कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आयात
सामान आयातमै बाहिरिन्छ अर्बौं रकम
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि देशको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुनै सक्दैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको हाम्रोजस्तो देशले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अति आवश्यक हुन्छ । तर, हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात...
गाडी-मोबाइल आयात प्रतिबन्ध फुकुवा
नेपाल फ्ल्यास
मंसिर २०, २०७९
सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमणसँगै इन्धनको मूल्यमा भएको वृद्धिसमेतले नेपालमा आर्थिक संकटमा फस्ने प्रबल सम्भावना देखिएको बेला सरकारले आयातमा कडाइ गरेको थियो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले ती बस्तुको आयात खुला गरेको हो...
पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात
नेपाल फ्ल्यास
भदौ ११, २०७८
चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात...
चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै
नेपाल फ्ल्यास
फागुन २६, २०७७
चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी...
चालू आर्थिक वर्षमा बढ्यो निर्यात
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१ प्रतिशतले वृद्धि भएर रु ६० अर्ब ८० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ६ महिनाको आर्थिक तथा...
नाका बन्द रहेकै बेला दुई करोड त्रिपन्न लाखको सामान हिल्साबाट आयात
नेपाल फ्ल्यास
पुस ०१, २०७७
सिमकोट । कोरोना संक्रमणका कारण चीनसँगको हिल्सा नाका बन्द रहेकै बेला उत्तरी हुम्लाका लागि बाह्र गाडी सामान नेपाल आयात भएको छ । नाम्खा गाउँपालिका विशेष पहलमा वडा नम्बर १ देखि ५ सम्मका स्थानीयको आवश्यकतालाई चिनियाँ दूतावाससँगको समन्वयमा सो सामान आयात...
पहिलो त्रैमासिकमा घट्यो आयात, निर्यातमा वृद्धि
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । भन्सार...
ग्यास आयात बढ्यो, अभाव नहुने : सरकार
रासस
चैत ०१, २०७६
कोरोना भाइरस (कोभिड१९) संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत...
सरकारकाे प्रस्टाेक्ति -भारतले प्रतिबन्ध लगाएको औषधिबाहेक आयातमा समस्या छैन
नेपाल फ्ल्यास
फागुन २७, २०७६
भारतले प्रतिबन्ध लगाएको औषधिबाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ । मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो । औषधिजन्य वस्तुबाहेक अन्य वस्तु...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय