जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा १ हजार ८९ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौंमा ८ हजार ४०७, भक्तपुरमा १ हजार ३६२ र ललितपुरमा १ हजार ८२७ जना संक्रिय संक्रमित रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि