असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
दृष्टिकोण
इन्दिरा, ओली अनि अहम् !
चेतन पाण्डे
फागुन १५, २०७६
जब भारतमा इन्दिरा गान्धीले सङ्कटकाल लगाएर सारा शक्ति आफ्नो हातमा लिइन् । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली भने लक्का जवान थिए, त्यति बेला । राजनीतिमा हात हालिसकेका ओलीले पत्रपत्रिका र रेडियोबाट गान्धीको अधिनायक चरित्रको पराकाष्ठा बारे पढेका, सुनेका थिए नै...
अनि लाग्यो, जुवा खेल्नु पनि राम्रै रहेछ !
चेतन पाण्डे
फागुन १४, २०७६
जिन्दगीले पीडा मात्र दिँदैन, काउकुती पनि लगाउँछ । घाउ मात्र दिँदैन, मलम पनि लगाउँछ । समय न हो, नदी जस्तै अविरल बग्ने । तैरिन सके आनन्द दिने, तैरिन नजाने ज्यानै लिने । माया पनि यस्तै हुन्छ । गर्न जाने आफू...
मौलिकता जोगाउँदै समाज बदल्ने चुनौती
व्याकुल माइला
फागुन ११, २०७६
थाक्लेको वारिपट्टि सुनकोसी छ, पारिपट्टि दूधकोसी। यी नदीले सुसेलेको आवाज जब कानमा ठोक्किन्छ, तब म बाल्यकालमा फर्कन्छु । आज देशको चिनिनेभएँ होला, कतिका नजरमा प्रेरणा पनि बनेँ होला । तर म यही गाउँको सामान्य किसानको छोरा हुँ । ओखलढुङ्गाको यही...
अब कुतर्क होइन, राजीनामा दिनोस्
चेतन पाण्डे
फागुन ०८, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली सञ्चार माध्यमको नियत र भाषा ठिक छैन भन्नु हुन्छ । तर, उनका विश्वासिला मन्त्रीको त न भाषा नत नियत नै ठिक रहेछ । उनको मन्त्रीमण्डलभित्र कति अनियमितता रहेछ भन्ने खुलासा पनि दिनदिनै भइरहेको छ । कसैलाई...
जात र रंगको विभेद– मेरो रगत रातो छ कि खैरो !
मनदीप राय
फागुन ०७, २०७६
तपाईँआफूसारा संसारको नागरिक हुँ भन्ने भ्रम पालेर बस्नुहुन्छ भने तपाई कहीँको पनि नागरिकबन्न सक्नुहुन्न । यी शब्द आफ्नो ८ वर्षे छोरासँगै लन्डनमा बस यात्रा गरिरहँदा मेरा कानमा गुन्जिए । शब्दका ती तीता शब्द उनीहरूले मलाई नै सुनाइरहेका थिए। किनकि त्योबसमा...
छाडिएन बाँच्ने प्रयास र आश
चेतन पाण्डे
फागुन ०७, २०७६
म कहिल्यै चाहँदैन थिएँ, मृत्युका कुरा गर्न । साह्रै भय लाग्छ, मृत्युको नाम मात्रले । म चाहन्थे, कसैको मृत्यु नहोस् । अझै म चाहन्थे, मेरा आफन्त त कहिल्यै नमरुन् । समय अचम्म कै हुँदो रहेछ । हरेक भयलाई आफैँसँग डोर्याइ...
जटिल छ अफगानिस्तानबाट अमेरिकाको फिर्ती
जाभिद हुसैन
फागुन ०७, २०७६
इतिहासमाथिको यो कस्तो व्यङ्ग्य ! युद्ध प्रभावित अफगानिस्तानले हालसालै सोभियत युनियनका सैनिक निष्कासन गरिएको३१ औँ वर्षगाँठ मनायो र अहिले अर्को महाशक्ति अफगानिस्तानबाटनिस्कन वार्ता गर्दै छ । दुई पक्ष अहिले अस्थायी युद्ध विरामका लागि तयार भएका छन् र यसले अफगानिस्तानमा युद्ध...
क्यानेडाका गोराहरूको चिनियाँविरोधी संक्रमण कोरोनाभन्दा भयानक
इडवार्ड होन सिङ वङ
फागुन ०४, २०७६
गत जनवरीमा एक क्यानेडेलीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको घोषणा भयो । यसको छोटो समयमै मानितोवा राज्यको विनीपेगका स्वास्थ्यकर्मी डेभिड साओलाई उनका साथीभाईले घर फर्कन र कोरोना भाइरसको संक्रमण बन्द गर्न भन्दै जिस्क्याए । उनी बिरामी थिएनन्, तर आफ्नो कार्यालयका...
सरकारको दुई वर्ष : विपक्षीको व्यवहार र सफलता
केपी शर्मा ओली
फागुन ०३, २०७६
आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात् दुई वर्ष पूरा गरेको छ । लामो समयसम्म ७/८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो देशमा एउटै पार्टीको सरकारको आयु २४ महिना...
‘लगे रहो’ केजरीवाल र नेपालमा वैकल्पिक राजनीतिक शक्तिको भविष्य
कमलदेव भट्टराई
फागुन ०१, २०७६
हिन्दीमा एउटा शब्द छ जुन भारतीय समाजमा निकै प्रयोग हुने गर्दछ । त्यो हो, लगे रहोजसको नेपालीमा अर्थ हुन्छ, निरन्तरता । आफ्ना केटाकेटीको स्कुलको परीक्षा आउँदै गर्दा बाबुआमाले आफ्ना छोराछोरीलाई भन्ने गर्दछन्लगे रहो । यो एक निर्देशन जस्तो मात्र होइन...
रेडियो दिवस : सुन्दादेखि बोल्दासम्म
श्यामसुन्दर पुडासैनी
फागुन ०१, २०७६
दसैँको वेला लाहुरेहरूकाँधमा रेडियो बोकेर मालश्री घन्काउँदै सहर बजारमाडुल्थे। निकै ठुलो चारपाटे आकारको मर्फी ब्यान्डकोरेडियो बोकेर उनीहरू हिँडिरहेकादेखिन्थे। लाहुरेको त्यस्ताे रवाफदेख्दा मलाई पनि त्यसैगरी हिँड्न रहर लाग्थ्यो । संसारमा सबैभन्दा ठुला, सफलर भाग्यमानी मान्छे यिनै हुन् जस्ताे लाथ्यो । मलाई...
दिल्लीकाे चुनावी नतिजाले मोदी अस्वीकृत भएका हुन् ?
सौतिक विश्वास
माघ २८, २०७६
अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) लगातार तेस्रो पटक भारतीय राजधानी दिल्लीको सत्तामा आसीन हुँदै छ । तर, अहिले आपले पाएको मतलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विपक्षमा जनताको मतका रूपमा अर्थाइँदै छ । किन यस्तो हुँदै छ त । केजरीवालको...
पीएमज्यूलाई पत्र !
चेतन पाण्डे
माघ २५, २०७६
नमस्कार, पिएम ज्यु ! सलाममा चाहिँ लगाम नै लगाउने गरेको छु । सकेसम्म कसैलाई गर्दिन । जय नेपाल भन्दा राम्रै हुन्थ्यो तर, यो अभिवादन पनि अहिले कुनै दल विशेषको पेवा बनिसकेको छ । त्यसैले नमस्कारले नै काम चलाउनु होला ।...
‘निरो’लाई छायाँ पार्ने ओली !
श्यामसुन्दर पुडासैनी
माघ २३, २०७६
बाँसुरी पुरानै निरो भने नयाँ नयाँ कथा पुरानै हिरो भने नयाँ नयाँ । रोम जल्दा आनन्द लिने राजा जस्तै संवेदनाहीन शासक फिर्याे नयाँ नयाँ । मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाएको तस्वीर देखेपछि फुरेको मुक्तक हो...
भाषा-भाषीका चलचित्र मौलिक संस्कृति हस्तान्तरणमा महत्त्वपूर्ण
विनय दाेङ
माघ २३, २०७६
काभ्रे तिमालबाट ५० को दशकको अन्त्यमा काठमाडौँ आउँदासम्म मेरो खास लक्ष्य थिएन । देशमैकेही गर्छु भन्ने थियो, त्यसैले विदेशिने सोच आएन । तर के गर्ने ? कहाँ जाने ? बाटो स्पष्ट थिएन । देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो, युवानिराश थिए...
भगवान् कृष्ण र फ्रायडीय मनोविज्ञानबीचको भेद
महेश श्रेष्ठ
माघ २३, २०७६
मनोविज्ञान जस्तै अध्यात्म पनि मनको विज्ञान हो पाण्डव र कौरवका विशाल सेनाहरू हातहतियार सहित, लडाइँ गर्न तम्तयार अवस्थामा रणभूमिमा उपस्थित थिए । त्यही बेला अर्जुन लडाइँ गर्नुको औचित्य छैन भनेर भगवान् कृष्णसँग लडाइँ गर्दिनँ भनेर याचना गर्दै थिए । आफन्त...
मुख थुन्ने बाटोमा सरकार
विपुल पोख्रेल
माघ २२, २०७६
काठमाडौँस्थित सत्ता र शक्तिको अधिकतम प्रयोग गरिने सिंहदरबारको छेवैमा रहेको मण्डलाको नामकरण माइतिघर गरिएको छ । कसले र कुन प्रसंगमा त्यो स्थानको नाम माइतीघर राख्यो भन्ने जानकारी मलाई छैन, तर जसले जुन प्रसङ्गका साथ राखे पनि त्यो नाम उपयुक्त लागेको...
निशानाबिनाको राजनीति !
अर्जुन खड्का
माघ २२, २०७६
बलियो सरकार भनियो । स्थिर सरकार चाहियो भनियो । गएको निर्वाचनमा जनताले नेकपालाई मत दिए । त्यो असाधारण मत थियो । शक्तिशाली सरकार देख्ने चाहना त्यसमा बिम्बित थियो । राजनीतिक स्थिरतामार्फत जनजीविका र विकासको अभिलाषा थियो । त्यो जनमतको आयुकोमध्यान्तर...
हाम्रो प्रयास : बेथितिमा खबरदारी
चेतन पाण्डे
माघ २२, २०७६
हामी आयौँ ! यहाँहरूसँग समाचार र विचारसँग मिठो सम्बन्ध गाँस्न । उदाउँदो सञ्चारमाध्यममल्टिमिडियामार्फत । सर्वस्वीकार्य सञ्चारको यो माध्यममा नेपाल फ्ल्यासडट कम फ्ल्यास सञ्चार प्रालिको पहिलो पाइला हो । यस अवसरमा यहाँहरूलाई इमानदार पत्रकारिता गर्ने वचन मात्र दिँदैनौं, समाजका हरेक गतिविधिबारे...
यौन : प्रेमको केन्द्रीय तत्व
आहुती
माघ २२, २०७६
जैविक नियमहो,विपरीत लिङ्गी एकआपससँग आकर्षित हुनै पर्छ। विपरीत लिङ्गीप्रति आकर्षणनहुने तबिरामी मानिन्छन् । अझ किशोरावस्थामा शरीरका इन्द्रियहरू निकै तेज गतिमाविपरीत लिङ्गीप्रति आकर्षित हुने गर्छन् । किनकिउनीहरूको सवेगनाकाे वेग नै तेजहुन्छन् । किशोरावस्थामा शरीरका अङ्ग र हर्माेन परिपक्व हुँदै जाने भएकाले...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय