जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
मोरङमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या...
किस्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
ललितपुर । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आइसीयुमा उपचाररत महिलाको मृत्यु भएको हो । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको हो । ती...
पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्राप्त जानकारी मृतक ती महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको उक्त अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माले दिएको...
बुटवल कोरोना अस्पतालमा दुई जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले जानकारी दिन बाँकी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । उपचारको लागि बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुकै कृष्णनगरका निवासी २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको...
रातको समय चितवनमा हिँडडुल गर्न नपाइने
नेपाल फ्ल्यास
साउन २८, २०७७
चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । उक्त बैठकले रातको समयमा सवारीसाधन र मानिसहरुको पैदल आवागमनमा...
थप एक कोरोना संक्रमितको अस्पताल लैजाने क्रममा एम्बुलेन्समै मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । देशमा थप एक कोरोना संक्रमित पुरुष ८० वर्षीय बृद्धको एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । सप्तरी जिल्लास्थित डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ६ सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला...
कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी...
अस्पताल डुलाउँदा डुलाउँदै एकैदिन दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
झापा । कोभिड१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ । मेचीनगर ५ का ११ वर्षीय सागर तामाङ र कनकाई ५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो । फुटबल...
तपाईंले होटेलमा खाना-खाजा खानुभयो भने स्थानीय तहले कारबाही गर्ने
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।लकडाउन खुलेसँगै तपाईंले यदि रेष्टुरेन्टमा बसेर खाना तथा खाजा खान सुरु गर्नुभएको छ भने अब आजैबाट तपाईं यो सुविधाबाट वञ्चित हुनुभएको छ । सरकारले साना तथा ठूला रेष्टुरेन्ट र खाजाघरले टेक अवे सेवा मात्रै दिने निर्णय गरेसँगै तपाईं सो...
अर्को सूचना नआएसम्म विद्यालय बन्द यथावत
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । सरकारले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए- 'अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल,...
अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ । प्रमुख आयुक्त घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बसेको बताइएको छ । अख्तियारले यसबारेऔपचारिक जानकारी भने दिएको...
भदौ ३१ सम्मका लागि अन्तर्राष्ट्रिय सीमानाका बन्द
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपाल सरकराले भदौ ३१ सम्मका लागि सबै नाका बन्द गरेको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै भदौ ३१ सम्मका लागि अन्तर्राष्ट्रिय सबै नाका बन्द गरेको हो । मन्त्रिपरिषद्को यो निर्णयसँगै अबनेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रि प्रवेश बिन्दु तथा...
अब ठेलागाडा तथा साइकलमा तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न नपाइने
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । अब ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारगर्न पाइने छैन । कोरोनाको संक्रमण बढ्ने आँकलन गर्दैनेपाल सरकारकोमन्त्रिपपिरिषद्को बैठकले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारगर्न पाइने निर्णय गरेसँगै ठेलागाडमा व्यापर गर्न नपाइने भएको हो...
अब भारतबाट १० नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपाल सरकारले भारतबाट नेपाल आउने नेपालीहरुका लागि१०सीमा नाकाबाहेक अन्य सबै नाका बन्द गरेको छ । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाका अनुसारअब काँडडभिट्टा, रानी नाका मोरङ, मार्डर नाका सिरहा, गौर नाका, वीरगन्ज, बेहलिया, कृष्णनर, जमुनाहा, गौरिफन्टा र गड्डाचौकी नाकाबाहेक...
जगदम्बा स्टिलका ११ कर्मचारी र मजदुरलाई कोरोना
नेपाल फ्ल्यास
साउन २७, २०७७
सिमरा ।सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत ११ जना कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक १ सय २३ जना मजदुर तथा कर्मचारीमा गरिएको पिसिआर परीक्षण मंगलबार ११ जनामा संक्रमण पृष्टि भएको हो । संक्रमितहरुमध्ये ५ जनालाई...
हालसम्म १८३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपालमा हालसम्म १८३ जनास्वास्थ्यकर्मी काेरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारअहिलेसम्म६० जना महिला र १२३ जना पुरुष गरी १८३ जना स्वास्थ्यकर्मीलाईकोरोना संक्रमण पुष्टि भएको हाे । मन्त्रालयका अनुसार प्रदेश १ मा...
नारायणी अस्पतालको प्रयोगशालामा मात्रै ७० जना संक्रमित
नेपाल फ्ल्यास
साउन २७, २०७७
वीरगञ्ज । । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी सोमबार राति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५...
कोरोनाकाे कारण मृत्यु हुनेकाे संख्या ८३ पुग्यो
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ४ जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । मंगलवार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ४ जना थप भएको पुष्टि गरेका हुन्...
नेकपामा लागेको भाइरसको अनुसन्धान गरी खोप निर्माण गर्न जरुरी छ : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलेकोरोनाभन्दा पनि नेकपाको भाइरसले बढी दुःख दिएको बताएका छन् । नेपाल आदवासी जनजाति पत्रकार महासंघ, गण्डकीले पोखरामा गरेको कार्यक्रममा नेकपा गण्डकी प्रदेश, इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । अहिले हामी संक्रमण नै...
१२ दिनपछि पुन: १० हजार बढीको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन २७, २०७७
सरकारले मंगलबार एकैदिन१० हजार बढीको पिसिआर परीक्षण गरेको छ । यसअघि साउन १६ गते १० हजार ७६८ जनाकाे परीक्षण गरेकाे सरकारले आज १० हजार ४६२ जनाकाे परीक्षण गरेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । मंगलबार यतिका पिसिआर...
«
1
...
87
...
173
174
175
176
177
178
179
180
181
...
267
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय