बैशाख ०४, २०८१, मंगलबार
               

आज ९६८ संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

आज देशभर ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

त्यसैगरी सोही अवधिमा एक हजार ११४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ७१ हजार ३३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि