि, तिनीहरू आफ्नै हुन्, जस्तो लाग्न थालेको छ । जो प्रेमलाई पुज्छ, मायालाई ईश्वर मान्छ, त्यसप्रति...
मूर्ति र मानिसलाई ईश्वर नमान्ने आस्तिक म
चेतन पाण्डे
जेठ २१, २०७७
मानिस कहिल्यै भगवान् बन्न सक्दैन । अनि मानिसको देवत्वकरण पाखण्ड मात्र हो । अनि लाग्छ, जिउँदा मानिसलाई ईश्वरको उचाइ दिएर पुज्नु भ्रम र अन्धविश्वासको पराकाष्ठा हो । पाखण्डको अन्तिम सिमाना । हुन त म नास्तिक होइन । मूर्ति पुज्ने आस्तिक...
सीमा अतिक्रमण र नेपालको बाटो
जेवी कुलुङ
जेठ २१, २०७७
भारतलाई उपनिवेश राष्ट्र बनाएर बेलायतले चलाएको इतिहास छिपेको छैन । जबकि उक्त समयमा नै नेपाल स्वतन्त्र राष्ट्र थियो । र कहिल्यै कसैको उपनिवेश भएर बसेन । त्यो समयमा नेपालको भूभाग पूर्वमा टिस्टा र पश्चिममा सतलज नदी पारी काँगडासम्म ठुलो क्षेत्रफलमा...
कोभिड–१९ : मानव स्वास्थ्यमा गम्भीर खेलवाड र सन्दिग्ध व्यापारको पर्दाफास
कर्णबहादुर शाही/डा. पूर्ण शाही
जेठ २०, २०७७
विश्वभर कोरोनाको नाममा डरको खेती व्याप्त छ । त्रास स्थापित गर्न र भयावह देखाउने प्रयास जारी छ । बलजफ्ती संक्रमित र मृतक संख्यालाई ६ महिनादेखि बढाइचढाइ गरिएको छ । यस्तो अथक प्रयास हुँदाहुँदै पनि कोरोना भाइरसबाट एकजना पनि नमरेको खुलासा...
राजा वीरेन्द्र छमछमी नाचेपछि...
बुद्धिमान तामाङ
जेठ १९, २०७७
राष्ट्रिय जीवनमा एउटा दिन वा कुनै घटना असामान्य बनेर आउँछ । जेठ १९ नेपाल र नेपालीका लागि त्यस्तै अप्रत्याशित र असामान्य दिन हो । जुन दिन नेपालीले आफ्ना अभिभावक राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका धेरै सदस्य गुमाए । राजा वीरेन्द्रको...
लकडाउनको मारमा शिक्षा र आर्थिक संकट
कर्णबहादुर शाही
जेठ १६, २०७७
अनलाइन कक्षा र प्रभाव एक्काइसौँ शताब्दीको सिकाइमा सूचना र प्रविधिको सकारात्मक तालमेल विद्यार्थीहरूका लागि ठुलो वरदान साबित सक्छ । विपद्, विनाशकारी प्रलय, दुर्घटना र त्रास मानव जीवनका नकारात्मक पक्ष हुन् । तर मैले अंगालेको पेसाको परम धर्म मरुभूमिमा पनि हरियाली...
अलमलिएको गणतन्त्र यात्रा
अर्जुन खड्का
जेठ १५, २०७७
मुलुकले गणतान्त्रिक शासन पद्धति स्विकारेको १२ वर्ष भयो । गणतन्त्र कुनै वर्ग, जाति, सम्प्रदाय विशेषका लागि थिएन र होइन । समग्र देशको रूपान्तरणका लागि हो । भनिएको थियो- गणतन्त्रले नेपालका सबै विभेदको अन्त्य गर्दछ । मुलुकले प्रगतिको काँचुली फेर्ने छ...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय