मंसिर २४, २०८०, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चिकित्सक
चिकित्सकको आन्दोलन स्थगित
नेपाल फ्ल्यास
माघ २९, २०७९
काठमाडौं। चिकित्सक संघको आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सरकारसँग ६ बुँदै सहमति गर्दै आन्दोलन स्थगित भएको हो । सहमति पत्रमा घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीको छानबिन गरी एक हप्ताभित्र छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाइएको छ । संघले यही माघ...
कांग्रेस कार्यालयलाई चिकित्सक अस्थायी आवास गृह बनाइयो
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।नेपाली कांग्रेस रुपन्देहीको कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको अस्थायी आवास गृह बनाइएको छ ।भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी सो आवास बनाइएको हो । कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकका अनुसारकोरोना महामारी बढ्दै गएको तथा अस्पतालहरुमा बिरामीको लागि बेड...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
धरान ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी लागेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाएको, कोभिड१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको लगायत माग राखी आन्दोलनरतचिकित्सकले बिहीबारउपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष...
वीर अस्पतालका चिकित्सक धर्नामा
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।वीर अस्पतालका आवासीय चिकित्सक धर्नामा बसेका छन् । कोरोना महामारीको समयमा काम गरेवापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै उनीहरु धर्नामा बसेका हुन् । चिकित्सक धर्नामा बसेका कारणइमर्जेन्सीबाहेक सबै सेवा बन्द भएका छन् ।प्रशासनले समस्या सम्बोधन...
गाउँपालिकामै पहिलोपटक चिकित्सक पुगेपछि...
नेपाल फ्ल्यास
पुस १३, २०७७
म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्र धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुस ८ गतेदेखि लागू हुने गरी डा....
वीर अस्पतालका चिकित्सकको आन्दोलन जारी
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।वीर अस्पतालकास्वास्थ्यकर्मीहरुलेकोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलन जारी राखेका छन् । आफूहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतमाग राख्दै...
गाउँपालिकामा एमबिबिएस गरेका चिकित्सक राखेर स्वास्थ्य सेवा
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
डोटी । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा अंकित रेग्मीलाई...
डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकद्वारा प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
असोज १९, २०७७
डा. केशीको पक्षमा टिचिङ अस्पतालमा र्यली भएको छ । टिचिङ अस्पतालमा कार्यरत चिकित्सकविद्यार्थीले उनको पक्षममा र्याली गरेका हुन् । उनीहरुले डा. गोविन्द केसीका माग पूरा गर्, डा. गोविन्द केसी व्यक्ति होइनन् आवाज हुन, डा. गोविन्द केसीको जीवन रक्षा गर् जस्ता...
कोरोना संक्रमित चिकित्सकको शीघ्र उपचारका आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।नेपाल चिकित्सक संघले कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको शीघ्र उपचारकाआकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई ज्ञापनपत्र बुझाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्रीरिजालले सरकारसँग यस्तो...
कोरोनाका कारण कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।कारोनाका कारणकर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ ।विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत उनकोबिहीबारदिउँसो मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।सापकोटालाई आइसियूमा अक्सिजन दिएर राखिएको थियो । डा सापकोटा वरिष्ठ...
उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सक आन्दोलनमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सक प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गर्दै उनीहरु आनदोलनमा उत्रिएका हुन् । केही दिनअघि आन्दोलनमा उत्रिएका उनीहरुले मंगलबार पनि सो आन्दोलनलाई...
जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित
नेपाल फ्ल्यास
भदौ १६, २०७७
मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड१९ को जोखिम मोलेर काम गरे पनि जोखिम भत्ता नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि...
मृतक चिकित्सकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १५, २०७७
जनकपुरधाम ।कोरोनाका कारण नेपालमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टमा सोमबार कोरोना पुष्टि भएको हो ।उनी नेपालमा कोरोनाका कारण मृत्यु हुने पहिलोस्वास्थ्यकर्मी हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछिभदौ १०मा काठमाडौं लैजाने क्रममा...
भेरी अस्पतालका दुई जना चिकित्सक कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
बाँके । भेरी अस्पतालका दुईजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार अस्पतालको प्रयोगशालामा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । सो अस्पतालका अनुसारमंगलबार भेरी अस्पतालको मेडिसिन डिपार्टमेन्टका प्रमुख डाक्टर राजन पाण्डे र कोरोनाका फोकलपर्सन...
स्वास्थ्यकर्मी होस्टेलमा राखेको भन्दै स्थानीयद्वारा घेराउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । स्थानीयवासीले डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् । राजधानी केन्द्रबिन्दुबानेश्वरकोमिलनचोकमाशनिबार स्थानीयले स्वास्थ्यकर्मी बसेकोहोस्टेल होस्टेल घेराउ गरेका हुन् । स्थानीयले सञ्चालकलाई गालीगलौज गर्दैस्वास्थ्यकर्मीनराख्न भन्दै सो होस्टेल भएकोघर घेराउ गरेका हुन् । सो होस्टेलमासिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी...
वीर अस्पतालका इमरजेन्सीका अर्का चिकित्सकमा पनि संक्रमण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । यसअघि बिहीबार मात्रै वीरमै कार्यरत जनरल मेडिसिनका एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो । शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक अस्पतालका इमरजेन्सी विभागमा कार्यरत हुन् । दुई...
कर्णालीका चिकित्सक आन्दोलनमा
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । कर्णालीका चिकित्किसक आन्दोलनमा उत्रेका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औँ तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । आन्दोलनमा उत्रेका उनीहरुले अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प...
आरडीटी परीक्षण नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । रौतहटमा आरडीटी गरिरहेको अवस्थामा स्वास्थ्यकर्मी कुटिएका छन् । राजपुर नगरपालिका९ स्थित एक क्वारेन्टिनस्थलमा स्वास्थ्यकर्मी कुटिएका हुन् । राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिको आक्रमणबाट दुईजना स्वास्थ्यकर्मी घाइते भएका छन् । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि संक्रमतिसँगै...
संघद्वारा कोरोना उपचारमा संलग्न चिकित्सकलाई सुरक्षा उपकरण माग
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण माग गरेको छ । संघले सरकारसँग शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई आधारभूत सामग्रीको माग गरेको हो । साथै, संघले कोरोना...
सिफारिस
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
पर्सा प्रहरीबाट हत्या अभियोगमा तीनजना पक्राउ
असोज १६, २०८०
सशस्त्र प्रहरी बल सिराहाबाट ८० लाख रुपैया बराबरको अवैध लत्ताकपडा बरामद
असोज १६, २०८०
लोकप्रिय