जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमित ३० वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि बिहीबार राति नै कोशी अस्पतालको आइसोलेसनमा सिरहको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

अस्पतालका अनुसार उनमा श्वासप्रश्वास र निमोनियाको समस्या तथा शरीरमा रगतको मात्रा कमी देखिएको थियाे ।


कस्तो लाग्यो ?

यो पनि