असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
फिचर
यी हुन् कोरोनाबाट सर्वाधिक प्रभावित १० देश, समग्र विश्वको तथ्यांकसहित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । विश्वभर कोरोना संक्रमण हुनेको संख्या पाँच करोड तीनलाख १४ हजार नाघेको छ । यो सामग्री तयार गर्दासम्मवर्ल्डोमिटरको तथ्यांकअनुसार पाँच करोड तीन लाख १४ हजार २२६ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये तीन करोड ५५ लाखभन्दा बढी निको भइसकेका...
दशैँमा न घर लिपपोत, न गाउँमा चहलपहल
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
टीकापुर । विगतका दशैँमा टीकापुर नगरपालिका४ बाघमाराकी खेमा शर्माको घर घटस्थापना अघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उनलाई दशैँ मनाउन मन लागिरहेको छैन । समय सबैभन्दा बलवान छ, हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ, शर्माले...
सजिँदै दुर्गा मूर्तिहरू ! (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । कोरोना महामारीबीच दसैँले छोपेको छ ।पक्कै पनि धेरैका लागि अरू वर्षहरूझैँ सहज दसैँ बन्ने छैन । मानिसको जमघट कम हुने छ । वर्ष दिनमा एकपटक भेट हुने अवसर धेरैले गुमाउने निश्चित जस्तै छ । काठमाडौं उपत्यकामा पनि यसपटकको...
हवाइसेवा सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा देखिएको दृष्य (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सर्वाधिक पीडित क्षेत्र हो पर्यटन । लामो समयदेखि व्यवसायिक उडान भएका छैनन् । यस बीचमा हवाइ उड्ययन क्षेत्रमा निकै निराशाजनक अवस्था रह्यो । सरकारले सुरक्षा सावधानी अपनाउँदै हवाइ उडान सञ्चालनको अनुमति दिएपछि यो सेवा सुरु भएको...
यस्तो बन्यो रानीपोखरी (फोटोफिचर)
नेपाल फ्ल्यास
असोज ०१, २०७७
भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य आखिरीचरणमा पुगेको छ । लकडाउन र निषेधाज्ञाबीचमापनि तीव्र गतिमा काम हुँदै आएको छ । रानीपोखरी निर्माणको काम सकिएर अहिले फिनिसिङको काम भइरहेको छ । दशैँ अघिनै सम्पूर्ण काम सक्ने तयारी...
गरीबको गाडा बन्द गराएर अर्बपतिको भाटभटेनी खुला
श्यामसुन्दर पुडासैनी
भदौ २७, २०७७
सामाजिक दूरी कायम गर्ने भनिए पनि भाटभटेनीमात्यस्तो देखिएन, तर मजदुरले सुरक्षित रुपमा ठेलागाडा चलाउँछु भन्दापाएका छैनन् । फुटपाथ र ठेलागाडा व्यापार बन्द गराएर भाटभटेनी सुपरमार्केटको सेवा खुलाएपछि चर्को आलोचना भएको छ । फुटपाथ र ठेलागाडा व्यापार बन्दपछि मारमा परेका मजदुरतथा...
यी हुन् संक्रमण निको हुने उच्चदर भएका १० मुलुक
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर नौ लाखभन्दा बढीको ज्यान गइसकेको छ । यो सामग्री तयार पार्दासम्म विश्वमा दुई करोड ७७ लाख ६५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक करोड ९८ लाखभन्दा बढी निको भइसकेका छन् ।...
यस्ता छन् कोरोनासँग लड्ने गतिविधि, फोटोमा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बल्ततल्ल सरकार कोरोना संक्रमितको उपचारका लागि क्षमता विस्तारमा लागेको छ । त्यसक्रममा सोमबार भएका केही गतिविधि राष्ट्रिय समाचार समितिको फोटोबाट ।
कोरोना मृत्युदर फरकफरक, सर्वाधिक मृत्यदर इटालीमा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वका हरेक देशमा मृत्युदर फरकफरक रहेको छ । नेपाल फ्ल्यासले ५० हजारभन्दा माथि संक्रमित भएका ५३ मुलुकको तथ्यांक विश्लेषण गर्दा इटालीमा संक्रमितमध्ये करिब १३ प्रतिशतको मृत्यु भएको छ । इटाली बढी संक्रमितको सूचीको १९औँ...
कस्तो छ विश्वभर कोरोनाको असर ? सबै देशको सूचीसहित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । विश्वभरमा करिब दुई करोड ९३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सामग्री तयार पार्दासम्म करिब एक करोड ९४ लाख जनाले कोरोना जितिसकेका छन् । मृत्यु हुनेको संख्या आठ लाख ८८ हजारको हाराहारीमा पुगेको छ ।...
सम्हालिएन कोरोना संक्रमण, यी हुन् सर्वाधिक पीडित पाँच मुलुक
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वका सर्वाधिक पीडित पाँच देश छन् । पाँच देशमामात्रै ५० प्रतिशत संक्रमित छन् । बाँकी विश्वमा कुल संक्रमितको ४० प्रतिशत रहेका छन् । यसबाट महाशक्ति राष्ट्र अमेरिका सर्वाधिक प्रभावित भएको छ । विश्वको कुल संक्रमितको २४...
विश्वभर दुई करोड ७० लाखमा कोरोना संक्रमण, यस्तो छ सबै देशको अवस्था
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । विश्वभर कोरोना संक्रमण थामिन सकेको छैन । दिनहुँ बढ्दो क्रममा छ । शनिबारमात्र विश्वभरमा दुई लाख ६९ हजार ३७८ जना संक्रमित थपिएका छन् । त्यसैगरी हिजो शनिबार एक दिनमा चार हजार ८२२ जनाको मृत्यु भएको छ । यो...
भारतमा बढ्दै छ कोरोना संक्रमण, हेर्नुस् साढे चार महिनाको अवस्था
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वमै सर्वाधिक प्रभावित अमेरिका भएको छ । तर उसलाई अरू मुलुकले पनि पछ्याइरहेका छन् । छिमेकी मुलुक भारत कोरोनाको संक्रमणका आधारमा तेस्रो स्थानमा छ । अहिलेकै रफ्तार रहेमा भारत दुई दिनभित्रै ब्राजिललाई उछिनेर दोस्रो स्थानमा पुग्ने...
पाटनमा कर्फ्यूबीच मछिन्द्रनाथ रथको पूजा (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । हिजो बिहीबार अशान्त पाटनमा आज कुनै अप्रिय स्थिति भएको छैन । स्थानीय प्रशासनले संभावित प्रदर्शनलाई मध्यनजर गर्दै ललितपुरको शहरी इलाकामा कर्फ्यू लगाएको छ । कर्फ्यूका बीच आज शुक्रबार मछिन्द्रनाथको रथको पूजाआजा भएको छ । सरकारले कोभिड१९ रोकथाम तथा...
निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौँ सुनसान (फोटो फिचर )
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
कोरोना भाइरसको संक्रमण बढेपछि लगाइएको निषेधाज्ञाको तेस्रो दिन शनिबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । सरकारले पुनः निषेधाज्ञाको घोषणा गरेसँगै उपत्यकामा चकमन्न बन्दै आएको छ ।अघिल्ला दिनहरू बैङ्कलगायत अत्यावश्यक सेवा कार्यालय...
निषेधाज्ञाको पहिलो दिन देखिएको सडक (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको पहिलो दिन विहीबार काठमाडौं उपत्यका सुनसान देखिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन निषेध गरिएको छ । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा...
बुबाको मुख हेर्ने दिनमा पितृलाई तर्पण (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
आज (बुधबार) कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो, गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने यो दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा...
भारतमा संक्रमण बढ्दो, यस्तो छ पछिल्लो १० दिनको अवस्था
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । कोरोना भाइरस भारतमा तीव्र गतिमा फैलिरहेको छ । अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी संक्रमित मुलुक हो भारत । नेपालसँग तीन पूर्व, दक्षिण र पश्चिममा खुला सीमा जोडिएको भारतमा पछिल्लो दुई सातायता दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिने गएका...
पलायनको जोखिममा लोकदोहोरी कलाकार
श्यामसुन्दर पुडासैनी
साउन १९, २०७७
लोक तथा दोहोरी गायिका कुसम परियारले चावहिलस्थित स्वर संम्राट रोधी क्लबमा पाइला नटेकेको चार महिना बढी भएको छ । चैत पहिलो सातासम्म साँझ पर्नेबित्तिकै उनी मौलिक पहिरनमा ठाँटिएर रोधी क्लब पुग्थिन् । माइक समातेर दोहोरी भाका गाउन थाल्थिन् । उनका...
यसरी बुनिएको थियो एसिड आक्रमणको योजना
श्यामसुन्दर पुडासैनी
साउन ०९, २०७७
बिहीबार साँझ काठमाडौँको सीतापालामा २२ बर्सिया युवतीलाई एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । युवतीले आफूलाई मन नपराएर अर्को केटा मन पराएको भन्दै प्रतिशोधमा एसिड आक्रमण गरेको प्रहरकिो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय