जेठ ०७, २०८१, सोमबार
               

पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्राप्त जानकारी मृतक ती महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको उक्त अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माले दिएको जानकारी अनुसार जनकपुरकी ३८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । उनलाई आइसीयूमा राखेरउपचार हुँदै आएकोमा गए राति १ बजे मृत्यु भएको डा. शर्माको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि