जेठ ०६, २०८१, आइतबार
               

आज ३ हजार ६५१ जनामा संक्रमण

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५९४ जनाकोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०  हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६०९ र र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर १ हजार  ७८४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ।  

देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

 


कस्तो लाग्यो ?

यो पनि