जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा आज ९५१ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

काठमाडौं उपत्यकामा आज ९५१ जना कोभिड संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन्। 

साथै आज देशभर ५५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

 


कस्तो लाग्यो ?

यो पनि