बैशाख १४, २०८१, शुक्रबार
               

गाडी-मोबाइल आयात प्रतिबन्ध फुकुवा

नेपाल फ्ल्यास
मंसिर २०, २०७९

ADVERTISEMENT

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध हटाएको छ ।

कोरोना संक्रमणसँगै इन्धनको मूल्यमा भएको वृद्धिसमेतले नेपालमा आर्थिक संकटमा फस्ने प्रबल सम्भावना देखिएको बेला सरकारले आयातमा कडाइ गरेको थियो । 

मन्त्रिपरिषद्को मंगलबारको बैठकले ती बस्तुको आयात खुला गरेको हो । यो निर्णय पुसदेखि लागू हुनेछ । 

मुख्यसचिवको संयोजकत्वमा गठित समितिको सिफारिस अनुसारमा आयात खुलाउने निर्णय भएको  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनाएका छन् ।

विदेशी विदेशी मुद्रा सञ्चितमा सुधार आएसँगै सरकारले यस्तो निर्णय गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि