बैशाख १५, २०८१, शनिबार
               

चिकित्सकको आन्दोलन स्थगित

नेपाल फ्ल्यास
माघ २९, २०७९

ADVERTISEMENT

काठमाडौं । चिकित्सक संघको आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सरकारसँग ६ बुँदै सहमति गर्दै आन्दोलन स्थगित भएको हो । सहमति पत्रमा घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीको छानबिन गरी एक हप्ताभित्र छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाइएको छ ।

संघले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने पत्रमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि