असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
दृष्टिकोण
आपत्तिजनक दल विभाजन अध्यादेश
अर्जुन खड्का
बैशाख ०८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी कानुन संशोधन गर्न आवश्यक ठाने । मन्त्रिपरिषद्को बैठकमा ओलीले हठात् राजनीतिक दल सम्बन्धी कानुन संशोधन गर्ने ठाडो अध्यादेश ल्याए । केही मन्त्रीले उचित समय नभएको तर्क गरे । अध्यादेश पछि संसद्मा गइहाल्छ,...
मेरो चिता कै सामुन्ने तिम्रो पनि चिता नठडियोस् !
चेतन पाण्डे
बैशाख ०३, २०७७
अस्ति भर्खर पाइला टेकेको नयाँ वर्षको न कसैलाई शुभकामना दिइयो, न त कसैको शुभकामना स्वीकार गरियो । घमन्डले होइन, मन नरमाइलो भएकाले । मन खुसी भए पो दिइएको शुभकामनाको केही अर्थ रहन्छ । रुन्चे मनले दिइएको शुभकामना त रुन्चे नै...
नयाँ वर्षको कामना : सबै भाइरसहरूको समूल नष्ट
अर्जुन खड्का
चैत ३०, २०७६
कोरोना भाइरसले विश्व आहत छ । हरेक क्षण दुखका समाचार आइरहेका छन् । संक्रमण र मृत्यु सामान्यझैँ बन्न थालेका छन् । संसारले दोस्रो विश्वयुद्धपछिको ठुलो समस्या झेल्नु परेको छ । यो भाइरस आधुनिक विश्वका लागि चुनौतीको पहाड बन्दै छ ।...
हिजोआज सपनाले पनि तर्साउँछ
चेतन पाण्डे
चैत २६, २०७६
हिजोआज मन खिन्न छ । अङ्ग्रेजी नयाँ वर्षको अन्त्यतिर सुरु भएको मानव जातिविरुद्ध कोरोना भाइरसको युद्ध नेपाली नयाँ वर्षको सँघारमा आउँदा झन् भयावह बन्दै छ । जताततै त्रासदीपूर्ण हारेका अनुहार बाहेक केही देखिन्न । लाग्छ, हामी युद्ध बन्दी बनेका छौँ...
लकडाउन जिन्दगी
चेतन पाण्डे
चैत १९, २०७६
जिन्दगी गीत हो । जान्नेले गाउँदा मिठासपूर्ण लाग्ने, नजान्नेले गाए संसार नै उराठ लाग्ने । भ्रम जस्तै । मिठा गीत अजम्बरी बन्छन् । मिठा भ्रम जस्तै । भ्रम त तिता भए पनि अजम्बरी बनिदिँदा रहेछन् । बस् यति फरक हुँदो...
मानिसको घमन्डलाई निरीह बनाउँदै कोरोना
चेतन पाण्डे
चैत १६, २०७६
हामी लक डाउनमा छौँ । कुरा पुरानै भइसक्यो । तर, खुसी छौँ । किनकि हामीमर्नबाट बचिरहेका छौँ । जीवनको मूल्य कहाँ सस्तो हुन्छ र ! अनि कहिले काहीँ बाँच्नका लागि पनि महँगो मूल्य चुकाउनै पर्छ । अहिले हामी बाँच्नका लागि...
आत्मबल नै बाँच्ने आधार
चेतन पाण्डे
चैत १२, २०७६
सहरबस्ती आजकाल सुनसान छन् । मसानबाट फर्किएकाअनुहार जस्तो । अस्पताल बाहिर आफन्तको मृत्युमा एकोहोरो टोलाएको आँखा जस्तो । लामो समयपछि देखिँदै छ, कोलाहलमुक्त सहर अनि देश। तर, यो रिक्तताले मनमा सुखी दिएको छैन । स्वच्छ वातावरणमा श्वास फेर्नपाए पनि मनमा...
लामो छुट्टीमा बालबच्चाको असल व्यवस्थापन
रामहरि श्रेष्ठ
चैत ०६, २०७६
कोभिड- १९ को सम्भाव्य महामारीको रोकथाम र सावधानीको लागि सरकारले सम्पूर्ण शैक्षिक संस्थार शैक्षिक कार्यक्रमहरू बन्द गरेको छ । योबालबालिकाको सामाजिक र मनोरञ्जनात्मक जीवनशैलीलाई कटौती भएको बाध्यात्मक अवस्था हो । यस्तो अवस्थामा अभिभावकले कसरी बालबच्चा सम्हाल्ने भन्ने चुनौती जिवन्त देखिन्छ।...
उनीहरू हाँस्दा, भुल्छु आफैँलाई
चेतन पाण्डे
चैत ०५, २०७६
समयले मानिसलाई कहाँ, किन र कसरी डोर्याउँछ । कसरी हिँडाउँछ, कसरी दौडाउँछ, कहाँ सुस्ताउने मौका दिन्छ । थाहै नहुने । न रोक्दा रोकिन्छ नत दौडाउँदा दौडिन्छ । आफ्नै गति, आफ्नै चाल, कहिल्यै कसैको वशमा नबस्ने । न भगवान् नतै मनुष्य...
षडयन्त्रको अन्तिम तारो म होइन (भिडियोसहित)
महायोगी सिद्धबाबा
चैत ०३, २०७६
जय सीताराम ! म एउटा नैष्ठिकब्रह्मचारी र समाधिसिद्ध साधु । बस्, मेरो परिचय यही नै हो । म जानकी जन्मेको भूमिमा जन्मिएँ । जबदेखि साधनामा लागियो, साधु बनियो । काम, क्रोध, लोभ, मोहमा कहिल्यै परिएन । कागजी नोट अनि आमा...
मसिनो
नयनराज पाण्डे
फागुन ३०, २०७६
त्यतिबेला मैले मोटरसाइकल चलाउन जानेकै थिइनँ। डेरानजिकैको एउटा ड्राइभिङ इन्स्टिच्युटको गुरुजीसित केही दिनअघि पुतलीसडकको पुष्करको सेकुवामा चिनजान भएको थियो । त्यतिबेला मखसीको आँखा र जिब्रो फ्राइ खाँदै थिएँ। गुरुजी भने बोकाको राजखानी खाँदै थियो । राजखानी खाँदै गफ लगाएको थियो...
सरकारको धर्म भर्सेस नागरिक कर्तव्य
देवेन्द्र सिंह असवाल
फागुन ३०, २०७६
भारतको राजधानी नयाँ दिल्लीमा भएको हिंसा, आगजनी र विभत्स साम्प्रदायिक उन्मादले एक पटक फेरि कर्तव्य, अधिकार र राजधर्ममाथि बहस छेडेको छ । स्मरणीय छ कि २६ नोभेम्बरमा संविधान दिवसको मौकामा प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशवासीलाई संविधानको आदर्श र मूल्य आत्मसात्...
लास गन्ने दिन कुरेर नबस, सरकार !
चेतन पाण्डे
फागुन २९, २०७६
कार्यकारी प्रमुख आइसीयुमा छन्, अनि सँगै देश पनि । गुनासो गर्न अब पशुपतिनाथ मात्र बाँकी छन् । लगभग साढे दुई महिना भएछ, चीनबाट कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण सुरु भएको । कोभिड१९ को जन्मस्थल नै अहिले लगभग त्यो रोगबाट मुक्त...
होलीका रङ्ग अनि भाङ
चेतन पाण्डे
फागुन २८, २०७६
होलीका रङ्ग र जीवनका रङ्गमा त्यही तात्त्विक फरक हुँदैन । हरपल, हरक्षण परिवर्तन भइरहने, मुहारमा । कहिले रातो, कहिले पहेँलो त कहिले कालोले पोतिनु पर्ने । बस् फरक पर्छ त, लगाइदिनेको रङ्ग र नियतमा । जीवनमा यथार्थका मात्र होइनन्, कल्पनामा...
समुद्रमा शहर
नयनराज पाण्डे
फागुन २३, २०७६
कक्षा आठ या नौ पढ्दा भूगोल शिक्षक मतिउद्धिन सरले भन्नु भएको थियोनेपालगन्ज समुद्र सतहभन्दा एक सौ उनन्चास मिटरमात्र माथि पर्छ । कुनै दिन समुद्रको सतह एक सौ पचास भयो भने नेपालगन्जमा समुद्र पस्छ । उहाँले जुन जानकारी दिनु भएको थियो,...
असफल प्रेमकी नायिका
चेतन पाण्डे
फागुन २१, २०७६
उमेर आउँदो रहेछ । माया छरिरहने, माया मै सोहोरिरहने । लाग्थ्यो, कुनै बेला आफूले मन पराएका केटीहरू चिटिक्क ठाँटिएर हिँड्दा मेरै लागि सजिएकी हुन् झैँ । फुलले पनि सुभाष छर्ने आखिर मौरीलाई लालायित बनाउनै त होला नि । यस्तै सोचिन्थ्यो...
राजनीतिक स्वार्थले संविधानको भावनामा कुठाराघात
सुधिज्ञ पन्त/शुभम मल्ल
फागुन १८, २०७६
- सुधिज्ञ पन्त/शुभम मल्ल भौगोलिक आधारमा सानो मुलुक भए पनि नेपालको संविधान ७ दशकमा ७ पटक परिवर्तन भइसकेको छ । अहिलेसम्म निर्माण भएका नेपालका संविधानहरूका पाना पल्टाएर हेर्ने हो भने प्रजातान्त्रिक विचारधाराका आधारमा लेखिनुपर्ने वाक्यहरूमा कतै न कतै राजनीतिक स्वार्थको...
आफ्नै अतीतको पटकथा
नयनराज पाण्डे
फागुन १६, २०७६
सबैसित अतीत हुन्छ । मीठा नमीठा सम्झनाहरू हुन्छन् । मसित पनि छन् । मीठा उस्तै, नमीठा उस्तै । तर, जब आफ्नै अतीतसित वार्तालाप गर्न थालिन्छ, बितेर गएका सबै पलहरू सुन्दर लाग्छन् । अर्थपूर्ण पनि लाग्छन् । अतीतको सम्झनाले हामीलाई फेरि...
बढ्दै तस्करी : कसले गर्दैछ बाघको शिकार
ज्ञानेन्द्र रावत
फागुन १६, २०७६
भर्खरै मात्र भारतीय जनता पार्टीकी सांसद् तथा भारतको राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए) की सदस्य दीयाकुमारीले राजस्थानको रणथन्भौर राष्ट्रिय उद्यानबाट २६ बाघ गायब भएको आरोप लगाइन् । उनले लोपोन्मुख जीवनको रक्षा र संरक्षण गर्नु राष्ट्रिय उद्यानको कर्तव्य रहेको बताएकी छिन्...
सम्झौता गर्दिनँ, आत्मसमर्पण पनि गर्दिनँ
जनार्दन शर्मा
फागुन १५, २०७६
सरकारले दुई दिन अगाडि एउटा श्वेतपत्र जारी गर्यो । श्वेतपत्र भनेको के हो भन्ने मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको त्यस्तै कुरा जनतासामु ल्याउनका लागि श्वेतपत्र ल्याइन्छ भन्ने मैले ठानेको थिए । मैले मिडियाबाट थाहा पाएँ । श्वेतपत्रमा...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय