बैशाख ११, २०८१, मंगलबार
               

हिउँले ढाकिएको मनमोहक डोल्पा

नेपाल फ्ल्यास
मंसिर २०, २०७८

ADVERTISEMENT

उपल्लो डोल्पाको धो हिउँले ढपक्क ढाकिएको छ । हिउँ परेसँगै खाद्यान्न ढुवानी गर्न भने निकै मुस्किल भएको छ । साथै पशुचौपाया चरिचरणमा पनि अप्ठयाराे भएकाे स्थानीयले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि