जेठ ०६, २०८१, आइतबार
               

आज ३ हजार ४८१ संक्रमित थप

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४८१ संक्रमित थपिएका छन् । त्यस्तै एक हजार ८८५ जनाले जितेर घर फर्केका छन् । 

१६ हजार ६५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यो संख्या मंगलबारको भन्दा कम हो।

त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पनि थप ९ सय ६४ जना संक्रमित थपिएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि