कात्तिक १९, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
वार्ता
'ओली सरकारको परराष्ट्र मामिला असन्तुलित र असफल'
नेपाल फ्ल्यास
भदौ २८, २०७७
राप्रपा नेता सुनिलबहादुर थापा केही साताअघि आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । लामो समय संयुक्त राष्ट्रसंघका लागि काम गरेर नेपाल आइ राजनीतिमा होमिएर धनकुटाबाट दोस्रो संविधानसभामा निर्वाचित भएर थापा मन्त्रीसमेत बनेका थिए । आफ्नै पिताजी सूर्यबहादुर थापा संस्थापक...
'अब सरकार पार्टीको निर्णयअनुसार चल्नेछ'
नेपाल फ्ल्यास
भदौ ११, २०७७
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र चुलिँदै गएको विवाद समाधानका लागिबनेको कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । अध्यक्षद्वयलेअध्ययन गरेपछि भदौ १३ गते बस्ने सचिवालय बैठकमासो प्रतिवेदनमा छलफल हुनेछ । सचिवालयपछि स्थायी कमिटी बैठक बसेर...
निजी अस्पतालले सहयोग नगरे सरकारले लिएर चलाउँछ : डा. जागेश्वर गौतम
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
कोरोना महामारी बढेसँगै काठमाडौंउपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ । सरकारले संक्रमण नफैलियोस् भनेर सङ्क्रमित देखिएका ठाउँ सिल गर्नेदेखि अनेकौँ प्रयास गर्दै आएको छ । उपत्यकाका नाकामा कडाइ गरिएको छ । तापनि पछिल्लो समय सङ्क्रमित एवं मृतकको सङ्ख्या...
'कानुनी संरचना नै प्रहरीमा राजनीतिक हस्तक्षेप हुने खालको छ'
नेपाल फ्ल्यास
असार २३, २०७७
विगतमा आइजिपी नियुक्त हुँदा धेरै चलखेल र मुद्दा मामिलासमेत हुने गरेका थिए । तर, गत माघमा ठाकुरप्रसाद ज्ञवाली निर्विवाद नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बने । सुरक्षा सम्बद्ध अधिकारीहरूका अनुसार नेपाल प्रहरी सङ्गठनको इतिहासमा निर्विवाद महानिरीक्षक नियुक्ति हुनु विरलै घटनामा पर्छ...
'२०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट छौँ'
नेपाल फ्ल्यास
असार २०, २०७७
कोरोना भाइरस (कोभिड१९) को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा. युवराज खतिवडा बताउँछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको...
'पैसा भए पनि खाद्यान्न किन्न नपाउने अवस्था आउन सक्छ'
नेपाल फ्ल्यास
असार १५, २०७७
आज असार १५, मानो रोपेर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन । राष्ट्रिय धान दिवससँगै तामझामका साथ रोपाइँ महोत्सवकोरुपमा मनाउने गरिन्छ । सरकारले राष्ट्रिय धान दिवस मनाउँदै आए पनि, यसको उत्पादकत्व बढाउने विषयमा खासै ध्यान नदिएको कृषि विज्ञबताउँछन् ।...
'अहिलेको मार्गचित्रबाट देश गन्तव्यमा पुग्दैन'
नेपाल फ्ल्यास
असार ०३, २०७७
दोस्रो संविधानसभा निर्वाचनमा प्रभावशाली शक्तिको रूपमा उदाएको राप्रपा गएको संसदीय निर्वाचनमा निक्कै कमजोर साबित भयो । तीन टुक्रा भएर चुनावमा होमिएका तीनवटै दलले राष्ट्रिय मान्यता पाउन सकेनन् । प्रत्यक्षतर्फ झापामा राजेन्द्र लिङ्देनले चुनाव जितेर राप्रपाको बीउ जोगाए । विद्यार्थी राजनीतिबाट...
'भारतले छिमेक नीति परिवर्तन गर्नुपर्छ'
नेपाल फ्ल्यास
जेठ २८, २०७७
नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । देशका कतिपय स्थानमा सीमा व्यवस्थापनको काम भए पनि केही भागमा समस्या व्याप्त छ। पछिल्लो समयमा भारतले नयाँ नक्सा जारी गरी लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भूगोलमा समावेश गरेपछि सुरु...
'रुकुम पश्चिमको घटनालाई निर्मला पन्त जस्तै गिजोल्न खोजियो'
नेपाल फ्ल्यास
जेठ १४, २०७७
रुकुम पश्चिमको चौरजहारी नगरपालिका८ मा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको हत्याकाण्ड अहिले चर्चामा छ । मल्ल थरकी एक युवतीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरू लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले लखेटी लखेटी कुटपिट गरी हत्या...
'एमसिसीबारे गम्भीरतापूर्वक एक भएर निर्णय गर्छौँ'
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक शक्ति संघर्ष र त्यसको व्यवस्थापन गर्दै अघि बढिरहेको छ । पछिल्लोपटक शीर्ष नेतृत्व तहमा विवाद चर्कियो । पछि दुवै अध्यक्षले आत्मालोचित हुँदै परिस्थिति सम्हाले । विवादका कतिपय मुद्दा अझै जिवित छन् । सरकार र...
‘भारतको हेपाहा प्रवृत्ति स्वीकार्य छैन’
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
स्वाधीनता दिवस मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । कहिल्यै उपनिवेश बन्नु नपरेको सानो राष्ट्र नेपाल र १९४७ मा बेलायतबाट स्वतन्त्र भएको भारतबीच लामो समयदेखि सुमधुर सम्बन्धका साथै कतिपय समस्या पनि विद्यमान...
'नेपालीहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्नु भ्रम मात्र'
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
अहिले विश्व नै कोरोना भाइरस (कोभिड१९) महामारीबाट आक्रान्त छ । यो भाइरसले आधुनिक विश्वलाई नै चुनौती दिएको छ । विश्व नै कोरोनाबारे कुनै समाधानको निष्कर्षमा पुग्न सकिरहेको छैन । संसारका ठूलाठूला र शक्ति सम्पन्न राष्ट्रसमेत यस महामारीबाट अछुतो रहन सकेका...
'चीनको चाहना नेकपा विभाजन नहोस् भन्ने छ'
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
सत्तासीन नेकपाभित्रको विवाद अहिले उत्कर्षमा छ । राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर त्यसको असर भने अझै देखिइरहेको छ ।...
'अधिकार बिनाको प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी लड्ने ?'
नेपाल फ्ल्यास
चैत ०६, २०७६
मुलुकले सङ्घीयताको अभ्यास गर्न थालेको धेरै भएको छैन । दुई वर्षको अभ्यास पूरा भयो । यसबीचमा सङ्घीयताबारे अनेक प्रश्न पनि उठेका छन् । विकास बजेट खर्चमासङ्घीयता योगदान पुर्याएको देखिएन । तीन तहको सरकार हुँदा कर बढेको छ । करको दायरा...
'संविधान संशोधनको चलखेल जनमतको घोर अपमान हो'
श्यामसुन्दर पुडासैनी
चैत ०५, २०७६
मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकताकोगृहकार्य जारी छ । तर डेढ वर्षदेखिको कसरत अझै निष्कर्षमा पुग्न सकेको छैन । अझै पनि दुवै पार्टीका नेताहरूले भन्न छाडेका छैनन् एकता प्रयास भइरहेको छ र चाँडै निष्कर्षमा...
'कोरोनाविरुद्ध लड्न सरकारलाई साथ र समर्थन गर्छौँ'
नेपाल फ्ल्यास
चैत ०१, २०७६
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधवार सर्वदलीय बैठक गरी कोरोना भाइरससँग जुध्न सुझाव मागे । कोरोनासँग जुध्ने तयारी अपर्याप्त रहेको गुनासो गर्दै सरकारले ल्याएको योजनाले कोरोनासँग जुध्न नसक्ने धेरै नेताहरूले आरोप लगाए । सबै दलका प्रतिनिधिसँगै त्यहाँ उपस्थित थिए ।...
'हिन्दु राष्ट्र र राजसंस्था नै एकताको आधार हो'
नेपाल फ्ल्यास
फागुन २६, २०७६
विभाजनको अढाई वर्षपछि राप्रपाएकभएको छ । राप्रपा र राप्रपा संयुक्तबीच बुधबार औपचारिक रूपमा पार्टी एकता घोषणा हुँदै छ । सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने संस्थाका रूपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकीकरण भएको हो । स्थापनादेखि नै...
'काठमाडौँको लोड धान्न अन्डरग्राउन्डबाहेक उपाय नै छैन'
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
अध्यारो नेपाललाई उज्यालो दिने एक कुशल व्यवस्थापक हुन् कुलमान घिसिङ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा उनको प्रवेशसँगै नेपालले दैनिक १८ घण्टासम्म भोगेको अध्यारोको क्रमिक रूपमा अन्त्य भयो । मुलुकलाई उज्यालो यात्रामा डोहोर्याएसँगै कुलमानले वर्षौँदेखि घाटामा रहेको प्राधिकरणमा अर्बौँ रुपैयाँ...
'हामी गेमचेन्जर योजना अघि बढाउँदै छौँ'
नेपाल फ्ल्यास
माघ २५, २०७६
राष्ट्रिय योजना आयोगलेसमृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्ने गरी केही गेमचेञ्जर परियोजनासमेत अगाडि बढाउने जनाएको छ । आयोग१५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । त्यसका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक पनिआइतबार...
'साना माछा होइन, ठुलैलाई प्राथमिकता दिएका छौं'
नेपाल फ्ल्यास
माघ ०४, २०७६
प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिसँगै सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागसँगै राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । यो कदमपछि सरकारको काम प्रभावकारी भए कि भएनन् । ती निकायको कामकारबाही कतिको चुस्त बनेको छ । यी पक्ष बहसमै...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय