बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यद्यपी, विज्ञहरुले मर्नेको यकिन संख्या अझै योभन्दा बढी रहेको दाबी गरिरहेका छन् । खोपका...
रसुवामा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
रसुवामा ९० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी पूर्ण खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । जसमध्ये...
क्यानडाद्वारा केही देशलाई अनुदानमा २० करोड डोज खोप दिने घोषणा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका थिए । कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने प्रधानमन्त्री ट्रुडोले बताएका हुन् । प्रतिबद्धता जनाइएको खोप परिमाणमध्ये मोडेर्नाको १...
आज २९७ कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेपालमा पछिल्लो २४ घण्टाकाे अवधिमा२९७ जनामा कोरोना संक्रमण देखिएको छ। ९११ जना निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संक्रमितसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ। ७ लाख ९१ हजार २६९ जना संक्रमणमुक्त...
चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्न सक्ने दाबी
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् । देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिवार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन्...
के कोरोनाविरुद्धको खोप बालबालिकाका लागि सुरक्षित छ ?
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय...
भारतमा सङ्क्रमितको संख्या तीन करोड साढे ४२ लाख पुग्यो
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट...
आज थप ५४९ जनामा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १०...
पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छ : अनुसन्धान
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
वैज्ञानिकहरूले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन् । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरूले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरूले बताएका हुन् । बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, महामारी...
आज ५९१ संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण...
आज ६७२ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १०...
आज ६६६ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा...
चीनमा पुनः लकडाउन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या...
७७६ जनामा संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण...
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् । यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले...
एक लाख मात्रा फाइजर खोप काठमाडौँ आइपुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं ।अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको छ । यहाँस्थित अमेरिकी दूतावासले खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको जानकारी दिएको हो। पहिलोपटक आएको यो खोपलाई माइनस ७० डिग्री...
आज ५५७ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनको पीसीआर परीक्षण गर्दा ५२२ जना र १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण...
रुसमा एकैदिन एक हजारभन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ ।...
थप ५१३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा...
फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं ।अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ । युएस फुड एन्ड ड्रग...
«
1
2
3
4
5
6
7
8
9
...
181
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय