बैशाख २१, २०८१, शुक्रबार
               

दैनिक बढ्दै छ कोरोना सङ्क्रमण र मृत्यु, सूचिसहित

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

काठमाडौँ । चीनको वुहानबाट सुरू भएको नयाँ कोरोना भाइरस आधुनिक विश्वका लागि चुनौती बन्दै गएको छ ।

अल्पविकसित र विपन्न मुलुकमात्र होइन, विश्व शक्ति राष्ट्रहरूलाई समेत यसले थला पार्न थालेको छ । दैनिक कोरोना भाइरसको सङ्क्रमण र मृत्यु सङ्ख्या बढ्दै गएको छ ।

माघ ८ गतेसम्ममा यसको सङ्क्रमण ५ सय ५५ जनामा देखिएको थियो भने १७ जनाले ज्यान गुमाएका थिए । त्यतिबेलासम्म चीनमा मात्रै कोरोना भाइरस अहिले विश्वका सबैजसो मुलुकमा फैलिएको छ । करिब ११ लाख २० हजारको हाराहारीमा सङ्क्रमितको सङ्ख्या पुगेको छ भने ५९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

त्यसयता निरन्तर सङ्ख्या बढ्ने क्रममा छ । यसबीचमा हरेक दिनजसो मृत्युको सङ्ख्या बढेको छ । अपवादका केही दिनमात्र अघिल्लो दिनभन्दा कम मानिस मरेको समाचार सुन्न पाइन्छ ।

अवस्था यस्तो छ कि कुल सङ्ख्याको करिब ६० प्रतिशत त पछिल्लो १० दिनमा सङ्क्रमित भएका हुन् ।
मृत्युको तथ्याङ्क पनि त्यस्तै छ । फागुन २४ तिर औसतमा एक सय जनाको हाराहारीले ज्यान गुमाएका थिए ।फागुन २५ मा पुग्दा यो सङ्ख्या तीन सयभन्दा खासै तल झरेन । चैत महिना त विश्वलाई अशुभ नै रह्यो । चैत ६ देखि मृत्यु ४ अङ्कमा पुग्यो । चैत ६ गते एक हजार १३४ जनाले ज्यान गुमाए । त्यसयता मृतकको सङ्ख्या कहिल्यै तीन अङ्कमा झरेन ।

चैत ११ देखि मृत्युको सङ्ख्याले दैनिक दुई हजारको आँकडा पार गर्‍यो । यो निरन्तर बढ्दै १५ गतेदेखि तीन हजारको आँकडा पार गर्‍यो । पछिल्लो १० दिनमा करिब ५२ हजार ९९० जनाको ज्यान गएको छ । शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै ६ हजार ७५४ जनाले ज्यान गुमाए ।

हेर्नुस् दैनिक मृत्यु र सङ्क्रमण :

क्रस मिति कुल संक्रमित दैनिक संक्रमित कुल मृत्यु दैनिक मृत्यु
चैत २१
April 3, 2020
१०,८०,३७६ ८०,१६९ ५८,११० ६,७५४
चैत २०
April 2, 2020
१०,००,२०७ ८७,५५७ ५१,३५६ ५,८१५
चैत १९
April 1, 2020
९,१२,६५० ७५,५३५ ४५,५४१ ४,२९२
चैत १८
March 31, 2020
८,३७,११५ ६८,७५२ ४१,२४९ ४,३३७
चैत १७
March 30, 2020
७,६८,३६३ ५८,०७३ ३६,९१२ ३,३६२
चैत १६
March 29, 2020
७,१०,२९० ६४,६७१ ३३,५५० ३,५७७
चैत १५
March 28, 2020
६,४५,६१९ ६५,७२७ २९,९७३ ३,४६९
चैत १४
March 27, 2020
५,७९,८९२ ४८,०२७ २६,५०४ २,४३१
चैत १३
March 26, 2020
५,३१,८६५ ६०,८३० २४,०७३ २,७९१
१० चैत १२
March 25, 2020
४,७१,०३५ ५२,९९० २१,२८२ २,६५७
११ चैत ११
March 24, 2020
४,१८,०४५ ३९,८१० १८,६२५ २,१२०
१२ चैत १०
March 23, 2020
३,७८,२३५ ४१,२८२ १६,५०५ १,८५४
१३ चैत ०९
March 22, 2020
३,३६,९५३ ३२,५५७ १४,६५१ १,६७८
१४ चैत ०८
March 21, 2020
३,०४,३९६ ३२,३६१ १२,९७३ १,६७४
१५ चैत ०७
March 20, 2020
२,७२,०३५ २९,५३५ ११,२९९ १,४३२
१६ चैत ०६
March 19, 2020
२,४२,५०० २७,६७९ ९,८६७ १,१३४
१७ चैत ०५
March 18, 2020
२,१४,८२१ १७,७१९ ८,७३३ ८२८
१८ चैत ०४
March 17, 2020
१,९७,१०२ १५,५२८ ७,९०५ ७७९
१९ चैत ०३
March 16, 2020
१,८१,५७४ १४,१२० ७,१२६ ६८६
२० चैत ०२
March 15, 2020
१,६७,४५४ ११,३५३ ६,४४० ६२१
२१ चैत ०१
March 14, 2020
१,५६,१०१ १०,८९६ ५,८१९ ४१५
२२ फागुन ३०
March 13, 2020
१,४५,२०५ १६,८५३ ५,४०४ ६८४
२३ फागुन २९
March 12, 2020
१,२८,३५२ २,४७७ ४,७२० १०५
२४ फागुन २८
March 11, 2020
१,२५,८७५ ७,२५५ ४,६१५ ३५३
२५ फागुन २७
March 10, 2020
१,१८,६२० ५,०३० ४,२६२ २७४
२६ फागुन २६
March 9, 2020
१,१३,५९० ३,७६९ ३,९८८ १८६
२७ फागुन २५
March 8, 2020
१,०९,८२१ ३,९७४ ३,८०२ २४४
२८ फागुन २४
March 7, 2020
१,०५,८४७ ४,०४६ ३,५५८ ९८
२९ फागुन २३
March 6, 2020
१,०१,८०१ ३,९१५ ३,४६० ११२
३० फागुन २२
March 5, 2020
९७,८८६ २,७६६ ३,३४८ ९४
३१ फागुन २१
March 4, 2020
९५,१२० २,२८० ३,२५४ ९४
३२ फागुन २०
March 3, 2020
९२,८४० २,५३४ ३,१६० ७५
३३ फागुन १९
March 2, 2020
९०,३०६ १,९३७ ३,०८५ ८९
३४ फागुन १८
March 1, 2020
८८,३६९ २,३५८ २,९९६ ५५
३५ फागुन १७
Feb. 29, 2020
८६,०११ १,८९९ २,९४१ ६९
३६ फागुन १६
Feb. 28, 2020
८४,११२ १,३६६ २,८७२ ५८
३७ फागुन १५
Feb. 27, 2020
८२,७४६ १,३५८ २,८१४ ४४
३८ फागुन १४
Feb. 26, 2020
८१,३८८ ९८२ २,७७० ६२
३९ फागुन १३
Feb. 25, 2020
८०,४०६ ८४५ २,७०८ ७९
४० फागुन १२
Feb. 24, 2020
७९,५६१ ६०३ २,६२९ १६०
४१ फागुन ११
Feb. 23, 2020
७८,९५८ ३८६ २,४६९ ११
४२ फागुन १०
Feb. 22, 2020
७८,५७२ १,७५३ २,४५८ २०७
४३ फागुन ०९
Feb. 21, 2020
७६,८१९ ६२२ २,२५१
४४ फागुन ०८
Feb. 20, 2020
७६,१९७ ५५८ २,२४७ १२५
४५ फागुन ०७
Feb. 19, 2020
७५,६३९ ५०३ २,१२२ ११५
४६ फागुन ०६
Feb. 18, 2020
७५,१३६ १,८७८ २,००७ १३९
४७ फागुन ०५
Feb. 17, 2020
७३,२५८ २,०३४ १,८६८ ९८
४८ फागुन ०४
Feb. 16, 2020
७१,२२४ २,१९४ १,७७० १०४
४९ फागुन ०३
Feb. 15, 2020
६९,०३० २,१४५ १,६६६ १४३
५० फागुन ०२
Feb. 14, 2020
६६,८८५ ६,५१७ १,५२३ १५२
५१ फागुन ०१
Feb. 13, 2020
६०,३६८ १५,१४७ १,३७१ २५३
५२ माघ २९
Feb. 12, 2020
४५,२२१ ४१९ १,११८
५३ माघ २८
Feb. 11, 2020
४४,८०२ २,०४० १,११३ १००
५४ माघ २७
Feb. 10, 2020
४२,७६२ २,६१२ १,०१३ १०७
५५ माघ २६
Feb. 9, 2020
४०,१५० ३,०३० ९०६ १००
५६ माघ २५
Feb. 8, 2020
३७,१२० २,७२९ ८०६ ८७
५७ माघ २४
Feb. 7, 2020
३४,३९१ ३,५९७ ७१९ ८५
५८ माघ २३
Feb. 6, 2020
३०,७९४ ३,१५९ ६३४ ७०
५९ माघ २२
Feb. 5, 2020
२७,६३५ ३,७४३ ५६४ ७२
६० माघ २१
Feb. 4, 2020
२३,८९२ ४,०११ ४९२ ६६
६१ माघ २०
Feb. 3, 2020
१९,८८१ ३,०९४ ४२६ ६४
६२ माघ १९
Feb. 2, 2020
१६,७८७ ४,७४९ ३६२ १०३
६३ माघ १८
Feb. 1, 2020
१२,०३८ २,१११ २५९ ४६
६४ माघ १७
Jan. 31, 2020
९,९२७ १,६९३ २१३ ४२
६५ माघ १६
Jan. 30, 2020
८,२३४ २,०६८ १७१ ३८
६६ माघ १५
Jan. 29, 2020
६,१६६ ५८८ १३३
६७ माघ १४
Jan. 28, 2020
५,५७८ २,६५१ १३१ ४९
६८ माघ १३
Jan. 27, 2020
२,९२७ ८०९ ८२ २६
६९ माघ १२
Jan. 26, 2020
२,११८ ६८४ ५६ १४
७० माघ ११
Jan. 25, 2020
१,४३४ ४९३ ४२ १६
७१ माघ १०
Jan. 24, 2020
९४१ २८७ २६
७२ माघ ०९
Jan. 23, 2020
६५४ ९९ १८
७३ माघ ०८ सम्म कुल
Jan. 22, 2020
५५५ १७

कस्तो लाग्यो ?

यो पनि