बैशाख २४, २०८१, सोमबार
               

कोरोना सङ्क्रमितमध्ये ५ प्रतिशतभन्दा बढीको मृत्यु, मानवीय क्षतिको सूचिसहित

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरस विश्वकै लागि चुनौती बन्दै गएको छ । दिनहुँ मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

१ २०७६-१२-२० १०,००,२०७ +८७,५५७ ५१,३५६ +५,८१५ २ २०७६-१२-१९ ९,१२,६५० +७५,५३५ ४५,५४१ +४,२९२ ३ २०७६-१२-१८ ८,३७,११५ +६८,७५२ ४१,२४९ +४,३३७ · Read more at: https://nepalflash.com/corona

बुधबार ४ हजार २९२ जनाको मृत्यु भएकोमा बिहीबार यो आँकडा १५ सय हाराहारीले बढ्यो । बिहीबार ५ हजार ८१५ जनाको मृत्यु भयो । यो एकैदिन सबैभन्दा धेरै मृत्यु हो ।

हालसम्म झन्डै साढे ५३ हजारले ज्यान गुमाएका छन् । सङ्क्रमितको सङ्ख्या १० लाख २० हजार हाराहारीमा पुगेको छ । यो करिब ५ दशमलव २ प्रतिशत हो । अर्थात् विश्व तथ्याङ्क विश्लेषण गर्दा कोरोना भाइरसले प्रत्येक १०० जना सङ्क्रमितमध्ये ५ जनाभन्दा बढीको ज्यान लिने गरेको छ ।

उता सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पनि उकालो लाग्दै गएको छ । बिहीबारमात्रै ८७ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च अङ्क हो । कुल १० लाख २० हजारको हाराहारीमा सङ्क्रमितमध्ये पछिल्लो १० दिनमा झन्डै ६ लाख २२ हजारमा संक्रमण देखिएको छ । करिब ८० दिनमा देखिएका कुल सङ्क्रमितको ६० प्रतिशतभन्दा बढी पछिल्लो १० दिनमा भेटिएका हुन् ।

अझ पछिल्लो ५ दिनमामात्रै तीन लाख ५४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । त्यो कुल सङ्क्रमितको ३५ प्रतिशत हुन आउँछ ।

कुन देशमा कस्तो छ संक्रमण र मानवीय क्षति ?

  देश संक्रमित मृत्यु निको
अमेरिका
USA
२,४५,०८८ ६,०७५ १०,४०३
इटाली
Italy
१,१५,२४२ १३,९१५ १८,२७८
स्पेन
Spain
१,१२,०६५ १०,३४८ २६,७४३
जर्मनी
Germany
८४,७९४ १,१०७ २२,४४०
चीन
China
८१,६२० ३,३२२ ७६,५७१
फ्रान्स
France
५९,१०५ ५,३८७ १२,४२८
इरान
Iran
५०,४६८ ३,१६० १६,७११
बेलायत
UK
३३,७१८ २,९२१ १३५
स्विट्जरल्यान्ड
Switzerland
१८,८२७ ५३६ ४,०१३
१० टर्की
Turkey
१८,१३५ ३५६ ४१५
११ बेल्जियम
Belgium
१५,३४८ १,०११ २,४९५
१२ नेदरल्यान्ड
Netherlands
१४,६९७ १,३३९ २५०
१३ क्यानडा
Canada
११,२८३ १७३ १,९७९
१४ अस्ट्रिया
Austria
११,१२९ १५८ १,७४९
१५ दक्षिण कोरिया
S. Korea
१०,०६२ १७४ ६,०२१
१६ पोर्चुगल
Portugal
९,०३४ २०९ ६८
१७ ब्राजिल
Brazil
८,०६६ ३२७ १२७
१८ इजरायल
Israel
६,८५७ ३६ ३३८
१९ स्वीडेन
Sweden
५,५६८ ३०८ १०३
२० अस्ट्रेलिया
Australia
५,३१४ २६ ५८५
२१ नर्वे
Norway
५,१९२ ५० ३२
२२ चेक गणतन्त्र
Czechia
३,८५८ ४४ ६७
२३ आयरल्यान्ड
Ireland
३,८४९ ९८
२४ रुस
Russia
३,५४८ ३० २३५
२५ चिली
Chile
३,४०४ १८ ३३५
२६ डेनमार्क
Denmark
३,३८६ १२३ १,०८९
२७ इक्वेडर
Ecuador
३,१६३ १२० ६५
२८ मलेसिया
Malaysia
३,११६ ५० ७६७
२९ पोल्यान्ड
Poland
२,९४६ ५७ ५६
३० रोमानिया
Romania
२,७३८ ११५ २६७
३१ फिलिपिन्स
Philippines
२,६३३ १०७ ५१
३२ जापान
Japan
२,६१७ ६३ ४७२
३३ भारत
India
२,५४३ ७२ १९१
३४ लक्जेमवर्ग
Luxembourg
२,४८७ ३० ८०
३५ पाकिस्तान
Pakistan
२,४२१ ३४ १२५
३६ साउदी अरेबिया
Saudi Arabia
१,८८५ २१ ३२८
३७ थाइल्यान्ड
Thailand
१,८७५ १५ ५०५
३८ इन्डोनेसिया
Indonesia
१,७९० १७० ११२
३९ ग्रीस
Greece
१,५४४ ५३ ६१
४० फिनल्यान्ड
Finland
१,५१८ १९ ३००
४१ मेक्सिको
Mexico
१,५१० ५० ६३३
४२ पानामा
Panama
१,४७५ ३७
४३ दक्षिण अफ्रिका
South Africa
१,४६२ ५०
४४ पेरु
Peru
१,४१४ ५५ ५३७
४५ डोमिनिक गणतन्त्र
Dominican Republic
१,३८० ६० १६
४६ आइसल्यान्ड
Iceland
१,३१९ २८४
४७ अर्जेन्टिना
Argentina
१,२६५ ३६ २५६
४८ सर्बिया
Serbia
१,१७१ ३१ ४२
४९ कोलम्बिया
Colombia
१,१६१ १९ ५५
५० सिंगापुर
Singapore
१,०४९ २६६
५१ युएई
UAE
१,०२४ ९६
५२ क्रोएसिया
Croatia
१,०११ ८८
५३ अल्जेरिया
Algeria
९८६ ८६ ६१
५४ कतार
Qatar
९४९ ७२
५५ युक्रेन
Ukraine
८९७ २२ १९
५६ स्लोभेनिया
Slovenia
८९७ १७ ७०
५७ न्युजिल्यान्ड
New Zealand
८६८ १०३
५८ इजिप्ट
Egypt
८६५ ५८ २०१
५९ स्टोनिया
Estonia
८५८ ११ ४५
६० हङकङ
Hong Kong
८०२ १५४
६१ इराक
Iraq
७७२ ५४ २०२
६२ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ ११ ६१९
६३ मोरोक्को
Morocco
७०८ ४४ ३१
६४ आर्मेनिया
Armenia
६६३ ३३
६५ लिथुनिया
Lithuania
६४९
६६ बहराइन
Bahrain
६४३ ३८१
६७ हङ्गेरी
Hungary
५८५ २१ ४२
६८ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
५३३ १६ २०
६९ माल्डोभा
Moldova
५०५ २३
७० लेबनान
Lebanon
४९४ १६ ४६
७१ लाट्‌भिया
Latvia
४५८ ३१
७२ बुल्गेरिया
Bulgaria
४५७ १० २५
७३ ट्युनिसिया
Tunisia
४५५ १४
७४ काजखस्तान
Kazakhstan
४३५ २७
७५ एन्डोरा
Andorra
४२८ १५ १०
७६ स्लोभाकिया
Slovakia
४२६
७७ अजरबैजान
Azerbaijan
४०० २६
७८ कोस्टारिका
Costa Rica
३९६
७९ उत्तरी मेसोडोनिया
North Macedonia
३८४ ११ १७
८० उरुग्वे
Uruguay
३६९ ६८
८१ साइप्रस
Cyprus
३५६ १० २८
८२ कुवेत
Kuwait
३४२ ८१
८३ ताइवान
Taiwan
३३९ ५०
८४ रियुनियन
Réunion
३०८ ४०
८५ क्यामरुन
Cameroon
३०६ १०
८६ बेलारुस
Belarus
३०४ ५३
८७ जोर्डन
Jordan
२९९ ४५
८८ बुर्किना फासो
Burkina Faso
२८८ १६ ५०
८९ अल्बानिया
Albania
२७७ १६ ७६
९० अफगानिस्तान
Afghanistan
२७३ १०
९१ सान मारिनो
San Marino
२४५ ३० २१
९२ क्युवा
Cuba
२३३ १३
९३ भियतनाम
Vietnam
२३३ ७५
९४ ओमान
Oman
२३१ ५७
९५ होन्डुरस
Honduras
२२२ १५
९६ उज्बेकिस्तान
Uzbekistan
२०५ २५
९७ घाना
Ghana
२०४ ३१
९८ माल्टा
Malta
१९६
९९ सेनेगल
Senegal
१९५ ५५
१०० आइभरी कोस्ट
Ivory Coast
१९४ १५
१०१ चेनल आइसल्यान्ड
Channel Islands
१९३
१०२ नाइजेरिया
Nigeria
१८४ २०
१०३ फेरोइ आइल्यान्ड
Faeroe Islands
१७७ ८१
१०४ मरिसस
Mauritius
१६९
१०५ प्यालेस्टाइन
Palestine
१६१ १८
१०६ श्रीलंका
Sri Lanka
१५१ २१
१०७ भेनेजुएला
Venezuela
१४६ ४३
१०८ मोन्टेनेग्रो
Montenegro
१४४
१०९ मार्टिनिक
Martinique
१३८ २७
११० डिआरसी
DRC
१३४ १३
१११ जर्जिया
Georgia
१३४ २६
११२ ब्रुनाइ
Brunei
१३३ ५६
११३ बोलिभिया
Bolivia
१३२
११४ ग्वाडलुप
Guadeloupe
१२८ २४
११५ मायोट
Mayotte
११६ १०
११६ किर्गिस्तान
Kyrgyzstan
११६
११७ कोलम्बिया
Cambodia
११४ ३५
११८ केन्या
Kenya
११०
११९ नाइजर
Niger
९८
१२० ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
९७
१२१ इजल अफ म्यान
Isle of Man
९५
१२२ पराग्वे
Paraguay
९२
१२३ जिब्राल्टर
Gibraltar
८८ ४६
१२४ रुवान्डा
Rwanda
८४
१२५ लेचेस्टेन
Liechtenstein
७५
१२६ मोनाको
Monaco
६०
१२७ एरुवा
Aruba
६०
१२८ माडागास्कर
Madagascar
५९
१२९ बंगलादेश
Bangladesh
५६ २५
१३० गुनिया
Guinea
५२
१३१ फेन्च गुयना
French Guiana
५१ १५
१३२ जमैका
Jamaica
४७
१३३ ग्वाटेमाला
Guatemala
४७ १२
१३४ अल साल्भाडोर
El Salvador
४६
१३५ बार्बाडोस
Barbados
४६
१३६ युगान्डा
Uganda
४५
१३७ मकाउ
Macao
४१ १०
१३८ जिबोटी
Djibouti
४०
१३९ टोगो
Togo
३९ १७
१४० जाम्बिया
Zambia
३९
१४१ फ्रेन्च पोलिनेसिया
French Polynesia
३७
१४२ माली
Mali
३६
१४३ बर्मुडा
Bermuda
३५ ११
१४४ इथोपिया
Ethiopia
२९
१४५ केमन आइल्यान्ड
Cayman Islands
२८
१४६ बहमास
Bahamas
२४
१४७ कंगो
Congo
२२
१४८ सेन्ट मार्टिन
Saint Martin
२२
१४९ इरिट्रिया
Eritrea
२२
१५० गाबोन
Gabon
२१
१५१ तान्जनिया
Tanzania
२०
१५२ म्यानमार
Myanmar
२०
१५३ गुयना
Guyana
१९
१५४ माल्दिभ्स
Maldives
१९ १३
१५५ सेन्ट मार्टिन
Sint Maarten
१८
१५६ न्यु केलेडोनिया
New Caledonia
१८
१५७ हाइटी
Haiti
१८
१५८ सिरिया
Syria
१६
१५९ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१५
१६० नामिबिया
Namibia
१४
१६१ मंगोलिया
Mongolia
१४
१६२ बेनिन
Benin
१३
१६३ सेन्ट लुसिया
Saint Lucia
१३
१६४ डोमिनिका
Dominica
१२
१६५ कुराकाओ
Curaçao
११
१६६ लिबिया
Libya
११
१६७ ग्रीनल्यान्ड
Greenland
१०
१६८ ग्रेनेडा
Grenada
१०
१६९ सुरिनाम
Suriname
१०
१७० लाओस
Laos
१०
१७१ मोजाम्बिक
Mozambique
१०
१७२ सेकेलस्
Seychelles
१०
१७३ एमएस जान्डम
MS Zaandam
१७४ जिम्बाबे
Zimbabwe
१७५ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१७६ गुयना-बिसाउ
Guinea-Bissau
१७७ इस्वाटिनी
Eswatini
१७८ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
१७९ सुडान
Sudan
१८० अंगोला
Angola
१८१ चाड
Chad
१८२ सिएआर
CAR
१८३ फिजी
Fiji
१८४ भ्याटिकन सिटी
Vatican City
१८५ मौरिटानिया
Mauritania
१८६ काबो भर्ड
Cabo Verde
१८७ नेपाल
Nepal
१८८ सेन्ट बार्थ
St. Barth
१८९ लाइबेरिया
Liberia
१९० निकारागुवा
Nicaragua
१९१ सोमालिया
Somalia
१९२ भुटान
Bhutan
१९३ मोन्टसेराट
Montserrat
१९४ टर्क्स र क्याकोस
Turks and Caicos
१९५ गाम्बिया
Gambia
१९६ बोत्सवाना
Botswana
१९७ बुरुंडी
Burundi
१९८ मलावी
१९९ ब्रिटिश भर्जिन टापुहरू
British Virgin Islands
२०० बेलिज
Belize
२०१ एन्गुइला
Anguilla
२०२ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
२०३ क्यारिबियन नेदरल्याण्ड्स
Caribbean Netherlands
२०४ सिएरा लियोन
Sierra Leone
२०५ तिमोर-लेस्टे
Timor-Leste
२०६ पपुवा न्‍युगिनी
Papua New Guinea

कस्तो लाग्यो ?

यो पनि