माघ ०९, २०७७, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
वार्ता
'मेलमिलापको नीति के र किन थियो ? अब कांग्रेसले सोच्नैपर्छ'
नेपाल फ्ल्यास
पुस १६, २०७७
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा होमिएको छ । देशभर अहिलेको संविधानको विरोधमा आवाजहरू उठ्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश सम्हाल्न नसकी प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली जनताले खोजेको बलियो र स्थिर सरकारको...
'राजा आउने होइन, देशका लागि जनताले ल्याउने हो'
नेपाल फ्ल्यास
पुस ०१, २०७७
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आएको राप्रपा यतिबेला सोही मुद्दाका कारण सडकमा ओर्लिएको छ । अपवादबाहेक राप्रपाका शीर्ष नेताहरू भने अझै सडकमा आएका छैनन् । केही जिल्लामा राप्रपाकै ब्यानरबाट कार्यक्रम भएको छ । राप्रपाबाहेकका केही संस्था र संगठनहरूले...
'सरकारविरुद्धको असन्तोषको विस्फोट हो, देशव्यापी प्रदर्शन'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
संसदीय प्रणालीमा संसद् प्रतिपक्ष दलको मानिन्छ । सरकारले हठात् अन्त्य गरेको संसद् बैठक अहिलेसम्म नबोलाइएपछि प्रतिपक्षी दलले सरकारका गलत क्रियाकलाको आलोचना गर्ने प्लेटफर्म पाएको छैन । सत्ताको तालाचाबी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हातमा छ । पछिल्ला समय सडकमा व्यवस्था...
स्थानीयले विरोध गरेपछि खुल्लामञ्चमा खाना खुवाउन बन्द गर्ने निर्णय गरिएको हो : वडाध्यक्ष खड्गी
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
लकडाउन खुलिसकेको छ । काम गरेर कसैले पेट पाल्न सक्ने अवस्था छ। अव काम नगर्ने, खान पाइन्छ भनेर दिनभर सुतेर खानमा लाइन लाग्न गएर हुन्छ र ? काठमाडौंको खुलामञ्चमा खाना खुवाउने अभियानमाकाठमाडौं महानगरपालिकाले रोक लगाएपछि नागरिक स्तरबाट चर्को आलोचना भएको...
'अलपत्र नागरिक फर्काउँदा सहुलियत व्यापार नै गरेको हो'
नेपाल फ्ल्यास
असोज १५, २०७७
मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाहो पर्यटन उद्योग । तर कोभिड १९ को महामारीले विश्वमै सर्वाधिक प्रभावित बनेको व्यवसायमध्येपर्यटन पनि एकहो । यतिबेला सरकारले पर्यटन व्यवसायलाई धराशायी हुन नदिने नीति तथा कार्यक्रम ल्याउन नसकेको आवाज पनि उठिरहेको छ । विदेशमा अलपत्र...
'भारतीय ‘फेक रिपोर्ट’का बाबजुद पनि नेपाल-चीन सम्बन्ध मजबुत छ'
नेपाल फ्ल्यास
असोज १२, २०७७
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीन र नेपालबीचअहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन् । नेपाली राजदूत पाण्डेले हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने रिपोर्टहरू आइरहँदा उनले भनेका छन्, अहिले कुनै समस्या छैन । भारतीय मिडिया...
'प्रधानमन्त्रीमा सबैभन्दा जान्ने मै हुँ भन्ने गलत चिन्तन हुनु दुर्भाग्यपूर्ण'
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपाली कांग्रेसभित्र वैचारिक र तार्किक नेताको रूपमा चिनिन्छन् नेता डा. मिनेन्द्र रिजाल । लामो समयदेखि राजनीतिमा होमिए पनि उनी प्रत्यक्ष निर्वाचनमार्फत मतदाताको तराजु जोखिन पाएका थिएनन् । २०७४ सालको संसदीय निर्वाचनमा पहिलोपटक उनी प्रत्यक्ष निर्वाचनमा होमिए ।मोरङको पूर्वीदक्षिण भागमा पर्ने...
'ओली सरकारको परराष्ट्र मामिला असन्तुलित र असफल'
नेपाल फ्ल्यास
भदौ २८, २०७७
राप्रपा नेता सुनिलबहादुर थापा केही साताअघि आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । लामो समय संयुक्त राष्ट्रसंघका लागि काम गरेर नेपाल आइ राजनीतिमा होमिएर धनकुटाबाट दोस्रो संविधानसभामा निर्वाचित भएर थापा मन्त्रीसमेत बनेका थिए । आफ्नै पिताजी सूर्यबहादुर थापा संस्थापक...
'अब सरकार पार्टीको निर्णयअनुसार चल्नेछ'
नेपाल फ्ल्यास
भदौ ११, २०७७
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र चुलिँदै गएको विवाद समाधानका लागिबनेको कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । अध्यक्षद्वयलेअध्ययन गरेपछि भदौ १३ गते बस्ने सचिवालय बैठकमासो प्रतिवेदनमा छलफल हुनेछ । सचिवालयपछि स्थायी कमिटी बैठक बसेर...
निजी अस्पतालले सहयोग नगरे सरकारले लिएर चलाउँछ : डा. जागेश्वर गौतम
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
कोरोना महामारी बढेसँगै काठमाडौंउपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ । सरकारले संक्रमण नफैलियोस् भनेर सङ्क्रमित देखिएका ठाउँ सिल गर्नेदेखि अनेकौँ प्रयास गर्दै आएको छ । उपत्यकाका नाकामा कडाइ गरिएको छ । तापनि पछिल्लो समय सङ्क्रमित एवं मृतकको सङ्ख्या...
'कानुनी संरचना नै प्रहरीमा राजनीतिक हस्तक्षेप हुने खालको छ'
नेपाल फ्ल्यास
असार २३, २०७७
विगतमा आइजिपी नियुक्त हुँदा धेरै चलखेल र मुद्दा मामिलासमेत हुने गरेका थिए । तर, गत माघमा ठाकुरप्रसाद ज्ञवाली निर्विवाद नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बने । सुरक्षा सम्बद्ध अधिकारीहरूका अनुसार नेपाल प्रहरी सङ्गठनको इतिहासमा निर्विवाद महानिरीक्षक नियुक्ति हुनु विरलै घटनामा पर्छ...
'२०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट छौँ'
नेपाल फ्ल्यास
असार २०, २०७७
कोरोना भाइरस (कोभिड१९) को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा. युवराज खतिवडा बताउँछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको...
'पैसा भए पनि खाद्यान्न किन्न नपाउने अवस्था आउन सक्छ'
नेपाल फ्ल्यास
असार १५, २०७७
आज असार १५, मानो रोपेर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन । राष्ट्रिय धान दिवससँगै तामझामका साथ रोपाइँ महोत्सवकोरुपमा मनाउने गरिन्छ । सरकारले राष्ट्रिय धान दिवस मनाउँदै आए पनि, यसको उत्पादकत्व बढाउने विषयमा खासै ध्यान नदिएको कृषि विज्ञबताउँछन् ।...
'अहिलेको मार्गचित्रबाट देश गन्तव्यमा पुग्दैन'
नेपाल फ्ल्यास
असार ०३, २०७७
दोस्रो संविधानसभा निर्वाचनमा प्रभावशाली शक्तिको रूपमा उदाएको राप्रपा गएको संसदीय निर्वाचनमा निक्कै कमजोर साबित भयो । तीन टुक्रा भएर चुनावमा होमिएका तीनवटै दलले राष्ट्रिय मान्यता पाउन सकेनन् । प्रत्यक्षतर्फ झापामा राजेन्द्र लिङ्देनले चुनाव जितेर राप्रपाको बीउ जोगाए । विद्यार्थी राजनीतिबाट...
'भारतले छिमेक नीति परिवर्तन गर्नुपर्छ'
नेपाल फ्ल्यास
जेठ २८, २०७७
नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । देशका कतिपय स्थानमा सीमा व्यवस्थापनको काम भए पनि केही भागमा समस्या व्याप्त छ। पछिल्लो समयमा भारतले नयाँ नक्सा जारी गरी लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भूगोलमा समावेश गरेपछि सुरु...
'रुकुम पश्चिमको घटनालाई निर्मला पन्त जस्तै गिजोल्न खोजियो'
नेपाल फ्ल्यास
जेठ १४, २०७७
रुकुम पश्चिमको चौरजहारी नगरपालिका८ मा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको हत्याकाण्ड अहिले चर्चामा छ । मल्ल थरकी एक युवतीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरू लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले लखेटी लखेटी कुटपिट गरी हत्या...
'एमसिसीबारे गम्भीरतापूर्वक एक भएर निर्णय गर्छौँ'
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक शक्ति संघर्ष र त्यसको व्यवस्थापन गर्दै अघि बढिरहेको छ । पछिल्लोपटक शीर्ष नेतृत्व तहमा विवाद चर्कियो । पछि दुवै अध्यक्षले आत्मालोचित हुँदै परिस्थिति सम्हाले । विवादका कतिपय मुद्दा अझै जिवित छन् । सरकार र...
‘भारतको हेपाहा प्रवृत्ति स्वीकार्य छैन’
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
स्वाधीनता दिवस मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । कहिल्यै उपनिवेश बन्नु नपरेको सानो राष्ट्र नेपाल र १९४७ मा बेलायतबाट स्वतन्त्र भएको भारतबीच लामो समयदेखि सुमधुर सम्बन्धका साथै कतिपय समस्या पनि विद्यमान...
'नेपालीहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्नु भ्रम मात्र'
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
अहिले विश्व नै कोरोना भाइरस (कोभिड१९) महामारीबाट आक्रान्त छ । यो भाइरसले आधुनिक विश्वलाई नै चुनौती दिएको छ । विश्व नै कोरोनाबारे कुनै समाधानको निष्कर्षमा पुग्न सकिरहेको छैन । संसारका ठूलाठूला र शक्ति सम्पन्न राष्ट्रसमेत यस महामारीबाट अछुतो रहन सकेका...
'चीनको चाहना नेकपा विभाजन नहोस् भन्ने छ'
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
सत्तासीन नेकपाभित्रको विवाद अहिले उत्कर्षमा छ । राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर त्यसको असर भने अझै देखिइरहेको छ ।...
«
1
2
»
सिफारिस
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
७ घण्टा अघि
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
७ घण्टा अघि
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
८ घण्टा अघि
लोकप्रिय
तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
१ दिन अघि
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
१ दिन अघि
भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी
१ दिन अघि
जहाँका राष्ट्रपतिले गरे ट्रम्पको बिदाइको स्वागत
१ दिन अघि
चर्चामा
#नेकपा
#कोरोना
#मृत्यु
#पक्राउ
#नेप्से
#नेपाली कांग्रेस
#फुटबल
#डोनाल्ड ट्रम्प