बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
पूर्वक्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस (कोमिड१९) संक्रमण पुष्टि भएको छ । पवनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला । अरुलाई...
विष्णुको मृत्यु भएपछि नारायणी अस्पताल तोडफोड
नेपाल फ्ल्यास
साउन २५, २०७७
वीरगन्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड भएको छ । एक गम्भीर बिरामी (युवती) विष्णु लामालाई निजी अस्पतालले उपचार गर्न नमान्दा युवतीको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरेका हुन् । सरकारले केही दिनअघि मात्रै यस अस्पताललाई पनि कोभिड अस्पतालमा...
कोरोना संक्रमण जोखिम बढेको भन्दै प्रचण्डले गरे भेटघाट बन्द
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गरेका छन् । कोभिड १९ को संक्रमण जोखिम बढेको भन्दै प्रचण्डले भेटघाट बन्द गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । केही दिनअघि प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहेका...
नेपालगन्ज सिल, हिँडडुल गर्न रोक
नेपाल फ्ल्यास
साउन २५, २०७७
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२:०० बजेदेखि मङ्गलबार राति १२:०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै...
ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
एजेन्सी
साउन २५, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म एक लाख पाँच हजार ४३ जनाको ज्यान गएको छ । अमेरिकापछि यो संख्या सबैभन्दा धेरै हो । ब्राजिलमा कोरोना संक्रमितको संख्या निकै बढेको छ । अहिलेसम्म...
शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
साउन २५, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका कार्यालय आजदेखि बन्द गरिएको छ । यही साउन १७ गते सल्यानबाट जुगल आएका जुगल५ स्थित सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं५ कार्यालय समेत बन्द गरिएको हो । वडा...
बैंकका कर्मचारीमा कोरोना पुष्टि, बैंक नै सिल
नेपाल फ्ल्यास
साउन २५, २०७७
लहान । सिरहास्थितग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैंक सिल गरिएको छ । साथै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।...
प्रहरी कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
वीरगञ्ज । पर्सास्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरीका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ६० पुरूष र १५ जना महिला छन् । संक्रमित हुनेमा १२...
भारतमा कति पुग्यो संक्रमितको संख्या ?
एजेन्सी
साउन २५, २०७७
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप ६४ हजार ३९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८६१ संक्रमितको मृत्यु भएको छ । भारतमा योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...
'इनफ इज इनफ' र सरकारबीच सहमति, २३ दिनपछि तोडियो अनशन
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । 'इनफ इज इनफ' समूहले २३ दिन देखिको अनशन तोडेको छ । आयतबार ह्याम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ समूहबीच १३ बुँदे सहमति भएसँगै ईः, समायारा श्रेष्ठ र करण गुरुङले २३ दिन लामो अनशन तोडेका हुन् ।...
प्रदेश ५ की सांसदलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
रुपन्देही । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका९ की केसीलेआफ्नो फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् । फेसबुकमा लेखेकी छन् म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक...
संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै, 'लकडाउनबारे समीक्षा'
नेपाल फ्ल्यास
साउन २५, २०७७
कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । आजविहान १० बजे बस्ने बैठकमा कोभिड१९ सँग सम्बन्धित समस्या समाधानको विषयमा छलफल हुनेछ । बैठकले एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको...
अहिलेसम्म विदेशमा कोरोनाबाट १९१ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । कोरोना भाइरसबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा मृत्यु भएको छ । गैर आवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको मृत्यु भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु...
थप एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पछिल्लो समय नेपालमा थप एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको जनाएको छ । उपचारको लागि भर्ना भएका पोखरा महानगरपालिका१९ निवासी ६२ वर्षीय पुरुषको...
शनिबार एक हजार पाँच सयभन्दा बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएकाे छ । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार...
होम क्वारेन्टाइनमा बस्न चाहनेले अब यस्ता मापदण्ड पूरा गर्नुपर्नेछ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।कोरोना संक्रमण भएका, तर घरमै बस्न चाहनेहरुका लागि सरकारले मापदण्ड तोकेको छ । होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितहरुका स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकेको हो । होम आइसोलेसनमा बसन् चाहनेहरुले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार...
७ जिल्लामा सङ्क्रमित शून्य
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड१९ बाट...
बाँकेमा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा पनि थपियो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।बाँकेमा शनिबार थप२० जनामा कोरोना पुष्टि भएको छ । थप २० मा कोरोना पुष्टि भएसँगै सो जिल्लामानिषेधाज्ञा तीन दिनका लागि थपिएको छ । शनिबार भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...
२४ घन्टामा गरियो सात हजार ७८८ जनाको पिसीआर परीक्षण
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामासात हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ। क्वारेन्टिनमा...
काठमाडौं उपत्यकामा कति पुग्यो कुल संक्रमितको संख्या ?
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । पछिल्लो२४ घन्टामा थप ४९९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाको कहरलाई जिती घर पर्कनेको कुल संख्या१६ हजार ३१३ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या२२ हजार ५९२ पुगेको छ भनेकोरोनाका...
«
1
...
89
...
177
178
179
180
181
182
183
184
185
...
269
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय