जेठ ०६, २०८१, आइतबार
               

आज ३ हजार २७४ जनामा कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

देशभर हालसम्म ३९ हजार ८७१ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्।


कस्तो लाग्यो ?

यो पनि