बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
आज १ हजार ४३ जनामा संक्रमण
नेपाल फ्ल्यास
असोज २०, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पीसीआर र चार हजार ३ सय जनाको एन्टिजेन गरि १५ हजार चार सय ६५ जनाको...
आजदेखि ललितपुरमा १८ वर्षमाथिका सबैलाई भेरोसेल खोप लगाइँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो । जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज...
आज ९६८ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १९, २०७८
आज देशभर ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ । त्यसैगरी सोही अवधिमा एक हजार...
आज थप ६७९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १८, २०७८
आज थप ६७९ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ७० नमूनाको पीसीआर र ३ हजार ८५० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै...
शिक्षक र विद्यार्थीमा कोरोना
नेपाल फ्ल्यास
असोज १८, २०७८
बैतडीको पाटन नगरपालिका९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ । गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो । योसँगै उक्त...
आज ६७९ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १७, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७९ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ। १ हजार ४०५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको...
बेलायतमा एकैदिन ३० हजार सङक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १७, २०७८
बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकैदिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात्...
आज ८६७ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेपालमा थप ८६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार ८६७ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा ६५९ जना र २ हजार ६२१ जनाको...
बेलायतमा एकैदिन साढे ३५ हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
असोज १६, २०७८
बेलायतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी...
थप १०६६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १५, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार तीन सय ६८ जनामा कोरोना परीक्षण गर्दा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएकासहित...
आज एक हजार ७८ कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १४, २०७८
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ हजार सात सय ६५ नमुना परीक्षण गर्दा एक हजार ७८ जनामा संक्रमण पाइएको हो । बिहीबार थपिएकासँगै देशभर सक्रिय...
आज १ हजार १५७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १३, २०७८
पछिल्लो २४ घण्टामा १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् भने १,१५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पीसीआर परीक्षण गर्दा ८९२ जना र ३ हजार ३३९ जनाको एन्टिजेन परीक्षण...
१ हजार १५८ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १२, २०७८
मंगलबार देशभर १ हजार १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। १४ हजार ३ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३१८ जना कोरोना मुक्त भएका छन्। त्यसै गरी कोरोनाबाट १२...
नेपाल रेडक्रसद्वारा एक लाख मात्रा भेरोसेल खोप प्रदान
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।कोभिड१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भेरोसिल खोप प्रदान गरेको छ । स्वास्थ्य तथा...
आनुवांशिक अध्ययन गर्दा नेपालमा भेटियो डेल्टा भाइरस
नेपाल फ्ल्यास
असोज १२, २०७८
कोरोना भाइरस सङ्क्रमणको आनुवांशिक (जीन सिक्वेन्सिङ)अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको...
भारतमा थप २६ हजार नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
असोज ११, २०७८
भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६२० रहेको...
आज १ हजार २८२ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ११, २०७८
पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको...
विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्ने
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको...
आइतबार ८३४ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेपालमा थप ८३४ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको ८ हजार ५८९ पीसीआर परीक्षणका क्रममा ७३० जना संक्रमित पहिचान भएका छन् भने ५ हजार १४७ को एन्टिजेन परीक्षणका क्रममा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ०९, २०७८
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ को मोरङमा सबैभन्दा बढी ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही अवधिमा पालिकामध्येमा विराटनगरमा ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीमा ४८,...
«
1
2
3
4
5
6
7
8
9
...
181
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय