जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
रात्रि प्रवेशमा रोक, दिउँसो पिसिआर रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
साउन ३०, २०७७
सुर्खेत । कोभिड१९ संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने...
धुलिखेलका चिकित्सक र कर्मचारी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काभ्रे । धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना एकान्तबास(क्वारेन्टाइन)मा बसेका छन् । अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले बिहीबार विज्ञप्ति...
भरतपुर अस्पतालमा १६ जनामा भेटियो संक्रमण
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा साउन २९ गते १ सय ३० जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । चितवन, मकवानपुर, नवलपुर, सर्लाही र तनहुँ जिल्लका मानिसहरुको थ्रोट स्वाबमा संक्रमण देखिएको भरतपुर अस्पताल कोभिड...
भानुमा ठेकदारबाट फैलियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३०, २०७७
तनहुँ । भानु नगरपालिकामा ठेकेदारबाट कोरोना संक्रमण फैलिएको छ । साउनको तेस्रो हप्ताको अन्तिममा हेटौंडाका दुई जना तनहुँको भानु नगरपालिका आइपुगेकाठेकेदारले आएलगत्तैतनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँका निर्माण क्षेत्रमा ठेक्का लिएका थिए । ठेकेदारसँगको सम्पर्कमा आएका भानु नगरपालिका वडा...
व्यापारीमा संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका सबै पसल बन्द
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।एक व्यापारीमा कोभिड-१९ संक्रमण देखिएपछि न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका सबै पसलहरु बन्द गरिएको छ । काठमाडौं महानगरपालिका वडा २४ मा पर्ने उक्त क्षेत्र आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडाले अनुरोध गरेको छ । वडाले गरेको जारी विज्ञप्तिमा 'न्युरोड...
टिचिङका थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कति पुगे संक्रमित ?
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।त्यसमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको...
कोरोनाको महामारीबीच ब्राजिलमा बार-रेस्टुरेन्ट र ब्युटीपार्लर खोल्ने तयारी
एजेन्सी
साउन ३०, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट संक्रमित भएका हुन् । स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म...
पाँच वर्षीया बालिकासहित गण्डकीमा थपिए २१ संक्रमित
नेपाल फ्ल्यास
साउन ३०, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान तनहुँ र स्याङजाका २१ जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका१ का २२ देखि ५२ वर्ष उमेर समुहका...
बैंक कर्मचारी र चिकित्सकसहित थप ४८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३०, २०७७
वीरगञ्ज । पर्सामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र...
कोरोना संक्रमित ३० वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका१५ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार राति नै कोशी अस्पतालको आइसोलेसनमा सिरहको विष्णुपुर गाउँपालिका१...
प्रदेश ५ : समुदायमा बढ्दै कोरोना संक्रमण
रासस
साउन ३०, २०७७
रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोरोना भाइरस (कोभिड१९) संक्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
काठमाडौंमा कोरोना: निर्णय कार्यान्वयनमा कडाइ, अनुगमन तीव्र
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) को संक्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा...
नेपालमा कोरोना कहरः एक सातामा ३५ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।पछिल्लो एक सातामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट३५ जनाको ज्यान गएको छ । साउन २२ देखि २८ गतेसम्म ३५ जनाको ज्यान गएको हो । विश्वका अरू देशका तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको...
कोरोनाबाट भारतमा मृतक संख्या ४८ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
एजेन्सी । कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ । पछिल्लो समय २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको समाचारमा जनाइएको छ । ६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा...
कोशी अस्पतालमा एक कोरोना संक्रमित ४० वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा एक ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार सिराह जिल्ला विष्णुपुर गाउँपालिका १ का निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । जानकारी अनुसार उनी रोगले च्यापेर गम्भिर...
महामारी नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण : डब्लुएचओ प्रमुख
नेपाल फ्ल्यास
साउन २९, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । उनले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताएका हुन्।...
कोसी अस्पतालमा उपचाररत काेराेना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
मोरङ । कोसी अस्पतालमा उपचाररत एक पुरुषकाे काेरोनाका कारण मृत्यु भएकाे छ । आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका१ का ४० वर्षीयकोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको स्रोतले जनाएकाे छ । ज्वरो, टाइफाइड, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार...
प्रदेश नं ५ प्रदेशसभाको बैठक स्थगित
नेपाल फ्ल्यास
साउन २९, २०७७
प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको छ । समुुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि आज बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी...
धुलिखेल अस्पताल क्षेत्र सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
संक्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी...
कोरोना संक्रमणबाट पूर्वगाविस अध्यक्षकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
बारा । कोरोना संक्रमणबाट पूर्वगाविस अध्यक्षसहित २ जनाकाे मृत्यु भएको छ । उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएका दुवै जनाको बिहीवार दिउँसो आएकाे पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हाे । मृत्यु हुनेमध्ये एक जना ६५ वर्षीय पूर्व गाविस अध्यक्ष रहेका...
«
1
...
85
...
169
170
171
172
173
174
175
176
177
...
265
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय