असोज ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
फिचर
टोकियो ओलम्पिकमा अमेरिका पहिलो, यस्तो छ अन्तिम पदकतालिका
नेपाल फ्ल्यास
साउन २४, २०७८
१६ दिन लामो खेलकुदको महाकुम्भ टोकियो ओलम्पिकका खेलहरू सकिएका छन् । ओलम्पिकमा अमेरिका पहिलो स्थानमा आएको छ भने चीन दोस्रोमा । आयोजक जापान तेस्रो स्थानमा आउँदा बेलायत चौथो र रसियन ओलम्पिक कमिटीले पाँचौँ स्थानमा ओगटेका छन् । प्रतियोगिता सुरुवातका चार...
अफगानिस्तानमा शान्ति कायम गर्न...
नेपाल फ्ल्यास
साउन १०, २०७८
अमेरिकाले अफगानिस्तान छाडेर हिडेपछि तालिवान शान्ति प्रक्रियामा आयो भने ठिकै हो । आएन भने, तालिवानसँग जुध्न यहाँको सरकारले फेरि कुनै न कुनै शक्ति राष्ट्रको सहयोग लिनुपर्ने हुन्छ । त्यतिबेला सहयोगका लागि उसले भारत, पाकिस्तान, चीन, ईरान र रुसको मुख ताक्नसक्छ...
नेताको घरघर किन चहार्दै छन् विप्लव ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा हतियार बोकेर भूमिगत भएका विप्लव उनै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेपछि बालुवाटार केन्द्र बनाउँदै शीर्षस्थ नेतासँगको छलफललाई तीव्रता दिएका छन् । अघिल्लो सरकारकै पालामा ४ महिनाअघि बालुवाटार छिरे पनि विप्लव निष्क्रिय जस्तै थिए । सर्वोच्च...
आफैंले सुरु गरेको ‘बालुवाटार बैठक’ परम्परा तोड्दै देउवा
नेपाल फ्ल्यास
साउन ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै आलोचना हुँदै आएपछि कांग्रेस सभापतिसमेत रहेका देउवाले अब पार्टी कार्यालयमै बैठक राख्ने बताएका नेताहरु बताउँछन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा...
अदालतले प्रधानमन्त्री बर्खास्त गरेको पहिलो घटना हो ?
नेपाल फ्ल्यास
असार ३०, २०७८
बुधबार दिउँसो आमजनताको नाममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतसँग चित्त दुखाई गरे । अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको घटना विश्वमै पहिलो भन्दै उनले आलोचना गरे । जनादेश आफ्नो पक्षमा भए पनि सर्वोच्च अदालतको परमादेशका कारण आफू सत्ताच्यूत...
फुटबलमा इतिहास दोहोर्याउँदै इटाली
नेपाल फ्ल्यास
असार २८, २०७८
२०१६ को युरोकपमा क्वाटरफाइनलमा रोकिएको इटालीले २०१८ को विश्वकपको छनोटचरण पार गर्न सकेन । जसलाई इटालीको कालो अध्याय भनेर धेरैले सम्झन्छन्। त्यसपछि प्रशिक्षक रोबर्टो मान्सिनीको आगमन भयो । टिममा धेरै परिवर्तन भयो । एक समय अधोगतिमा लागेको इटालीलाई उनले आज...
यस्तो छ प्रतिनिधिसभा विघटनको इतिहास
नेपाल फ्ल्यास
असार २८, २०७८
पछिल्लो प्रतिनिधिसभा विघटन नेपालका लागि पहिलो होइन । सातौँ घटना थियो । यसअघि पाँच प्रधानमन्त्रीले ६ पटक विघटन वा विघटनका लागि सिफारिस गरेका थिए । तर एकपटक मात्र विघटन सदर भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ असार २६...
१० बुँदे सहमति एक रातमा उल्लंघन, विवाद जहाँको त्यही
नेपाल फ्ल्यास
असार २८, २०७८
नेकपा एमालेमा विवाद समाधानको लागि भएको भनिएको १० बुँदे सहमति एक रातमै उल्लंघन भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सुनाउने पूर्वसन्ध्यामा सहमति भए पनि १२ घण्टा नबित्दै फेरि विवाद उही ठाउँमा पुगेको हो । आइतबार मध्यरात एमाले...
फोटोमा कोपा अमेरिकाको उपाधि भिडन्त
नेपाल फ्ल्यास
असार २७, २०७८
कोपा अमरिकामा अर्जेन्टिनाले ब्राजिललाई १-० ले स्तब्ध बनाएको छ । घरेलु मैदानमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि ठूलो उपाधि चुमेको हो । यो पनि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता (भिडियो) जितलेअर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई निकै खुसी...
यथावत् तिक्तता, परिबन्दको एकता !
श्यामसुन्दर पुडासैनी
असार २४, २०७८
लामो सम्बन्धमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कहिले अगाध प्रेमपूर्ण सम्बन्ध रह्यो भने कहिले अति तिक्ततायुक्त । नेपाल र ओलीबीच बहुआयामिक सम्बन्ध छ । राजनीतिक र सैद्धान्तिक विषयसँगै व्यक्तिगत मामलामा पनि उनीहरूबीचको सम्बन्ध...
बिरानो बन्यो असारे भाका, युवापुस्ताको बेवास्ता
श्यामसुन्दर पुडासैनी
असार १५, २०७८
न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार, पूर्वैको ढोका खोलेर हेर्दा लागेछ असार असार महिना रोपाइँको महिना । रोपाइँका बाउसे र रोपाहारहरू एकअर्कामा हिलो छ्यापाछ्याप गरी यस्तै असारे गीत गाउँदै दुःखकष्ट र थकाई बिर्सन खोज्छन् । असारे भाकाले थकित...
‘मैले छोएको पानी चल्दैन’ गाएपछि विभेद भोगे गायक यशकुमारले
नेपाल फ्ल्यास
असार १३, २०७८
चर्चिन गायक यशकुमारको जन्मथलो सर्लाही हो । उनका बुवा नेपाल अर्थात् बाहुन समुदायका हुन् । तर आमा भने परियार अर्थात् दलित समुदायकी हुन् । अन्तरजातीय परिवारमा जन्मिएका उनी सानेमा काठमाडौं आए । १० वर्षको हुँदा आमाबुवासहित काठमाडौं आएको बताउने उनी...
यी हुन् कोरोना अतिप्रभावित मुलुक, सबै देशको सूचीसहित
नेपाल फ्ल्यास
असार ११, २०७८
कोरोना महामारीबाट अतिप्रभावितको सूचीको पहिलो नम्बरमा अमेरिका कायमै छ । त्यहाँ ३ करोड ४४ लाख ६५ हजारमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा २ करोड ८८ लाख ७१ हजार निको भइसकेका छन् । त्यहाँ मृत्यु हुनेको संख्या ६ लाख १८...
सरस्वतीका श्रीमान् भन्छन्- ‘रुपा सुनार कोठा खोज्न होइन सर्वेक्षणमा आएकी हुन्’
श्यामसुन्दर पुडासैनी
असार ०९, २०७८
बुधबार बिहान ११ बजे,बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालय अघि केही भीड थियो । अघिल्ला दिनदेखिबाट मात्रै लकडाउन केही खुकुलो भएकाले होला थोरै चहलपहल बढेको देखिन्थ्यो । सिमसिम पानी परिरहेको थियो । केही सरकारी वकिल कार्यालय अगाडिको छाप्रोमा ओत लागिरहेका थिए...
पीडामा मेलम्ची, सम्हालिएको छैन भक्कानिएको मन, फोटो र भिडियोसहित
श्यामसुन्दर पुडासैनी
असार ०४, २०७८
मेलम्ची । बाढीपहिरोबाट सिंगो देश प्रभावित भइरहँदा सिन्धुपाल्चोकको मेलम्चीले सर्वाधिक क्षति व्यहोर्नु परेको छ । मेलम्चीमा अर्बौँको भौतिक संरचनामा क्षति पुगेको छ । त्यहाँमानवीय क्षति पनि भएको छ । अझै केही मानिस बेपत्ता छन् । नेपाल फ्ल्यास मेलम्ची पुग्दा बाढीले...
हाम्रो रोजाइका यी सात तस्बिर
नेपाल फ्ल्यास
जेठ १७, २०७८
काठमाडौं । कोरोना कहरले मुलुकभरको जनजीवन प्रभावित बनेको छ । यसैक्रममा विकासका कामले पनि गति लिएको छैन । कोरोना कहरबीचको काठमाडौं, जाजरकोट, भक्तपुरर तनहुँस्थित राससकर्मीहरूले पस्किएका हाम्रो रोजाइका७ तस्बिर :
दोहोरी साँझले खारिएकी गायिका – पार्वती सुवेदी
नेपाल फ्ल्यास
जेठ १०, २०७८
लोकदोहोरी गीतमा पछिल्लो समय आस गरिएकी गायिका हुन् पार्वती सुवेदी । दोहोरी साँझबाट करिअर सुरु गरेकी उनको पछिल्लो पानी कुलाको गीत चर्चामा छ । मौलिक लोकभाकामा आधारित पानी कुलाको बोलको गीतको भिडियो केही दिनअघि मात्रै सार्वजनिक भएको हो । गीतमा...
सन्दर्भ - मदनआश्रित स्मृति दिवस : दासढुङ्गामा मदनको मानमर्दन
श्यामसुन्दर पुडासैनी
जेठ ०३, २०७८
चितवनको दासढुङ्गामा रहेका मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका सालिकले पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई स्मरण गराइरहेका छन्, २८ बर्षअघिको आजकै दिन २०५० साल जेठ ३ गते । अर्थात् नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता...
कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्न...
समाजसेवीको अस्पताल, जहाँ पैसा नभएकै कारण उपचार नपाई फर्कनु पर्दैन
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
दोस्रो चरणको कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा मुलुक पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउन तथा सङ्क्रमणको पीडाले पूर्वी नेपाल पनि त्रासमा छ । मुलुकको दोस्रो ठुलो जनसंख्या भएको सहर मोरङलाई पनि सङ्कटले छाडेको छैन...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय