चैत ०६, २०८०, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
मुगुमा पहिरोको पीडा, ८ जनाको लियो ज्यान
नेपाल फ्ल्यास
असोज २४, २०७९
मुगु छाँयानाथ रारा नगरपालिका११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ ।बेपत्ता सबैजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए...
इजिप्टमा बिच्छीले टोकेर तीनजनाको मृत्यु, सयौँ घाइते
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
इजिप्टमा संसारकै सबैभन्दा विषालु बिच्छीहरु पाइन्छन् । जस्तै,एउटा फ्याटटेल ले टोक्यो भने एक घण्टा भन्दा कम समयमै मान्छेको मृत्यु हुन सक्छ । बिच्छीले टोकिसकेपछि व्यक्तिलाई सास फेर्नमा कठिनाइ हुने, मांसपेसी दुख्ने र टाउकोमा असामान्य हलचल हुने जस्ता लक्षण देखा पर्छन्...
दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
ओखलढुंगा । चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका ८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश ३०१०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा...
भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
राँझा ।नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत...
भारतीय कार दुर्घटनामा चार जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
रौतहट । रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ । भारतीय नम्बर प्लेट युके १२ सी २९०० नम्बरको कार शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार कार सडक...
शिक्षा मन्त्रालयका उपसचिव अर्यालको निधन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ । उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए । मन्त्रालयका निमित्त...
करेन्ट लागेर मृत्यु भएका युवककाे परिवारलाई १६ लाख दिने सहमति
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विद्युत व्यवस्थापन समितिले १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ । विद्युत व्यवस्थापन समितिको लापर्वाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपुर्ति पाउनुपर्ने माग...
डिएसपी तिम्सिनाको निमोनियाबाट निधन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
सप्तरी ।इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। दसैँअघि बिरामी...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
झापा ।पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भ्एको छ । मृत्यु हुनेमा कमल५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज...
कारागारभित्र कैदीको शंकास्पद मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका१० साविक इटहरा८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो। पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे...
कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृशोक
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । कलाकार सुरवीर पण्डित दाह्री बालाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा...
बसले ठक्कर दिँदा भारतीय मोटरसाइकलमा सवार दुईको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
राजविराज ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ग१ख ९६४२ नम्बरको बसले आज बिहान विपरीत दिशाबाट गुडिरहेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअन्तर्गत...
सडक दुर्घटनामा १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकआपसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो । त्यस दुर्घटनमा परी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसमा...
सवारी दुर्घटनामा पुरोहितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
उदयपुर । उदयपु सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा त्रियुगा नगरपालिका ११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी...
निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको...
एम्बुलेस दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको...
सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई...
देउसी खेल्न गएका युवाको ट्याक्टरबाट लडेर मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
देउसी-भैलो खेल्न गएका एकजनाको शनिबार राति मृत्यु भएको छ । ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो । ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार...
ट्यांकर दुर्घटनामा मृतककाे संख्या १०८ पुग्यो, ९२ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्याङ्करदुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ...
सांगितिक महोत्सवमा भागदौड मच्चिदा अमेरिकामा ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
टेक्सास । अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागदौड मच्चिदा कम्तीमा ८ जनाको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौँ घाईते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई...
«
1
2
3
4
5
6
7
8
9
...
65
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय