बैशाख ०८, २०८१, शनिबार
               

असन इन्द्रचोकमा सामान किन्नेको भीड (फोटो फिचर)

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको मुटु मानिने असन इन्द्रचोकमा बिहानैदेखि सामान किन्नेहरुको भीड लागेको छ । हिन्दुहरुको महान पर्व बडा दशैँ सुरु भएलगत्तै उक्त क्षेत्रमा सामान किन्नेहरुको भीड देखिएको हो ।

दैनिक उपभोगका सामानदेखि लत्ता कपडा र अन्य वस्तु खरिद गर्न राजधानी र आसपास क्षेत्रमा बसोबास गर्नेहरु यहाँ पुग्ने गरेका छन् ।

कोरोना संक्रमण जोखिमका कारण निषेधाज्ञा जारी हुँदा पातलिएको भिड अहिले साविकको अवस्थामा फर्किसकेको छ । अझ साँझ पर्न थालेपछि सो क्षेत्रमा भीड बढ्ने गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि