बैशाख १३, २०८१, बिहीबार
               

क्यानडाद्वारा केही देशलाई अनुदानमा २० करोड डोज खोप दिने घोषणा

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका थिए । कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने प्रधानमन्त्री ट्रुडोले बताएका हुन् ।  

प्रतिबद्धता जनाइएको खोप परिमाणमध्ये मोडेर्नाको १ करोड डोज तत्काल उपलब्ध गराउने उनले बताए । 

क्यानडाले दक्षिण अफ्रिकामा खोप उत्पादन बृद्धिमा सहयोग गर्न १ करोड ५० लाख डलर सहयोगसमेत प्रदान गर्ने भएको छ । अफ्रिकामा अझै पनि आधाभन्दा बढी जनसंख्याले खोप लगाउन पाएको छैन् । 

अगस्टमा अमेरिकी कम्पनी मोडेर्नाले देश बाहिर पहिलो पटक क्यानडामा खोप बनाउन सुरु गर्ने जनाएको थियो । 


कस्तो लाग्यो ?

यो पनि