माघ ०९, २०७७, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
फिचर
प्रतिनिधिसभा विघटनको एक महिना, राजनीतिक रूपमा अन्योल र अनिश्चित
नेपाल फ्ल्यास
३ दिन अघि
प्रतिनिधिसभा विघटन भएको सोमबार एक महिना पुगेको छ । प्रतिनिधिसभा विघटनको विषयमा संवैधानिक इजलासमा बहस चलिरहेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको मिति घोषणा गरेको छ। सरकारको सो कदम असंवैधानिक भन्दै सो विषयमा अदालतमा मुद्दा दायर भएका छन्...
प्रचण्ड–ओलीबीच दोहोरी ब्याटल, उपाधि कसको पोल्टामा ?
श्यामसुन्दर पुडासैनी
४ दिन अघि
राजनीतिक रुपमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा नेताहरूको दोहोरी ब्याटल तीव्र चलिरहेको छ । संसद विघटनको विषयलाई लिएर नयाँ चुनावमा जानुपर्ने भन्ने पक्ष र संसद पुन स्थापना हुनुपर्छ भन्ने पक्षबीच सार्वजनिक रुपमा पेचिलो आरोप प्रत्यारोपको दोहोरी ब्याटल चलिरहेको...
संसद् विघटनबारे ओली, आफू अनुकूल बोली
नेपाल फ्ल्यास
पुस २८, २०७७
अहिले संसद् विघटन गर्ने तीनै ओली हुन् जसले प्रतिनिधिसभा विघटन गरेर आफ्नै ४ वर्षअघिको भनाइलाई खण्डित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गतेराष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरिन् । यससँगै ताजा जनादेशमा जाने भन्दै निर्वाचनको...
कामचलाउ सरकारको स्वेच्छाचारिता बढ्दो, कांग्रेसको छायाँ सरकार बेखबर
नेपाल फ्ल्यास
पुस २६, २०७७
निर्वाचन घोषणा गरी प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ भएको विश्लेषण गर्न थालिएको छ। सरकारकामचलाउ भएको मुख्य विपक्षी दल नेपाली कांग्रेसले नैदाबी गर्दै आएको छ । सरकारले आगामी निर्वाचन मात्र गर्नसक्ने, तर दूरगामी प्रभाव...
२०२० मा फेरिए तीन कृषिमन्त्री, जसले दिलाउन सकेनन् उखु किसानलाई भुक्तानी
श्यामसुन्दर पुडासैनी
पुस १७, २०७७
काठमाडौँ ।देशको करिब दुई तिहाइ जनसङ्ख्याको जिविकोपार्जनसँग जोडिएको छ कृषि क्षेत्र ।तर राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडि परिराखेको छ । यस क्षेत्रलाई राज्यले कतिसम्म हल्का रूपमा लिएको छभन्ने भन्ने प्रमुख उदाहरण हो, कृषि मन्त्री हेरफेर । कृषि मन्त्रालयमा सन् अघिल्लो...
गायक मन्त्री रामवीर मानन्धर, जसले राखे विश्व कीर्तिमान
श्यामसुन्दर पुडासैनी
पुस १०, २०७७
मञ्चमा मयलपोस दौरा सुरुवाल, सुनौलो कलरको कोट र भादगाउँले टोपी लगाएका गायकले प्रस्तुति दिँदै थिए । देशले रगत मागे मलाई बली चढाऊ, जहाँ छन् बुद्धका आँखा, ठुला ठुला महल होइन लगायतका स्वदेश गान, आधुनिक गीत, नेवारी भाषा गीत गायकले गाइरहेका...
चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माका प्रेरक भनाइहरु
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ । यो प्रेरक भनाई हो अलिबाबाका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । उनले सफल...
सिरोहिया भर्सेज सुमार्गी : कान्तिपुरले खण्डन छाप्नुपर्ने ठहर
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं : कान्तिपुर पब्लिकेसन्स प्रालिका अध्यक्ष कैलास सिरोहियाभर्सेजव्यवसायी अजेयराज सुमार्गीको 'हाइप्रोफाइल' मुद्दामा कान्तिपुरले खण्डन छाप्नु पर्ने भएको छ । कान्तिपुर दैनिकले गलत नियतले समाचार प्रकाशित गरीआफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदैसुमार्गीलेसिरोहिया र प्रधान सम्पादक सुधीर शर्मालगायतविरुद्ध गाली बेइज्यतिमुद्दा दायर गरेका थिए...
काठमाडौंको सडकमा राजसंस्थाको माग (फोटो फिचर)
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं : गणतन्त्र र धर्मनिरपेक्ष खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको माग गर्दै आज सोमबार काठमाडौंमा शक्ति प्रदर्शन गरिएको छ । पूर्वमन्त्री केशरबहादुर नेतृत्वको राष्ट्रिय शक्ति अभियानले प्रदर्शन गरेको हो । काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको थियो ।...
कोभिड १९ विरुद्धको खोप बन्दै, कुन चरणमा पुग्यो खोप ?
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्व अहिले संकटको अवस्थामा छ । युरोपको अर्थतन्त्र सताब्दीकै सबैभन्दा खराब अवस्थामा रहेको समाचार आइरहदा महाशक्ति राष्ट्र अमेरिकाको अर्थतन्त्रलाई पनि निकै ठुलो धक्का लागेको छ । छिमेकी मुलुक भारतले पनि...
ओलीका असफल तीन कार्ड
श्यामसुन्दर पुडासैनी
मंसिर ०४, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो छ महिनामा तीन पटक विभाजनको संघारमा पुगेको भन्दै चर्चा चुलियो । पार्टीभित्रको शीर्ष नेताहरूबीच हुँदैआएको झगडाले पार्टीभित्रको विवाद बल्झिदै आएको छ । संघीय संसदको झण्डै दुईतिहाइ बहुमत भएको पार्टी विवाद र विभाजनकै त्रासमा...
शौचालयको ‘समुद्घाटन’मा मन्त्रीको ‘गरिमामय’ उपस्थिति
श्यामसुन्दर पुडासैनी
कात्तिक २७, २०७७
नेपालको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल लेखिँदै आएकोमा मन्त्रिपरिषद्को ११ असोजको बैठकले नेपाल मात्रै लेख्ने निर्णय गर्याे । यसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका पूर्वमाओवादी धारका नेताहरुले चर्काे विरोध जनाइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल नलेख्ने...
फूलैफूलको मौसम तिमीलाई... (फोटो फिचर)
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । नेपालीहरूको महत्त्वपूर्ण चाड होतिहार । तिहारको अर्को महत्त्व फूल पनि हो । यो मौसममा अनेकथरिका फूल फुल्ने गर्दछन् । मखमली र सयपत्री फूल त तिहारको विशेषता नै हुन् । तिहारलाई फूलको पर्व पनि भनिन्छ। तिहारमा फूलको व्यापार पनि...
प्रा. डा. जयन्तनाथ खनालका सामयिक १० ट्वीट
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयकोव्यवस्थापन संकायकाप्राध्यापक डा. जयन्तनाथ खनाल आफ्नो व्यवसायिक कर्ममा जति अब्बल छन्, उत्तिकै विश्व परिवेश र नेपाली राजनीतिक एवं सामाजिक क्षेत्रमा पनि चासो र जानकारी राख्ने गर्दछन् । विश्वविद्यालय प्राध्यापक प्राज्ञिक समूहको अध्यक्षसमेत रहेका खनाल मुख्यतया जनसरोकारका मामिलामा...
यी हुन् कोरोनाबाट सर्वाधिक प्रभावित १० देश, समग्र विश्वको तथ्यांकसहित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । विश्वभर कोरोना संक्रमण हुनेको संख्या पाँच करोड तीनलाख १४ हजार नाघेको छ । यो सामग्री तयार गर्दासम्मवर्ल्डोमिटरको तथ्यांकअनुसार पाँच करोड तीन लाख १४ हजार २२६ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये तीन करोड ५५ लाखभन्दा बढी निको भइसकेका...
दशैँमा न घर लिपपोत, न गाउँमा चहलपहल
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
टीकापुर । विगतका दशैँमा टीकापुर नगरपालिका४ बाघमाराकी खेमा शर्माको घर घटस्थापना अघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उनलाई दशैँ मनाउन मन लागिरहेको छैन । समय सबैभन्दा बलवान छ, हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ, शर्माले...
सजिँदै दुर्गा मूर्तिहरू ! (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । कोरोना महामारीबीच दसैँले छोपेको छ ।पक्कै पनि धेरैका लागि अरू वर्षहरूझैँ सहज दसैँ बन्ने छैन । मानिसको जमघट कम हुने छ । वर्ष दिनमा एकपटक भेट हुने अवसर धेरैले गुमाउने निश्चित जस्तै छ । काठमाडौं उपत्यकामा पनि यसपटकको...
हवाइसेवा सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा देखिएको दृष्य (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सर्वाधिक पीडित क्षेत्र हो पर्यटन । लामो समयदेखि व्यवसायिक उडान भएका छैनन् । यस बीचमा हवाइ उड्ययन क्षेत्रमा निकै निराशाजनक अवस्था रह्यो । सरकारले सुरक्षा सावधानी अपनाउँदै हवाइ उडान सञ्चालनको अनुमति दिएपछि यो सेवा सुरु भएको...
यस्तो बन्यो रानीपोखरी (फोटोफिचर)
नेपाल फ्ल्यास
असोज ०१, २०७७
भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य आखिरीचरणमा पुगेको छ । लकडाउन र निषेधाज्ञाबीचमापनि तीव्र गतिमा काम हुँदै आएको छ । रानीपोखरी निर्माणको काम सकिएर अहिले फिनिसिङको काम भइरहेको छ । दशैँ अघिनै सम्पूर्ण काम सक्ने तयारी...
गरीबको गाडा बन्द गराएर अर्बपतिको भाटभटेनी खुला
श्यामसुन्दर पुडासैनी
भदौ २७, २०७७
सामाजिक दूरी कायम गर्ने भनिए पनि भाटभटेनीमात्यस्तो देखिएन, तर मजदुरले सुरक्षित रुपमा ठेलागाडा चलाउँछु भन्दापाएका छैनन् । फुटपाथ र ठेलागाडा व्यापार बन्द गराएर भाटभटेनी सुपरमार्केटको सेवा खुलाएपछि चर्को आलोचना भएको छ । फुटपाथ र ठेलागाडा व्यापार बन्दपछि मारमा परेका मजदुरतथा...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
९ घण्टा अघि
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
९ घण्टा अघि
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
१० घण्टा अघि
लोकप्रिय
तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
१ दिन अघि
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
१ दिन अघि
भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी
१ दिन अघि
जहाँका राष्ट्रपतिले गरे ट्रम्पको बिदाइको स्वागत
१ दिन अघि
चर्चामा
#नेकपा
#कोरोना
#मृत्यु
#पक्राउ
#नेप्से
#नेपाली कांग्रेस
#फुटबल
#डोनाल्ड ट्रम्प