बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ...
जापानले पठाएको दुई लाख डोज खोप नेपाल आइपुग्यो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो...
११ र १२ कक्षाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइयो
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । सरकारले कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । काठमाडौं...
कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेरोसेल खोप लगाइँदै
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं उपत्यकामा शुक्रबारदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र...
आज ३ हजार ७५ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको...
न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
एजेन्सी ।एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि न्युजिल्याण्ड सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्युजिल्याण्डले कोभिड१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने...
दुबई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
आबुधाबी । नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ। मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले...
पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङ्गलबारदेखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, हामीले पाटन दरबार छिर्ने...
आज ३ हजार २७४ जनामा कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ । देशभर हालसम्म...
हालसम्म ८ लाख ३५ हजार जनालाई नि:शुल्क मास्क वितरण
नेपाल फ्ल्यास
साउन ३२, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १२ हजार ५६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख ३४...
नेपालमा आज ३ हजार ४५१ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ३२, २०७८
नेपालमा आज ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन परीक्षणबाट ८८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३४ हजार ८३८ जना...
घरबाट फोहर ननिकाल्न काठमाडौं महानगरको अपिल
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमा रहेको फोहर बाहिर ननिकाल्न अपिल गरेको छ । महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै फोहर घरबाहिर ननिकाल्न अपिल गरेको हो । उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहर घरबाट बाहिर ननिकाल्न महानगरले...
कर्णालीमा एकैदिन ११५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ३१, २०७८
कर्णाली । कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत तपाईँको मास्क खै ? कार्यक्रम अघि सारेका छन् । प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको...
२ हजार ६२४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ३०, २०७८
पछिल्लाे २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो । आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै
नेपाल फ्ल्यास
साउन ३०, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झण्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन् । शनिबार विहान सार्वजनिक गरिएको दैनिक तथ्याङ्कअनुसार भारतमा थप ३८ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन...
कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट
नेपाल फ्ल्यास
साउन ३०, २०७८
तनहुँ । जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ...
काठमाडौं उपत्यकामा १ हजार ८९ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २९, २०७८
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंमा ८ हजार ४०७, भक्तपुरमा १...
४ हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन २९, २०७८
आज एकैदिन तीन हजार ९१५जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितकाे संख्या ७ लाख २२८ हजार ५३२ पुगेकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अवधिमा दुई हजार ११८ जना...
तालिबानद्वारा शुक्रबार थप दुई सहर कब्जा गरेको दाबी
नेपाल फ्ल्यास
साउन २९, २०७८
अफगानिस्तानमा एकपछि अर्काे गरी यहाँका सहरहरूकब्जा गरिरहेको तालिबान लडाकुहरूको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ । शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरूले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले...
कांग्रेस नेताले घर-घरमा लुकाए कोभिड खोप : नारदमुनि राना
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।नेकपा एमालेका सांसद नारदमुनि रानाले कांग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
183
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय