बैशाख १८, २०८१, मंगलबार
               

१ हजार १५८ संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

मंगलबार देशभर १ हजार १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

१४ हजार ३ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३१८ जना कोरोना मुक्त भएका छन्।

त्यसै गरी कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ११५ जना कोराना सङ्क्रमितको मृत्यु भएको छ।


कस्तो लाग्यो ?

यो पनि