बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
तीन हजार २६० मा सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन २८, २०७८
तीन हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस...
गगन थापाको प्रश्न : रात परेपछि कोरोना बढ्छ भन्ने विद्वान् को हो ?
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडाैं। नेपाली कांग्रेसका सांसद गगन थापाले साँझ ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भनी सरकारलाई प्रश्न गरेका छन् । बिहीबारकाे प्रतिनिधि सभा बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारीबारे सरकारको कामका विषयमा जानकारी...
आज ३ हजार ४८१ संक्रमित थप
नेपाल फ्ल्यास
साउन २७, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४८१ संक्रमित थपिएका छन् । त्यस्तै एक हजार ८८५ जनाले जितेर घर फर्केका छन् । १६ हजार ६५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यो संख्या मंगलबारको भन्दा कम हो। त्यस्तै...
भारतमा एकैदिन ३८ हजारभन्दा बढी सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन २७, २०७८
भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको...
चलचित्रकर्मीले लगाए भेरोसेल खोपको पहिलो मात्रा
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं ।फिल्मकर्मीहरूलाई कोभिडविरुद्वको भेरोसेल खोप दिइएको छ । चलचित्र विकास बोर्डको समन्वय तथा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्यकार संघ, सांगीतिक संघ, आदिवासी...
कोरोना संक्रमितले भरिन थाले अस्पतालहरू
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु भरिभराउ भएका छन् । कोरोना संक्रमितको उपचारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगंज, विर अस्पताल, पाटन अस्पताललगायतका सरकारी अस्पतालको आईसियु, भेन्टिलेटर र एचडियुमा...
कर्मचारीलाई कोरोना भएपछि कार्यालय बन्द
नेपाल फ्ल्यास
साउन २७, २०७८
सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७...
काठमाडौं उपत्यकामा १२ सय संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २६, २०७८
आज एकैददिनकाठमाडौं उपत्यकामा एक हजार १८६ कोरोना भाइरसका संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ७९५ जना रहेका छन् । यसैगरी ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
भारतमा एकैदिन २८ हजारभन्दा बढी सङ्क्रमित थप
नेपाल फ्ल्यास
साउन २६, २०७८
भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या हो । अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशःकम हुँदैआएको स्वास्थ्य र...
आज ४ हजार ९०४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २६, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टिजेन परीक्षणबाट १ हजार ७१० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ। यससँगै संक्रमितको कूल संख्या...
विश्व स्वास्थ्य सङ्गठनद्वारा नेपाललाई दुई हजार बढी अक्सिजन कन्सट्रेनर हस्तान्तरण
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सट्रेनरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले कोभिड - १९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको निरन्तर सहयोगको एउटा हिस्साको...
आज ३ हजार ६५१ जनामा संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७८
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५९४ जनाकोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६०९ र र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण...
प्रहरीले फेरि सुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं : कोभिड१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः तपाईंको मास्क खोइ ? अभियानलाई तीव्रता दिन थालेको छ। यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो। सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी...
काठमाडौं उपत्यकामा आज ९५१ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं उपत्यकामा आज ९५१ जना कोभिड संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन्। साथैआज देशभर ५५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।
कोभिशिल्ड खोप लगाउन काठमाडौंमा १४४ केन्द्र तोकियो
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ । एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि, भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा...
जापानबाट आइपुग्याे थप तीन लाख डाेज खोप
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डाेज खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डाेज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए। जापानले नेपाललाई १६ लाख डाेज...
भारतमा सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक
नेपाल फ्ल्यास
साउन २४, २०७८
कोभिड१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या...
३ हजार २१८ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २३, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन परीक्षणबाट ९८७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७...
दुई सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा गुलरिया नगरपालिका९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका२ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। योसँगै कोरोना...
जापानबाट आइपुग्यो एस्ट्राजेनेका खोप
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
183
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय