बैशाख १४, २०८१, शुक्रबार
               

आकर्षक भेरी करिडोर ! (फोटोमा)

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

नेपाल प्रकृतिले सुन्दर छ । पहाड तथा हिमाली भेगका धेरैजसो स्थानहरू मनमोहक छन् । 

त्यस्तैको एक हो भेरी करिडोर । यी हुन् करिडोरअन्तर्गत जाजरकोट–सल्यान–रुकुम पश्चिम र सुर्खेत खण्डबाट देखिने सुन्दर दृश्यहरू । यी दृश्य भेरी नदीको किनारै किनारबाट देख्न सकिन्छ । 


कस्तो लाग्यो ?

यो पनि