कात्तिक २३, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
फिचर
'लौ न हजुर ! हिँडेरै भए पनि ताप्लेजुङ जान पाउँ'
श्यामसुन्दर पुडासैनी
चैत २२, २०७६
काठमाडौँ । लकडाउनको सातौँ दिन । रातको १० बजे ललितपुरबाट केही युवाहरू काठमाडौँतर्फ हिँड्दै आए । सडकमा गुड्नुपर्ने त गाडी हो । तर, दृश्य ठीक उल्टो देखिन्थ्यो । सडक किनारामा गाडीहरू थन्किएका थिए । सडकमा मान्छेहरूको लावालस्कर लम्किरहेको थियो ।...
दैनिक बढ्दै छ कोरोना सङ्क्रमण र मृत्यु, सूचिसहित
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौँ । चीनको वुहानबाट सुरू भएको नयाँ कोरोना भाइरस आधुनिक विश्वका लागि चुनौती बन्दै गएको छ । अल्पविकसित र विपन्न मुलुकमात्र होइन, विश्व शक्ति राष्ट्रहरूलाई समेत यसले थला पार्न थालेको छ । दैनिक कोरोना भाइरसको सङ्क्रमण र मृत्यु सङ्ख्या बढ्दै...
४ किलो चामल राहत लिन ५ दिनको कष्ट
श्यामसुन्दर पुडासैनी
चैत २१, २०७६
विपन्न परिवारलाई राहत उपलब्ध गराउने खबर पाएपछि राहत लिन चाहनेहरूले ५ दिन लामो प्रक्रिया पुरा गरेपछि बल्ल राहत पाएका छन् । काठमाडौँ महानगरपालिकाले परिवारको सङ्ख्याका आधारमा राहत दिने भन्दै प्रक्रिया थालेको ५ दिनपछि राहत दिएको छ । महानगरपालिकाले अति विपन्न,...
कोरोना सङ्क्रमणको यस्तो छ मृत्युदर, इटालीमा १२ प्रतिशतको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७६
काठमाडौँ । कोरोना सङ्क्रमण भएकामध्ये विश्वभरमा पाँच दशमलव २ प्रतिशतको मृत्यु भएको छ । यो प्रतिशत हरेक देशमा एकैनासको देखिएको छैन । इटालीमा १२ दशमलव ०७ प्रतिशतको मृत्यु भएको छ । अर्थात् प्रत्येक एक सय जना सङ्क्रमितमध्ये १२ जनाभन्दा बढी...
कोरोना सङ्क्रमितमध्ये ५ प्रतिशतभन्दा बढीको मृत्यु, मानवीय क्षतिको सूचिसहित
नेपाल फ्ल्यास
चैत २१, २०७६
काठमाडौँ । कोरोना भाइरस विश्वकै लागि चुनौती बन्दै गएको छ । दिनहुँ मृत्यु हुनेको संख्या बढ्दै गएको छ । १ २०७६-१२-२० १०,००,२०७ +८७,५५७ ५१,३५६ +५,८१५ २ २०७६-१२-१९ ९,१२,६५० +७५,५३५ ४५,५४१ +४,२९२ ३ २०७६-१२-१८ ८,३७,११५ +६८,७५२ ४१,२४९ +४,३३७Read more at: https://nepalflash.com/corona...
सिपाही भोकैप्यासै, कमान्डर फोटो सेसनमा !
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौँ । लगभग सिङ्गो विश्व जगत् नै आक्रान्त पारिरहेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । यसको दीर्घकालीन असरलाई मध्यनजर गर्दै नेपाल सरकारले देशलाई लकडाउन घोषणा गर्यो । यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन सरकारले आफ्ना सबै सुरक्षा निकायहरूलाई आवश्यकता...
स्वास्थ्य सामग्री खरिदको विवादास्पद सम्झौता खारेज
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौँ । करौडौँको चलखेल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित सामग्री खरिदका लागि गरेको सम्झौता विवादमा परेपछि खारेज गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता खारेज गरिएको बताए । उनले सम्झौता...
स्वास्थ्य उपकरण खरिदमा बदमासी !
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौँ । अहिले कोरोना भाइरसले विश्वव्यापी सङ्कट निम्त्याएको छ । सङ्ख्यात्मक रूपमा कम देखिए पनि नेपाल पनि त्यसको जोखिमबाट मुक्त छैन । यो सङ्कटबाट देशलाई सहज अवतरण गराउनु सरकारको दायित्व हो । यतिबेला नागरिक सुरक्षासँगै उनीहरूलाई राहत दिन सरकारी निकाय...
के गर्मीमा कोरोना सङ्क्रमण कम हुन्छ ? १२ प्रश्नमा विश्व स्वास्थ्य संगठनको सुझाव
नेपाल फ्ल्यास
चैत १४, २०७६
नयाँ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वभर फैलिएको छ । यसबाट कसरी बच्ने भन्ने आमतवरको चासो भएको छ । यो खाँदा उचित हुने कि त्यो खाँदा राम्रो हुन्छ भन्ने जिज्ञासा मानिसमा छ । त्यस्तै कुन उमेरका मानिसलाई के कस्तो...
लकडाउनमा लापरबाही : उल्लंघनकर्ता सम्हाल्न प्रहरीलाई सकस
श्यामसुन्दर पुडासैनी
चैत १२, २०७६
तस्बिरमा देखिएको दृश्य काठमाडौँको मुख्य लाइफलाइन नागढुङगा नाकाको हो । समय बुधवार दिउँसो १ बजे । एम्बुलेन्स, फोहोर बोक्ने गाडी, पानी बोक्ने ट्ंयाकर आदि काठमाडौँ भित्रिरहेका थिए । उनीहरूको गाडी नम्बरको रेकर्ड राखेर प्रहरीले गन्तव्य काठमाडौँतर्फ छिराउँथे । साथै पैदलयात्री,...
पूर्वको लाइफलाइन : विराटनगर संयुक्त भन्सार जाँच बिन्दु
श्यामसुन्दर पुडासैनी
चैत ११, २०७६
विराटनगर । भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै विराटनगरमा बनाइएको संयुक्त भन्सार जाँच बिन्दु जोइन्ट इन्टिग्रेटेड चेकपोस्ट(आइसिपी) सञ्चालनमा आएपछि आयात निर्यात सहज भएको छ । विराटनगर जोगवनी सीमा क्षेत्रमा निर्माण भएको आइसिपी सञ्चालनमा आएपछि आयातनिर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयातनिर्यात गरिरहेका...
सामान खरिदमा आठ करोड झ्वाम !
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौँ । २९ चैत २०७४ मा सर्वेन्द्र खनाल नेपाल प्रहरीको २६औँ महानिरीक्षकमा नियुक्त भए । पदबहाली गर्दैगर्दा खनालले प्रबन्ध शाखाको खरिद हेर्नेमुख्य जिम्मेवारीमा आफूसँगै पहिले काम गरेका 'प्रिय लेखापाल' प्रहरी निरीक्षक केशव गौतमको काज सरुवा गरे । आइजिपीको कुर्सीमा विराजमान...
माथिल्लो तामाकोसी अन्तिम चरणमा, ड्याम परीक्षण गरिँदै
नेपाल फ्ल्यास
चैत ०६, २०७६
दोलखा : उत्तरी दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माणअन्तिम चरणमा पुगेको छ । त्यसक्रममा आयोजनाको ड्याममा परीक्षण भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको ड्याममा अहिले पानी भरिन थालेको छ । त्यहाँ पानी भरिएपछि त्यसको लिकेज तथा अन्य प्राविधिक पक्षको...
मृत्युको प्रतिक्षा र बाँच्ने आसाको दोसाँधमा प्रेजलर
एजेन्सी
चैत ०५, २०७६
मानिसको श्वास प्रश्वास प्रक्रियालाई कमजोर बनाएर ज्यानैसम्म लिने कोभिड१९ बाट सङ्क्रमित भएको पाँचौँ दिनदेखि कारोलिन प्रेजलरलाई फोक्सोमा निकै पिडा हुन थाल्यो । उनको हरेक सास अत्यधिक पीडा दिएरै फोक्सोसम्म पुग्थ्यो । जर्मनीको उत्तर पूर्वी भेगको एउटा सानो सहरकी बासिन्दा ४८...
डिआइजी बढुवामा विवाद शृङ्खला
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौँ । नेपाल प्रहरीभित्र माथिल्लो तहको दरबन्दी विवाद पटकपटक देखिँदै आएकोछ । यसपटक पनि डिआइजीको दरबन्दी घटाउने विषयले यो मुद्दा विवाद र चर्चामा परेको छ । तर दरबन्दी घटबढको विवाद नेपाल प्रहरीको परम्परागत भइसकेको छ । अहिले नेपाल प्रहरीका प्राविधिकसहित...
जनतासँग प्रधानमन्त्री कार्यक्रममा पनि उठ्यो प्रश्न
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रमका लागि स्टुडियो निर्माणमा प्रचलित कानुन विपरीत काम भएको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले तयार गरेको आफ्नो वार्षिक प्रतिवेदनले सो काममासार्वजनिक खरिद नियमावली मिचिएकोउल्लेख छ । महालेखाको वार्षिक...
प्रधानमन्त्री कार्यालयमै बेथिति : विपन्न आर्थिक सहायतामा वितरणमा महालेखाको प्रश्न
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनको जति रट लगाए पनि उनले प्रत्यक्ष रूपमा सम्हालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेथितिको चाङ देखिएको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा प्रधानमन्त्री कार्यालयकै दर्जनौँ बेथिति समेटिएका छन् । महालेखाले अन्तिम...
प्रधानमन्त्री सक्रिय, टेरेनन् चिकित्सकको सुझाब
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं।दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्रिय हुन ६ महिना लाग्ने भए पनि उनले डिस्चार्जलगतै नियमित काम गर्न थालेका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका ओली१२ घण्टा नबित्दै सक्रिय बनेका हुन् । १२ दिन लामो अस्पताल...
‘ब’ पुराण (व्यंग्य) : विप्लवले बाँस्कोटाकाे बिजाेग बनाए
केशवराज अर्याल
फागुन २९, २०७६
ब्याजसहित बहत्तर करोडको बात लागेका बहुलठ्ठीवामनेता बास्कोटाको बङ्गलामा बुधबार बिहानै विप्लवको बर्बरतापूर्ण बम विस्फोटले बिचल्ली बनायो । विप्लववादीले बर्साएका बम बाबरीको बोटछेउमा विस्फोट हुँदा बार्दलीमा गएर बज्रियो ।बम बर्सिएपछि बास्कोटाको बडिगार्डले बम बिस्फोटबारे बालकोटमा बास्कोटा बुढालाई बताएपछि बुढा त बालकोटको...
गुराँस मासे कारवाही !
नेपाल फ्ल्यास
फागुन २९, २०७६
बागलुङ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा गुराँस उत्सव चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ । लाग्छ,...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय