कात्तिक ०२, २०८१, शुक्रबार
               

पीडामा मेलम्ची, सम्हालिएको छैन भक्कानिएको मन, फोटो र भिडियोसहित

ADVERTISEMENT

मेलम्ची । बाढीपहिरोबाट सिंगो देश प्रभावित भइरहँदा सिन्धुपाल्चोकको मेलम्चीले सर्वाधिक क्षति व्यहोर्नु परेको छ ।

मेलम्चीमा अर्बौँको भौतिक संरचनामा क्षति पुगेको छ । त्यहाँ मानवीय क्षति पनि भएको छ । अझै केही मानिस बेपत्ता छन् । 

नेपाल फ्ल्यास मेलम्ची पुग्दा बाढीले पुर्‍याएको क्षति र भग्नावशेषले जोकोहीको मन क्षतविक्षत बनाउने अवस्था रहेको थियो । स्थानीयवासी प्राकृतिक प्रकोपको वितण्डाले भक्कानिएको मन सम्हाल्न सक्ने अवस्थामा थिएनन् ।

मेलम्ची पुगेर नेपाल फ्ल्यासकर्मी श्यामसुन्दर पुडासैनीले पठाएको फोटोहरू:

राहत तथा उद्धारमा खटिएको नेपाली सेना आवश्यक सामग्री थन्काउँदै

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि