जेठ ०६, २०८१, आइतबार
               

४ हजार सङ्क्रमित थपिए

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

आज एकैदिन तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितकाे संख्या ७ लाख २२८ हजार ५३२ पुगेकाे छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अवधिमा दुई हजार ११८ जना सङ्क्रमणमुक्त भएका छन् । आजसँगै कूल छ लाख ७९ हजार ४९५ जना सङ्क्रमणमुक्त भएका हुन् ।

यस्तै विगत २४ घण्टामा कोभिडका कारण २७ जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार २३९ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि