जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा १२ सय संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

आज एकैददिन काठमाडौं उपत्यकामा एक हजार १८६ कोरोना भाइरसका संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ७९५ जना रहेका छन् । यसैगरी ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।  


कस्तो लाग्यो ?

यो पनि