जेठ ०६, २०८१, आइतबार
               

आज १ हजार २८२ संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

 पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन्। 

गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि