चैत ३०, २०७७, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
बुटवल अस्पतालमा कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु
नेपाल फ्ल्यास
२ घण्टा अघि
काठमाडौं । रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ , बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । मृत्यु हुनेमा प्यूठान स्वर्गद्वारी९ निवासी ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा१ की ७१ वर्षीया महिला रहेको...
नेपालमा आज थपिए ३६७ कोरोना संक्रमित
नेपाल फ्ल्यास
१७ घण्टा अघि
पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड१९ पुष्टि भएको छ । उक्त अवधिमा तीन हजार १२५ मा पिसीआर परीक्षण र ६९० मा एन्टिजेन परीक्षण भएको थियो । पिसीआर विधिबाट परीक्षण गरिएका ३०३ र एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३६७ जनामा...
भारतमा एकैदिन एक लाख ५३ हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
१८ घण्टा अघि
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना...
भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
१ दिन अघि
बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने...
स्वास्थ्य सतर्कता अपनाउन सिसिएमसीको आग्रह
नेपाल फ्ल्यास
१ दिन अघि
कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ । सिसिएमसीको आजको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको...
पछिल्लो २४ घन्टामा थप ३३७ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामानेपालमा ३३७जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा १५१ जना कोरोना पराजितगरी घर फर्किएका छन् । सो अवधिमा १जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या...
पुन: लकडाउन हुन सक्ने प्रधानमन्त्रीको संकेत
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नलकडाउन हुनसक्ने संकेत गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन ।...
चार बजे सिसिएमसीको बैठक बस्दै
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं ।कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दै छ । कोरोनाको संक्रमण दिनप्रतिदिन बढिरहेका बेलाशनिबार अपराह्न ४ बजे सो बैठक बस्न लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसारआजको बैठकले कोरोना रोकथाम नियन्त्रणका लागि विशेष निर्णय...
थप २८८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
२ दिन अघि
काठमाडौं । पछिल्लो २४ घन्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०७१ जनामा गरिएको परीक्षणका क्रममा उल्लेखित संख्या पहिचान भएका हुन् । शुक्रबार कोरोना पुष्टि हुनेमाकाठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा...
कोभिडबिरूद्धको खोप अभियानमा अफ्रिका छाँयामा
नेपाल फ्ल्यास
३ दिन अघि
अफ्रिका कोभिड१९बिरूद्ध विश्वव्यापी खोप अभियानको किनारमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी गराएको छ । अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उद्धृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई अपर्याप्त आपूर्ति, आर्थिक...
थप ३३२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
३ दिन अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कुल ४००६ जनामा पिसिआरपरीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा...
सावधानी अपनाउन ओलीको आग्रह
नेपाल फ्ल्यास
३ दिन अघि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको बताउँदैसावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबारनेपाल चेम्बर अफ कमर्सको ७०औँवार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतमा कोभिड संक्रमण दर बढ्दै गएकालेनेपालमा पनि जोखिम बढेको बताउँदै सो आग्रह गरेका...
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित थप
नेपाल फ्ल्यास
३ दिन अघि
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन...
भारतमा बुधबार थपिए ९७ हजार कोरोना संक्रमित
नेपाल फ्ल्यास
४ दिन अघि
नयाँ दिल्ली । भारतमा बुधबारकोरोना भाइरसबाट थप झण्डै ९७ हजार जना कोरोना संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड २६...
भारतमा थप ९७ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
४ दिन अघि
भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय...
थप तीन सय ३९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
४ दिन अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल चार हजार एकसयमा पिसिआर गर्दा उल्लेखित संख्या पहिचान भएका हुन् । यस्तै,एकहजार ४० जनामा एन्टिजेन परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
४ दिन अघि
काठमाडौैं । कञ्चनपुरमा भारतको गुजरातबाट फर्किएका एक जना कोरोनासंक्रमितको मृत्यु भएको छ ।कञ्चनपुर महाकाली अस्पतालमा उपचाररत ती संक्रमितको मंगलबार राति मृत्यु भएको हो । मृतकभीमदत्त नगरपालिका१५ का हुन् । ४५ वर्षीय कोरोना संक्रमित पुरुष चैत २२मा भारतको गुजरातबाट फर्किएका थिए...
विश्वभर २४ घन्टामा साढे पाँच लाखभन्दा बढीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
४ दिन अघि
काठमाडौं ।विश्वभर पछिल्लो २४ घन्टामासाढे पाँच लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । वर्ल्डओमिटर्सका अनुसारविश्वभर एकैदिन उल्लेखित संख्या कोरोना संक्रमित पहिचान भएका हुन् । यो सँगैविश्वभर कुल संक्रममितको संख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। त्यसैगरी,हालसम्म विश्वमाकोरोनाका...
ब्राजिलमा एकैदिन चार हजारको मृत्यु
नेपाल फ्ल्यास
४ दिन अघि
ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु भएको छ ।योसँगैब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र चार हजार १९५ संक्रमितको मृत्यु भएको हो । ब्राजिलमा कोरोना भाइरस संक्रमितको कूल...
अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोरोना खोप लगाउन पाउने
नेपाल फ्ल्यास
४ दिन अघि
अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन् । उनले मंगलबार सो कुराको घोषणा गरेका हुन् । उनले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरूको भ्रमण...
«
1
2
3
4
5
6
7
8
9
...
156
...
304
»
सिफारिस
अमेरिकाले गर्यो रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न आग्रह
२ घण्टा अघि
यस्तो छ आजको मौसम
३ घण्टा अघि
दर्ता नगरी व्यवासय सञ्चालन
३ घण्टा अघि
लोकप्रिय
माधव र झलनाथलाई पार्टीबाट निकालेमा के होला ? : राज्यमन्त्री मानन्धर
१ दिन अघि
राप्रपा जिरीको अध्यक्षमा खड्का निर्विरोध
१ दिन अघि
प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशन सम्पन्न
१ दिन अघि
लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव
१ दिन अघि